कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य जीवनशैली

हुने हार दैव नटार (कथा )- कविदत्त ढकाल

कस्तुरी खबर by कस्तुरी खबर
२०८० मंसिर १८, सोमबार ०१:५८
0
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

मझौला परियारमा जन्मेका धनिराम अन्तर्मुखी स्वभावका थिए । उनी कसैसग विना कारण दिन बिताउदैन थिए । उनकाे हरेक कामको चाल धेरै तेजिलो पनि थिएन । न सुस्त पनि । सदाबहार निरन्तर एकरुपताका साथ लागि रहने गर्दथे । उनिसग काेहीकाम गर्न सक्दैनन् । राम्रो र एकनासकाे काममा काेहि खटिन सक्ने भेटिएनन । उनको निजत्व आफैभित्र रहयाे ।

खाना लगाउन बराबर बराबर हुन्थ्यो । बाह्र महिना जसाेतसाे पुग्दथ्याे । काेहि कसैलाई उनले मान्ने प्रचलन थिएन । अरुले पनि धेरै भाउ दिदैनन् थिए । प्राय एकल काटे नै थिए ।क्या हाे क्या उनकाे छुट्टै संसार थियो । आफुभित्र आफैंलाई खाेज्ने हिक्मत आउदैन थियो । जस तसाे दिन काटेका थिए ।

उनको विवाह एउटा चुलवुले केटीसग भएको थियोे । उनी हरेक कुरामा साझा विचारकाे खाेजिमा रहन्थिन । सामाजिक भावना उनमा पलाइ रहन्थ्याे । सरिता आफ्नो नाम सबैका बिचमा पुगाेस के । भन्ठान्थिन । बुढाबुढीका बीच ठाकठाेक परिरहन्थ्याे । बिपरित धुर्वका स्वभाव भएका बुढाबुढी सहज घरको वातावरण थिएन । जाेइ पाेइकाे झगडा परालको आगाे भने झै तुरुन्तै निभ्थ्याे पनि । तुरुन्तै सल्किन्थ्याे पनि । यस्तै यस्तै गरि दिनहरु अगाडि बढेका थिए ।

सरिता र धनिरामका काेखबाट दुईवटा छाेरा र एउटा छाेरी जन्मेका थिए । छाेरा छाेरि सरल स्वभावका थिए । बाबू आमाका दुबै विचारलनई फ्युजन गरेर अगाडि बढथे । सधैं जसाे घरमा हुने आमा बुवाकाे द्वन्द्व स्थिर र परिवर्तनका बिचकाे थियो भन्ने बुझिसकेका थिए । बिचारमा एकता ल्याउन हद प्रयास गरे तर सकेनन् । दिन कटि रहयाे ।

छाेरा छाेरि निरन्तर विद्यालयमा पढन जान्थे । पढाइ पनि प्रभावकारी थियो । सधैं लगनमा लागिरहने छाेराछाेरी हरेक काममा सफलता पाउथे । हुने विरुवाकाे चिल्लो पात झै सानै उमेर देखि कुशाग्रह स्वभावका थिए । गाउँमा हल्ला चल्यो सरिता र धनिरामका छाेराछाेरी अनाैठाे प्रकृतिका जन्मेका रहेछन । कुनै काममा कमसल देखिएनन । फुलकाे बासना वरिपरि मान्छेकाे वासना डाडा परि भनेकाे उखान सार्थक देखिन्छ । वासना फैलिदै देशमा पुरै भरिन लागि सक्यो । विदेश पनि उमेर अनुसार वासना फैलदै जाने सबैमा विश्वास छ ।
पैचालि उमेर पूरा भएको थियाे धनिरामकाे मृत्यु भयाे । छाेरा छाेरि सरिताकाे जिम्मामा लगाएर गए । मझौला परियार त्यसमा पनि आमा बुवाकाे बेमेल भएको परिवार अझ निभ्याे आशाको दियाे । नहुनु मामा भन्दा कानु मामा ठिक भने जस्तै बाबुका केही सिमा समस्या भए पनि भए जति नभए कहाँ हुन्छ भनेर जेठाे छाेराले भन्दछ । कान्छा छाेराले आखिर याे धर्तीमा टेकाउने आमा र बुबाको बराबर त याेगदान छ हगि दाजु । दाजुले भन्दछ हाे भाइ। बाबू जस्तो सच्चा सल्लाहकार काेहि पनि भेटिदैन संसारमा भेटिहाले पनि स्वार्थ जाेडिएकाहरु तमाम भेटिन्छन् ख्याल राख्नु भाइ । बुबा हाम्रो जीवनकाे आन्तरिक शक्ति थिए । हरेक मान्छे व्यबहारमा कठाेर हुन्छन तर सल्लाह इमानदारी हुन्छ । चिल्लो दलेर समाज बटुल्नेकाे सल्लाह चिप्लो मात्रै हुन्छ । त्यसमा चिप्लिने डर बढी नै हुन्छ ।

हेर बाबू हाम्री एउटी बहिनी छन आमा छन हामी पनि पाका भएका छैनौं समालिनु पर्छ । शाेकलाई शक्तिमा बदल्नु पर्छ ।आमाका आँसु पुछ्नु पर्छ । हामी कर्ममा जुटाै । बुबाको सामाजिक समस्याकाे छाप मेटेर सुन्दर छाप कायम गर्न लाग्नु पर्छ । हस्तेमा हैसे गर्दै दुबै भाइ जुटे । आमा र बहिनीलाई कुनै कुराकाे कमी हुन नदिने गरि अगाडि बढे ।

चलाख सरिता छाेरा छाेरिकाे मुख हेरेर बसिन । उनलाई कुनै अभाव हुन दिइन । अपुग त थियोे थियो । सङ्घर्ष गरिरहिन ।गाउमा जादा छाेरा छाेरिकाे सुगन्ध पाउँदा उनमा आत्मिक उर्जा बढेर जान्थ्यो । भाइरल भने हुने उनमा इच्छा थिएन । हेलमेलबाट जीवन जीउने इच्छाशक्ति प्रकट गर्दथिन । आखि परे विनाश हुने कुराकाे जानकारी उनमा पक्का थियोे । छाेरालाई पनि यस्तै कुरा सम्झाउथिन । छाेराहरु पनि कामले जित्ने गर्दथे तर प्रचारले भाइरल हुन चाहदैनन् ।

जेठो छाेराले आइ एस्सि पास गर्याे । आमाको पेशा कृषि भएकाले त्यस भन्दा माथि पढन सक्ने क्षमता थिएन । यिनका लागि उच्च शिक्षा निशुल्क पनि थिएन । लगातार पढाइमा त लागे दिशा निर्देशन गर्ने मान्छे भेटाएन । बाबुको अभाव महशुस गरे ।

एक दिन पत्रिका पढदै गर्दा सूचना देखेछन जेेठा छाेरा सुजनले । त्ससमा एम वि वि एस फ्रि पढन पाउने इन्टान्स खाेलेकाे पढेछन । घरमा आएर आमालाई भनेछन । आमाले हुन्छ भन्नू भयो । हिक्मत गरे पछि खाचो मिहिनेतकाे मात्रै पर्छ । हजुर पढाउन सक्नु हुन्न खर्च गरेर । म मा आन्तरिक शक्ति पढाइमा छ । नाम निकाल्छु । फ्रि मा एम वि वि एस डक्टर पढछु र देशको सेवा गर्छु । भाइ बहिनी पनि पढाउछु ।

छाेराका कुरा सुनेर आमा मक्ख भइन । छाेराकाे लक्ष्य उडि छुने चन्द्रमा एक भने झै रहेछ । सदविचार र सदकर्म गरेर अगाडि बढने छन भन्ने कुरा आमामा पूर्ण विश्वास पलायो । दुधकाे भारा तिर्न सक्ने आट र विश्वास छ । मेराे लक्ष्य पनि हात थापेर खान नपरोस् । विदेश नगएर स्वदेशमा नै सेवा गर्न पराेस ।

दिन बित्दै गए । सुजनले एम वि वि एस फ्रि शल्कमा नाम निकाल्यो । पढेर डक्टर भयो । केही देशका जन्ताकाे लागि फ्रि सेवा गरे पनि केही शुल्क लिएर जान परिवार पाल्याे । आफू डाक्टर भए पछि भाइलाई पाईलट पढाउने बिचार गर्याे । भाइ बाह्र कक्षा पास गर्याे । पाइलट पढन फ्रि शुल्कमा नाम निकालेर अमेरिका पढन गयो । अमेरिका देशमा पढेर सधैं उत्कृष्ट नतिजा ल्याए । उनलाई पुरस्कार बापत अमेरिका राज्यले पहिलो पटक उनलाई प्ले पुरस्कार पनि दियो । त्यो प्लेन नेपालमा ल्याएर हवाई सेवा निशुल्क दिने गरे ।

छाेरि मायाकाे भविष्य छाेराकाे हातमा सुम्पिन सरिताले ।एउटा डक्टर र एउटा पाइलट भए पछि बहिनीलाई इन्जिनियर बनाउने निधाे गरे । बहिनी आइ एसि पास गरे पछि पुलचाेक इञ्जिनियरमा फ्रि शुल्कमा नाम निकालेर पढन शुरु गरिन ।इञ्जिनियरमा राम्रो अङ्क ल्याएर पास भइन । देशको सेवामा लागिन ।

आमा लगभग सत्तरी वर्ष कटि सकेकि थिइन । छाेरा छाेरिकाे प्रगति देखेर अझै बाच्

Previous Post

खाद्य उद्योगी व्यवसायीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि तालिम दाङमा सम्पन्न ।

Next Post

कलेजो प्रत्यारोपणमा आर्थिक अभाव, अस्पतालको बेडमा छट्पटीएकि छप्पकला

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० मंसिर १८, सोमबार ०१:५८
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० मंसिर १८, सोमबार ०१:५८
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० मंसिर १८, सोमबार ०१:५८
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० मंसिर १८, सोमबार ०१:५८
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० मंसिर १८, सोमबार ०१:५८
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० मंसिर १८, सोमबार ०१:५८
21
Next Post

कलेजो प्रत्यारोपणमा आर्थिक अभाव, अस्पतालको बेडमा छट्पटीएकि छप्पकला

दलितले छोएको औषधि खाँदैनौँ भन्दै गाउँ निकाला गरेको समाचार मित्थ्या’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० मंसिर १८, सोमबार ०१:५८
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० मंसिर १८, सोमबार ०१:५८
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० मंसिर १८, सोमबार ०१:५८
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० मंसिर १८, सोमबार ०१:५८
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.