कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य जीवनशैली

थारु महिलामा ‘ट्याटु कल्चर’

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण ३१, बुधबार ०२:०४
0
10
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

जागेश्वर थारु

बर्दिया । थारु समुदायमा ट्याटूलाई ‘गोधनी’ भनेर चिनिन्छ तर सामान्यतया वृद्ध महिलालाई टिकनिया भनिन्छ।

थारु समुदायमा महिला र पुरुष दुवैमा ट्याटु बनाउने चलन छ। महिलाहरूले आफ्ना हात, खुट्टा, खुट्टा र छातीलाई प्राकृतिक पौराणिक कथाहरू र ऐतिहासिक
घटनाहरूको प्रतिकात्मक डिजाइनले सजाउँछन्। अन्य चिन्हहरू केवल गहनाहरू जस्तै सौन्दर्यरूपले मनमोहक हेर्नको लागि थियो। यस समुदायमा नवजात शिशुको खुट्टा, हात वा छातीमा प्रायः चराहरूको डिजाइनसहित ट्याटु बनाइन्छ। यी ट्याटुहरू हिन्दू परम्परा अनुसार बनाइन्छ। आफ्नो शरिरमा ट्याटु खोपाउँदा स्वर्गमा स्थान मिल्ने उनीहरुको विश्वास छ ।

विवाह अघि मसी लगाउनु पनि उनीहरुको सौन्दर्य प्रक्रियाको एक हिस्सा हो।विवाहित थारु महिलाहरुका लागि ट्याटु अनिवार्य थियो र उनीहरुले विवाह
गर्नुअघि आफ्नो खुट्टामा ट्याटु कोर्ने गर्दथे तोरीको तेल र गाईको गोबर थारु संस्कृतिमा ट्याटु छप्नको लागि कपडा सिल्ने सियो गोबर निमको पाट र काँडको रूपमा प्रयोग गरिने परम्परागत मलम रहेकोबढैयाताल गाँउपालिका ५ कि मनतुरीया थारूले बताइन ।

 

थारू महिलाहरूले एक अर्काले देखेर गोड्नी अर्थात ट्याटु छपाउने गर्ने गरेको बढैया ताल गाँउपालिका ५ कि सितारानी थारूले बताईन । यसलाई टीका भनेर पनि चिन्ने गरेको थारूले बताईन । पहिला ट्याटु गाँउकै मानिसहरूले छाप्ने गरेका थिए । ट्याटु छापे बापत पहिलाको चलन अनुसार १ देखि २ रूपैँया लिने गरेका
थिए । यसलाई छाप्नका लागि दियो बाले। काले मसि जस्तै बनाउने गरेका हुन्थे। ५ देखि ७ सियो एउटै ठाँउमा बाधेर शारिरमा विभिन्न किसिमका चित्रको अकारदिएर छाप्ने गर्थे । पहिला गाई भैँसीको गोबर लगाएर ट्याटु छापेर सफा गर्ने गरेका थिए ।

 

ट्याटु छपाएको देखेर रहर लाग्थ्यो अनि छपाएको बढैयाताल गाँउपालिका ५ का चन्द्री थारूले बताईन । गाऊका बुढापाखाले भन्थे मर्ने बेला स्वार्गमा बास हुन्छ
। ट्याटुमै विभिन्न जनावर र भाँडा कुँडाको डिजाईन दिएर छपाएको बताईन ।पहिला गाँउका प्राय सबै जनाले ट्याटु छपाउने गरेका बताईन ।

समयमा महिला पुरूषले सस्कृतिक र पौरत्तीक विश्वासले ट्याटु छपाउने गरेका हुन्थे तर आजकालका युवा युवतीहरूले फेसनको रूपमा लिएर महाँगो महाँगो
शुल्क तिरेर ट्याटु छपमयने गरेको पाईन्छ । ट्याटु छपाएका मानिसहरूलाई सरकारी जागिर पाउन पनि असहज भएको पाईन्छ । सरकारले यतापनि ध्यान दिने कि
?

Previous Post

धम्वोझीमा ठडिएला त बिरेन्द्रको शालिक ?

Next Post

जग्गाकाे कित्ताकाट खुल्याे

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण ३१, बुधबार ०२:०४
64
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण ३१, बुधबार ०२:०४
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण ३१, बुधबार ०२:०४
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० श्रावण ३१, बुधबार ०२:०४
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० श्रावण ३१, बुधबार ०२:०४
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण ३१, बुधबार ०२:०४
61
Next Post

जग्गाकाे कित्ताकाट खुल्याे

खडानन्द चौलागाईंले ल्याए कर्णालीका गाउँखाने कथा संग्रह ‘साइतर’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण ३१, बुधबार ०२:०४
64

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण ३१, बुधबार ०२:०४
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० श्रावण ३१, बुधबार ०२:०४
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण ३१, बुधबार ०२:०४
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.