नेपालगन्ज २ भदौ । मंगलबार बसेकाे नेपालगंज उद्योग बाणिज्य संघको बैठकले विभिन्न पदमा मनाेनित गरेकाे छ ।
अध्यक्ष टंक धामीकाे अध्यक्षतामा बसेकाे बैठकले बरिष्ठ सदस्यमा अब्दुल जलील मंसूरी (मुन्ना), महिला सदस्यमा उमा ग्रान्डन र सोनाली गुप्ता, सदस्यमा राजिब तिलङ्गा र नन्दराम जैशी मनोनित गरेकाे हाे ।