कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको पहिलो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० मंसिर ११, सोमबार १२:२१
0
19
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

नेपालगंज – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेले आज मंसिर ११ गते कार्यालयको सभाहलमा आ.व. २०८०/८१ को “पहिलो त्रैमासिक समिक्षा गोष्ठी” सम्पन्न गरेको छ।

यस कार्यालयले यस ३ महिनाको अवधिमा १०१ पटक विभिन्न प्रकारका खाद्य व्यवसाय अनुगमन गरेको र उपभोग्य मिति सकिएको, लेवल विवरण नभएको तथा अन्य कैफियत देखिएका खाद्य वस्तुहरु लगभग रु. ७०,२७० बराबरको जफत नष्ट गरेको छ।

यस कार्यालय अन्तर्गत प्रयोगशालामा ८०५ वटा खाद्य तथा दाना नमुनाहरु विश्लेषण भएकोमा ४२ वटा नमुनाहरुमा कैफियत देखिएको थियो।

उक्त कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको वार्षिक प्रगति प्रतिवेदन खाद्य अनुसन्धान अधिकृत रामहरी लामिछानेले प्रस्तुत गर्दै कार्यालयको वित्तीय प्रगति ३६.६१ प्रतिशत, भारित प्रगति ५२.८८ प्रतिशत र राजश्व संकलन रु. ९,०९,११० रहेको जानकारी गराउनुभयो। उहाँले प्रगति कम हुनुको कारण भाद्र अन्तिममा मात्र बजेट प्राप्त भएको र दरबन्दी अनुसार कर्मचारी नभएको बताउनुभयो।

यसै गरि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, दाङको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यालय प्रमुख उज्जल रायमाझीले लक्ष्य अनुसार प्रगति भएको बताउनुभयो। यस आवधिमा कार्यालयले ६६ पटक व्यवसाय अनुगमन गरेको थियो।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मंचका सचिव प्रभात कुमार ठकुरीले यस कार्यालयले खाद्य स्वच्छताको क्षेत्रमा राम्रो काम गरेको भए पनि बजारमा अस्वच्छ तथा कम गुणस्तरका सामानको विगविगी रहेको पाइएकोले आगामी दिनमा कार्यालयले अझै प्रभावकारी रुपमा काम गर्नु पर्नेमा जोड दिनुभयो।

यसै गरि उपभोक्ता मंच नेपाल, बाँकेका अध्यक्ष सुदिप भट्टराईले अनुगमनलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।

नेपाल पत्रकार महासंघका सचिव कमल डाँगीले सरकारी कार्यालय र पत्रकार बिचको अन्तरक्रियाले जनतामा सहि समाचार सम्प्रेषण हुने भएकोले यस्ता कार्यक्रम महत्वपूर्ण रहेको बताउनुभयो।

नेपालगंज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष चिरन्जीवी ओलीले उपभोक्ताले गुणस्तरिय बस्तु प्राप्त गर्नुपर्नेमा आफुहरु संधै सजग रहेको र नियमनकारी निकायले गर्ने अनुगमनमा सहजीकरण गर्ने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला आधिकारी लालबहादुर गुरुङले कार्यक्रम सफलताको शुभकामना दिनुहुदै यस कार्यालयको जिम्मेवारी गहन रहेकोले यस कार्यालयले गरेका काम अझ प्रभावकारी रुपमा जनतामाझ पुर्याउनुपर्ने बताउनुभयो।

कार्यक्रमको अन्त्यमा कार्यालयका निमित्त कार्यालय प्रमुख अमित भूषण सुमनले कार्यालयले यस क्षेत्रको खाद्य स्वच्छता कायम गर्न नियमित काम गरिरहेको बताउनुभयो। खाद्य स्वच्छता एउटा निकायको प्रयासले मात्र सम्भव नहुने हुँदा सबै सरोकारवालालाई साथ सहयोगको लागि आवान गर्नुभयो।

कार्यक्रममा विभिन्न सरकारी निकायका कार्यालय प्रमुख/प्रतिनिधि, उद्योग बाणिज्य संघका प्रतिनिधि, उपभोक्ता कर्मी, विभिन्न संघ/संस्थाका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो। खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले संचालन गरेको कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत अन्जु हुमागाँईले स्वागत मन्तव्य राख्नु भएको थियो।

 

Previous Post

नेपालगन्जमा कर सप्ताह सम्पन्न (फोटो फिचर)

Next Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको पहिलो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० मंसिर ११, सोमबार १२:२१
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० मंसिर ११, सोमबार १२:२१
139
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० मंसिर ११, सोमबार १२:२१
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० मंसिर ११, सोमबार १२:२१
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० मंसिर ११, सोमबार १२:२१
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० मंसिर ११, सोमबार १२:२१
21
Next Post

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजको पहिलो त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न ।

राष्ट्रीय युवा संघको जाजरकोट बाट फूलमाला सहित विदाई ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० मंसिर ११, सोमबार १२:२१
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० मंसिर ११, सोमबार १२:२१
139

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० मंसिर ११, सोमबार १२:२१
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० मंसिर ११, सोमबार १२:२१
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.