कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

खाद्य उद्योगी व्यवसायीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि तालिम दाङमा सम्पन्न ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० मंसिर १७, आईतवार ०४:२३
0
40
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

दाङ -खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज, बाँकेको आयोजनामा खाद्य उद्योगी व्यवसायीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि तालिम कार्यक्रम मङ्सिर १६ गते घोराही दाङमा सम्पन्न भएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुल्सीपुर दाङको समन्वय र दाङ जिल्ला उद्योग वाणिज्य संघ, घोराही दाङको सहजीकरणमा सम्पन्न कार्यक्रममा खाद्य उद्योगी, होटल व्यवसायी तथा खाद्य किराना पसल व्यवसायीहरु गरेर करिब ६५ जनाको सहभागीता रहेको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज, बाँकेका निमित्त कार्यालय प्रमुख अमित भूषण सुमनको अध्यक्षतामामा संचालित कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघ, घोराही दाङका सचिव बिकास वली प्रमुख अतिथि रहनुभएको थियो।

उक्त कार्यक्रम खाद्य निरीक्षक राजेश कुमार चौधरीले संचालन गरेको गर्नुभएको थियो भने स्वागत मन्तव्य खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेले व्यक्त गर्नु भएको थियो।

कार्यक्रमको प्राविधिक सत्रमा ४ वटा कार्यपत्र प्रस्तुति रहेको थियो। खाद्य स्वच्छता सम्बन्धी कार्यपत्र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज, बाँकेको निमित्त कार्यालय प्रमुख अमित भूषण सुमनले प्रस्तुत गर्नु भयो भने सोहि कार्यालयको खाद्य अनुसन्धान अधिकृत अन्जु हुमागाँर्इले अनुज्ञापत्र सम्बन्धी कानुनी प्रक्रिया समेटिएको कार्यपत्र प्रस्तुत गर्नु भयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुल्सीपुर दाङका कार्यालय प्रमुख उज्जवल रायमाझीले खाद्य ऐन नियम सम्बन्धी जानकारी विषयक कार्यपत्र कार्यपत्र प्रस्तुत गर्नु भयो र अन्तिम कार्यपत्रको रूपमा लुम्बिनी प्रदेश, कृषि तथा भुमि व्यवस्था मन्त्रालयका खाद्य प्राविधिक विक्रम पौडेलले असल उत्पादन अभ्यासका विषयमा प्रस्तुती दिनु भयो ।

Previous Post

आमाको त्याग (कथा ) -कविदत्त ढकाल

Next Post

हुने हार दैव नटार (कथा )- कविदत्त ढकाल

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० मंसिर १७, आईतवार ०४:२३
51
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० मंसिर १७, आईतवार ०४:२३
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० मंसिर १७, आईतवार ०४:२३
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० मंसिर १७, आईतवार ०४:२३
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० मंसिर १७, आईतवार ०४:२३
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० मंसिर १७, आईतवार ०४:२३
19
Next Post

हुने हार दैव नटार (कथा )- कविदत्त ढकाल

कलेजो प्रत्यारोपणमा आर्थिक अभाव, अस्पतालको बेडमा छट्पटीएकि छप्पकला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० मंसिर १७, आईतवार ०४:२३
51

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० मंसिर १७, आईतवार ०४:२३
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० मंसिर १७, आईतवार ०४:२३
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० मंसिर १७, आईतवार ०४:२३
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.