कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

धम्वोझीमा ठडिएला त बिरेन्द्रको शालिक ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण ३१, बुधबार ०१:५७
0
18
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । नेपालगन्जको ‘मुटु’ मानिने धम्वोझीचोक अर्थात राजा बिरेन्द्रको शालिक राखेपछि बिरेन्द्रचोक विवादित छ ।

जहाँ कुनै बेलाबिरेन्द्रको शालिक थियो अहिले छैन । राजनीतिक मुद्दा बनेको शालिक पुर्नस्थापनाको बिषय उठाउँदै तेजबिक्रम शाहले अभियान नै शुरु गरेका छन् ।

विवादको केन्द्र भएकोले धम्वोझीचोकमा ‘अलर्ट’ भएर प्रहरीले पहरा दिनुपर्नाको कारण लामो छ । २०५८ साल जेठ १९ गतेको दरवार हत्यकाण्डमा
राजा बिरेन्द्र सहित राजपरिवारका सदस्यको निधन भयो । त्यसपछि राजा बनेका ज्ञानेन्द्रका बिरुद्धमा उठेको दोस्रो जनआन्दोलनको घानमा दिवंगत राजा
बिरेन्द्रको शालिक पर्यो ।

 

आन्दोलनकारीले धम्वोझीचोकमा राखिएको बिरेन्द्रको शालिक भत्काइदिए ।कमजोर अबस्थामा रहेका कारण त्यसबेला राजतन्त्र समर्थकहरुले बोल्न सकेनन् ।
गणतन्त्र आएको लामो समयपछि भने राप्रपा लगायत हिन्दुवादी संगठनले भत्काइएका राजाका शालिक पुर्नस्थापना गर्ने अभियान नै शुरु गर्दा सरकारले त्यसलाई रोक्ज खोज्यो । जसका कारण पटक–पटक भिडन्तको अवस्था सिर्जना भयो ।

गत पौष महिनामा पृथ्वीनारायाण शाहको जन्मजयन्तीका अवसरमा राप्रपा नेपाल आवद्ध युवाहरुले एकाबिहानै बिरेन्द्रको शालिक ठड्यान खोजे । ठुलो दलबल सहित आएको प्रहरीले शालिक राख्न दिएन । शालिक राख्न आएका युवासंग झडप हुँदा
थुप्रै घाइते भए र धम्वोझीचोक रणभुमीमा परिणत भइदियो ।

राप्रपाका युवा नेता ऋषीराज देवकोटा भन्छन–‘बलजफ्ती इतिहास मेटाउन खोजियो । हामीले पुर्नस्थापना गरौं भन्दा बल प्रयोग गरिन्छ ।’ धम्वोझीचोकमा राजा बिरेन्द्रको शालिक पुर्नस्थापना हुनुपर्ने स्थानीयको आवाज दबाउन नहुने देवकोटाको
भनाई छ ।

झडप लगत्तै धम्वोझीचोकको अवस्था बुझ्न उपमेयर कमरुद्धिन राई सहित पुगेका मेयर प्रशान्त बिष्टले छलफल र निकास बिना जर्बजस्ती शालिक राख्ने कामले शान्ति सुरक्षामा असर पुगेको बताएका थिए । एकपक्षिय तरिकाले काम गर्न नहुने उनको भनाई थियो ।

 

चोकका बिषयमा नत राप्रपाका नेता धवल शमसेर राणा मेयर हुँदा गम्भीरतापूर्वक छलफल भएको थियो नत अहिले नै । शालिक राख्ने र नराख्ने
कुरालाई प्रतिष्ठाको बिषय बनाउन नेपालगन्जको शान्ति सुरक्षामै गम्भीर असर पुगेको स्थानीय बताउँछन् । धम्वोझीचोक मात्र होइन त्रिभुवनचोकमा पनि
बिवाद छ । जनआन्दोलनमा शहिद भएका हरि अधिकारीको शालिक राख्नेसम्मको ठाउँ
छैन ।

 

सामाजिक आन्दोलनमा सक्रिय तेजविक्रम शाहले शालिक पुर्नस्थापनाका लागि राजनीतिक दल,प्रहरी प्रशासनलाई ज्ञापनपत्र बुझाइसकेका छन् । इतिहासको सम्मानका लागि शालिक पुर्नस्थापना गर्न सबै सकारात्मक हुने आशा राखेको शाह
बताउँछन् ।

Previous Post

गुटुमा कहिले सिमेन्ट उद्योग खुल्छ ?

Next Post

थारु महिलामा ‘ट्याटु कल्चर’

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण ३१, बुधबार ०१:५७
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण ३१, बुधबार ०१:५७
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण ३१, बुधबार ०१:५७
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण ३१, बुधबार ०१:५७
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण ३१, बुधबार ०१:५७
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण ३१, बुधबार ०१:५७
19
Next Post

थारु महिलामा ‘ट्याटु कल्चर’

जग्गाकाे कित्ताकाट खुल्याे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण ३१, बुधबार ०१:५७
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण ३१, बुधबार ०१:५७
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण ३१, बुधबार ०१:५७
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण ३१, बुधबार ०१:५७
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.