कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

किन बढ्दैछ आगलागीका घटना ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २७, शनिबार ०२:११
0
8
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज –नेपालगन्ज उपमहानगरपालिकाभित्र पछिल्लो चार वर्षमा
आगलागीका दुई ८३ वटा घटना भए । जसमा करोडौंको क्षती भएको प्रहरीले
मुचुल्का उठाएको छ । यि आगलागीका घटनाको मुख्य कारण विद्युत सर्टलाई
मानिएको छ । आगलागी घटनाको ४०% कारण विद्युत सर्ट देखिएको बारुणयन्त्र
शाखा ईन्चार्ज झैनबहादुर खड्का
बताउँछन् ।

बारुणयन्त्र शाखाका अनुसार,२०७६ मा ७४,२०७७ मा ६८, २०७८ मा ६१ र २०७९ मा ८०
वटा आगलागीका घटना भएका थिए । ती मध्ये १ सय १२ वटा आगलागीको मुख्य
कारण विद्युत सर्ट हो भने अन्य कारण ग्याँस बिस्फोट लगायतलाई मानिएको छ
। ‘पुराना घरमा कम क्षमताका बिद्युतीय सामाग्री प्रयोग भएको र त्यसमा बढि
बिद्युत खपत गर्ने सामानको प्रयोग हुँदा आगलागी भएको देखिन्छ ।’
बारुणयन्त्रका कर्मचारी भन्छन्,–
‘भार थेग्न नसकेपछि विद्युत सर्ट भएर आगो लागेको हामीले भेटेका छौं ।’

 

आगलागीको मुख्य कारण बनेको विद्युत सर्ट सम्बन्धी समस्या बढ्दै गएपनि त्यसका
कारणको खोजि गरेर समाधान निकाल्न सरोकारवाला निकायले चासो दिएका
छैनन् । विद्युत सर्ट भवितव्य मात्र नभई गुणस्तरहिन सामाग्रीको प्रयोगका कारण
भइरहेको हुँदा त्यसको नियमन गर्नुपर्ने उपभोक्ताहित संरक्षण मन्चका बाँकेका
सचिव प्रभातसिंह ठकुरी बताउँछन् । उनी भन्छन्,–‘विद्युत सर्टको कारण
खोज्नुपर्छ अनि मात्र यस्ता घटना कम गर्न सकिन्छ ।’ उपभोक्ता सचेत हुने मात्र
नभई बजारमा बेचबिखन भइरहेका इलेक्ट्रिक सामाग्रीको अनुगमन समेत हुनुपर्ने
ठकुरी बताउँछन् ।

 

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजालले विद्युत
सर्टका कारण उत्पन्न हुने समस्या समाधानका लागि सरोकारवाला व्यवसायीलाई
प्रशिक्षण दिने काम भएको बताउँछन् । उनी भन्छन्,–‘व्यवसायी साथीहरुलाई
बोलाएर इलेक्ट्रीक सामाग्रीको विक्री वितरणमा सम्झौता नगर्न र प्रयोगको
बिधिका बारेमा जानकारी गराएका छौं ।’

 

गुणस्तरहिन सामाग्रीको प्रयोग गर्नाले विद्युत सर्टको समस्या देखिने गरेकोमा
स्वंय व्यवसायी समेत सहमत छन् । तर त्यसमा व्यवसायी मात्र नभई उत्पादकदेखि
उपभोक्तासम्म दोषी देखिन्छन् । नेपालगन्ज इलेक्ट्रिक एशोसिएसनका सचिव
सुरेन्द्र कुवंर भन्छन्,–‘विद्युत भनेको अत्यन्त संवेदनशिल कुरा हो । यसमा
प्रयोग हुने सामाग्रीको उत्पादन र वितरणमा सम्झौता गर्नु भएन । साथै
उपभोक्ताले पनि कम क्षमताको विद्युतीय सामाग्री जडान गरेर धेरै पावर खिच्ने
सामाग्रीको प्रयोग गर्नुभएन ।’

Previous Post

उपाध्यक्ष पदका उम्मेदवार हरिलाल न्याैपाने को हुन ?

Next Post

खजुराका अध्यक्ष बिकको पहलमा बिश्वबिद्यालयको जग्गा हालसाविक हुने निश्चित

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २७, शनिबार ०२:११
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २७, शनिबार ०२:११
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २७, शनिबार ०२:११
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २७, शनिबार ०२:११
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० श्रावण २७, शनिबार ०२:११
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० श्रावण २७, शनिबार ०२:११
21
Next Post

खजुराका अध्यक्ष बिकको पहलमा बिश्वबिद्यालयको जग्गा हालसाविक हुने निश्चित

अपराध नियन्त्रणमा शिक्षककाे भुमिकाकाे खोजी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २७, शनिबार ०२:११
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २७, शनिबार ०२:११
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २७, शनिबार ०२:११
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २७, शनिबार ०२:११
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.