कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

गाईपालनमा डुबेकाे लगानी !

कस्तुरी खबर by कस्तुरी खबर
२०८० आश्विन २, मंगलवार ०३:२३
0
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२३,पुरैनीमा २०७१ सालमा प्रभातसिंह ठकुरी, पशुस्वास्थ्य कार्यालयका पूर्वप्रमुख पुष्पराज श्रेष्ठ सहित बिभिन्न पेशामा आवद्ध व्यक्तिहरु मिलेर कामधेनु गाईफर्म संचालन गरे ।

रु ७०लाख लगानीमा खुलेको गाईफर्ममा बाउन्नवटा गाई थिए जो बाँकेमै सबैभन्दा ठुलो गाईफर्मका रुपमा थियो ।

दैनिक एक सय पचास लिटर दुध उत्पादन गर्ने कामधेनु गाईफर्म सुरुको एक वर्ष राम्रै चल्यो । तर त्यसपछि भने अपेक्षाकृत हुन सकेन । संचालनको दुईवर्षमै उक्त फर्म बन्द भयो ।

लगानीकर्ता मध्ये एक ठकुरी भन्छन्,–‘निकै ठूलो आशा र अपेक्षा सहित खुलेको गाईफर्म केही वर्षमै बन्द हुँदा दुख लाग्यो ।’

दूधले बजार राम्रै पाए पनि फर्म संचालनबीच धैर्यता नहुने हो भने पशुपालन गर्न मुस्किल पर्ने पाठ सिकेको बताउँदै ठकुरी भन्छन्,–‘पशुपालनमा धैर्यता
चाहिन्छ,त्यसको अभावमा प्रगति हुँदैन जस्तो लाग्यो ।’ सामाजिकक्षेत्रमा क्रियाशिल बैजनाथ चिसापानीका पुनित बिक्रम शाहले पनि गाईफर्म संचालनमा
ल्याएका थिए । उनको फर्म बन्द भएको लामो समय भइसकेको छ ।

बाँके दुग्ध व्यवसायी संघका अध्यक्ष दिपक भण्डारीले २०६८ सालतिर रु ७० लाखकै लगानीमा बैजानाथ–६ मा ६० वटा गाई पाले । तर उनको गाईफर्म पनि लामो
समय टिक्न सकेन । ‘गाईको दुधले बजार नै नपाउने अवस्था सिर्जना भयो ।

फेरी बाहिरबाट ल्याएको गाईलाई स्याहारसुसार गर्न पनि निकै कठिन हुने रहेछ ।’–गाईफर्म बन्द हुनाको कारण खोतल्दै भण्डारी भन्छन्,–‘मैले त काम
गर्ने जनशक्तिको पनि अभाव झेल्नुपरेको थियो ।’

बाँकेमा यसरी ठुला गाईफर्म धमाधम बन्द भएका छन् जसमा लागेको लाखौं रकम
डुबेको छ । गाईफर्म बन्द भएपछि व्यवसायीहरु त्यसको बिकल्पमा अरुले उत्पादन
गरेको दुध मात्रै बेचिरहेका छन् । भण्डारी भन्छन्,–‘फर्म बन्द गरेपछि मैले
दुग्ध व्यवसायमा हात हाले । अहिले बुझ्दा गाईको दुधले बजार नै नपउने
भन्ने छैन रैछ ।’

तथ्यांक विभागले सार्वजनिक गरेको कृषि जनगणना–२०७८ अनुसार बाँकेमा
राँगाभैसी पाल्ने धेरै छन् भने गाईगोरु पाल्ने कम देखिएका छन् । बाँकेमा
४८ हजार ८ सय १८ पशुचौपाय पाल्ने कृषक छन् । ती कृषकले ३१ हजार ९ सय ४१
वटा गाईगोरु पालेका छन् भने अन्य कृषकहरले ५३ हजार ६ सय ४७ राँगाभैसी
पालेका छन् ।

दुग्ध कृषक संघ बाँकेका अध्यक्ष समेत रहेका भण्डारीका अनुसार, व्यवसायीक
दृष्टिकोण र दुध उत्पादनका कारण पनि भैसीपालन बढेको हुन सक्ने बताए ।
उनले भने,–‘मैले नै दशवर्ष अघि ६० वटा गाईपालन गरे तर त्यसमा खासै प्रगति
भएन । धेरै कृषकले दुधका लागि गाईनै पाल्न थाल्नुभएको थियो तर अहिले
अवस्था त्यस्तो छैन ।’ बजारको माग अनुसार भैसीको दूध धेरै विक्री हुने
भएका कारण भैसीपालन बढेको पाइन्छ ।

Previous Post

तीज सहजीकरण कार्यक्रम सम्पन्न

Next Post

संघकाे बैठकद्वारा विभिन्न निर्णय

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० आश्विन २, मंगलवार ०३:२३
66
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० आश्विन २, मंगलवार ०३:२३
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० आश्विन २, मंगलवार ०३:२३
371
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० आश्विन २, मंगलवार ०३:२३
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० आश्विन २, मंगलवार ०३:२३
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० आश्विन २, मंगलवार ०३:२३
62
Next Post

संघकाे बैठकद्वारा विभिन्न निर्णय

सुरेन्द्र पाण्डेको कर्णाली साइनो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० आश्विन २, मंगलवार ०३:२३
66

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० आश्विन २, मंगलवार ०३:२३
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० आश्विन २, मंगलवार ०३:२३
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० आश्विन २, मंगलवार ०३:२३
371

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.