बाँके । अपराध नियन्त्रणमा शिक्षककाे भुमिकाको खोजी गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शिक्षकशिक्षिकालाई अपराध नियन्त्रणका बिषयमा प्रशिक्षण दिन थालेकाे हाे ।
शनिबार आदर्श माध्यामिक विद्यालय नेपालगन्जमा कार्यरत सम्पुर्ण शिक्षकहरुलाई प्रशिक्षण दिएको अपराध न्युनिकरणमा शिक्षकहरुको भूमिका सम्बन्धमा प्रहरी नायव उपरीक्षक नारायण डाँगीले प्रशिक्षण दिए ।