नेपालगन्ज – नेपाल प्रेस युनियन बाँकेको १२ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा प्रियास्मृति ढकाल निर्वाचित भएका छन् ।
उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष(महिला)मा निशा शाह, सचिवमा भिष्म लोध, सहसचिवमा माया अधिकारी र कोषाध्यक्षमा खडक खत्री निर्वाचित भए ।
सदस्यहरुमा समिर शाही, बिक्रम बुढाक्षेत्री, रामप्रसाद आचार्य, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रबि कनोजिया, सलामत अली शेष, प्रेम सिंह एसके र सुकराम चिडिमार निर्वाचित भएका छन् ।