कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य अर्थतन्त्र

जग्गाकाे कित्ताकाट खुल्याे

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण ३१, बुधबार ०२:०८
0
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । अघिल्लो असारदेखि रोकिएको जग्गाको कित्ताकाट पुरानै अवस्थामा खोल्ने सरकारले निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले १४ महिनादेखि रोकिएको कित्ताकाट फुकुवाा गर्ने निर्णय गरेको हो ।

भूमि व्यवस्था मन्त्रालयले मन्त्रिपरिषदमा पेश गरेको भूउपयोग (संसोधन) नियमावली २०७९ प्रस्ताव पास गरिएको हो । यो निर्णयसँगै कित्ताकाट पुरानै अवस्थामा फुकुवा हुने छ ।

सोमबार भएको निजी क्षेत्रका छाता संस्थाहरुसँगको भेटवार्तामा प्रधानन्त्री पुष्पकमल दाहालले भोली नै कित्ताकाट खुलाउने निर्णय गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । व्यवसायीले लामो समयदेखि कित्ताकाट रोकिदा अर्थतन्त्रमै समस्या निम्तिएको बताएका थिए ।

कित्ताकाट रोकिएकै कारण अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकारले पुरानै अवस्थामा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको बताइएको छ ।

मोटो रकम घरजग्गामा फसेको र कित्ताकाट रोकिँदा घरजग्गा कारोबारसँगै अर्थतन्त्र पनि सुस्ताएको ठहर गर्दै प्रधानमन्त्री दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत चैतदेखि नै कित्ताकाट फुकुवा गर्ने मनस्थितीमा थिए ।

यसअघि ५ वैशाखमै मन्त्रिपरिषद बैठकले कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको थियो । तर, राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा आउनुपर्ने भूउपयोग (संसोधन) नियमावली २०७९ उल्टै अस्पष्‍ट रहेको भन्दै थप संसोधनका लागि भूमि व्यवस्था मन्त्रालयमा फिर्ता पठाइएको थियो ।

पहिलो निर्णय गरेको चार महिना ढिलो गरी पुनः कित्ताकाट फुकुवा गर्ने निर्णय सरकारले गरेको छ ।

२४ असार २०७९ मा भूउपयोग नियमावली २०७९ जारी भएसँगै असारदेखि नै देशभर कित्ताकाट ठप्प भएको थियो । भूमि व्यवस्था मन्त्रालयले २७ जेठमा मन्त्रिस्तरको निर्णय गर्दै स्थानीय तहले

कृषि र गैरकृषी भूमि भनेर वर्गीकरण गरेको जग्गामात्र कित्ताकाट गर्न भूमि व्यवस्था विभाग, नापी विभाग लगायत निकायलाई परिपत्र गरेको थियो ।

स्थानीय तहलाई कृषि र गैरकृषि भूमि वर्गीकरण गरी कित्ताकाटका लागि सिफारिस गर्न २३ मंसिरसम्मका समय दिइएको थियो । तर, धेरै स्थानीयहरुले आफ्नो जग्गा गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न दबाव दिएपछि स्थानीय तहले जग्गा वर्गीकरण गर्न सकेका थिएनन् ।

अहिलेसम्म देशभरका ७५३ स्थानीय तहमध्ये १६६ स्थानीय तहले मात्र जग्गा वर्गीकरण गरेको जानकारी भूमि व्यवस्था विभागलाई गराएका छन् । जग्गा वर्गीकरण भएका पालिकामा कित्ताकाट फुकुवा भएपनि ५८७ स्थानीय तहमा कित्ताकाट करिव ठप्प नै थियो ।

लामो समयदेखि कित्ताकाट ठप्प भएपछि सरकारलाई पुरानै अवस्थामा फुकुवा गर्न चौतर्फी दबाव परिरहेको थियो । सरकारमा सहभागी सबै दलहरु कित्ताकाट फुकुवा गरेर कारोबार चलायमान बनाउन सहमत भएपछि कित्ताकाट फुकुवा गर्न सहज भएको हो ।

भूउपयोग नियमावलीमा काठमाडौं उपत्यकाभित्र आवासीय क्षेत्रमा न्यूनतम ४ आना १ दामभन्दा कम क्षेत्रफल हुने गरी कित्ताकाट गर्न रोक लगाइएको थियो ।

कित्ताकाट ठप्प भएपछि देशभर मालपोत कार्यालयमा सेवा प्रवाह ७० प्रतिशतसम्म घटेको थियो । महिनामा ८७ हजारसम्म घरजग्गा कारोबार हुने गरेकोमा कित्ताकाटमा कडाई गरेसँगै २५ हजारमा झरेको थियो ।

पछिल्ला महिनाहरुमा क्रमशः स्थानीय तहले जग्गा वर्गीकरण गर्दै गइरहेको र बैंकमा तरलता सहज हुनुका साथै ब्याजदर समेत घट्न थालेपछि कारोबार केही बढेको थियो ।

Previous Post

थारु महिलामा ‘ट्याटु कल्चर’

Next Post

खडानन्द चौलागाईंले ल्याए कर्णालीका गाउँखाने कथा संग्रह ‘साइतर’

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण ३१, बुधबार ०२:०८
65
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण ३१, बुधबार ०२:०८
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण ३१, बुधबार ०२:०८
369
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० श्रावण ३१, बुधबार ०२:०८
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० श्रावण ३१, बुधबार ०२:०८
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण ३१, बुधबार ०२:०८
61
Next Post

खडानन्द चौलागाईंले ल्याए कर्णालीका गाउँखाने कथा संग्रह ‘साइतर’

कर्णालीका विपक्षी दलका नेतासंग आर्थिक मन्त्रीकाे भेटघाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण ३१, बुधबार ०२:०८
65

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण ३१, बुधबार ०२:०८
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० श्रावण ३१, बुधबार ०२:०८
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण ३१, बुधबार ०२:०८
369

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.