कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

सुरेन्द्र पाण्डेको कर्णाली साइनो

कस्तुरी खबर by कस्तुरी खबर
२०८० आश्विन ३, बुधबार ०२:५९
0
9
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

बिष्णु रिजाल-३० बर्षको उमेरमा २०४७ सालमा केन्द्रीय कमिटीमा मनोनयन भएर कर्णालीको पार्टी प्रमुख (त्यसबेला सचिव) को जिम्मेवारी पाएपछि सुरेन्द्र पाण्डेले दुई बर्षसम्म साविक कर्णालीमा पाँचै जिल्ला– कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा पैदलै डुलेर पार्टी निर्माणको नेतृत्व गर्नुभएको थियो । सुर्खेतबाट दैलेखको गुराँसे, डुंगेश्वर, व्याउली हुँदै कालिकोटको हाउडीबाट मान्म, अनि जुम्ला, मुगु, हुम्ला हुँदै डोल्पाबाट रुकुम सल्यान हुँदै पैदलै कसरी दाङ निस्केँ भनेर उहाँ अहिले पनि सबै गाउँ–ठाउँको नामसहित विवरण सुनाउन सक्नुहुन्छ ।

मिसन ग्रासरुटका बेला म डेढ महिना जुम्ला बस्दा त्यहाँका गाउँ–गाउँमा सुरेन्द्र पाण्डे पुगेको स्मरण साथीहरुले सुनाउनुभएको थियो । अहिले त कर्णालीमा यस्तो हालत छ भने आजभन्दा ३३÷३४ बर्षअघिको कर्णालीमा पैदलै यात्रा गर्नु, त्यसमा पनि कम्युनिस्ट पार्टी बनाउनु, खानपिन, बसाइमा घुलमिल हुनु, भाषामा अभ्यस्त हुनु कम्ती कठिन कुरा थिएन होला । प्राप्त जिम्मेवारीलाई कुशलताका साथ निर्वाह गर्ने त्यही क्षमताले नै होला, सुरेन्द्र पाण्डे आज हाम्रो पार्टीको उपाध्यक्ष हुनुहुन्छ, देशको सफल अर्थमन्त्रीका रुपमा स्थापित हुनुहुन्छ र विषयवस्तुलाई औचित्यपूर्ण र स्वीकार्य तरिकाले राख्न सक्ने अब्बल क्षमता राख्नुहुन्छ ।

हिजो सुर्खेतमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित कार्यक्रममा कमरेड सुरेन्द्र पाण्डेले ५८ मिनेट बोल्दा पिन ड्रप साइलेन्सका साथ श्रोताले सुनेका मात्र होइन, उहाँको कुरालाई मन पराएर आपसमा चर्चा गरे । पार्टी एउटा साधन हो, मुख्य कुरा राष्ट्र निर्माण हो । पार्टी केका लागि बनाउने र के गर्ने भन्नेबारेमा हामीले हाम्रो पंक्तिलाई बुझाउनुपर्छ र नेतृत्व गर्ने अगुवा स्व्यम्मा उदाहरण हुनुपर्छ भन्ने उहाँको भनाइ सान्दर्भिक छ ।

Previous Post

संघकाे बैठकद्वारा विभिन्न निर्णय

Next Post

बालसुधार गृहमा अझै तनाव, एक जनाको मृत्यु

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० आश्विन ३, बुधबार ०२:५९
66
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० आश्विन ३, बुधबार ०२:५९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० आश्विन ३, बुधबार ०२:५९
371
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० आश्विन ३, बुधबार ०२:५९
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० आश्विन ३, बुधबार ०२:५९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० आश्विन ३, बुधबार ०२:५९
62
Next Post

बालसुधार गृहमा अझै तनाव, एक जनाको मृत्यु

मुगु सदरमुकाममा भिषण आगलागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० आश्विन ३, बुधबार ०२:५९
66

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० आश्विन ३, बुधबार ०२:५९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० आश्विन ३, बुधबार ०२:५९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० आश्विन ३, बुधबार ०२:५९
371

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.