कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

उपाध्यक्ष पदका उम्मेदवार हरिलाल न्याैपाने को हुन ?

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २७, शनिबार ०२:०४
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन गइरहेको निर्वाचनमा दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । समावेशी प्यानलमा टंक बहादुर धामीले नेतृत्व गरेको टीममा वाणिज्य तर्फको उम्मेदवार दिएका हरिलाल न्यौपाने गुल्मी जिल्लाको छत्रकोटमा बुबा गंगाधर न्यौपाने र आमा उमाकला न्यौपानेको कोखमा जन्म लिएका थिए ।   न्यौपाने वि.स. २०४५ सालमा बाँकेको नेपालगन्ज शहरमा आएका थिए ।

स्नातक तह सम्मको अध्ययन गरेका न्यौपाने व्यवसायिक क्षेत्रमा भने वि.स. २०४५ साल देखि आफ्नो दाजुको व्यवसाय सम्हालेर निपुण बन्दै वि.स. २०५६ सालबाट आफनै व्यवसाय सुरु गरेका थिए । समाजमा अत्यन्तै मिलनसार, सहयोगी मान्छेको रुपमा चिनाउन सफल न्यौपाने विभिन्न संघसंस्थामा आवद्ध रहेर पनि सेवा दिइरहेका छन् ।

अहिले हार्दिक स्टोरका सञ्चालक रहेका न्यौपाने गुल्मेली समाज बाँकेका अध्यक्ष हुन भने लायन्स क्लब अफ सिद्धी विनायकका संस्थापक द्वितीय उपाध्यक्ष रहेर काम गरेका थिए । त्यसैगरी नेपाल रेडक्रस सोसाइटी बाँकेका आजीवन सदस्य, क्षयरोग निवारण संघका आजीवन सदस्य, मानवता नेपाल बाँकेका आजीवन सदस्य, नेपाल मदिरा व्यवसायी महासंघको प्रथम उपाध्यक्ष रहेका छन् ।

सबैको मनमनमा बस्न सफल रहेका हरिलाल न्यौपाने व्यवसायिक गर्ने उद्योगी, व्यवसायी, महिला व्यवसायीको, एकल महिला व्यवसायी, साना, मझौला तथा ठूला व्यवसायीहरुका हरेक समस्याहरुलाई समाधान गरेर उद्योग व्यवसाय फस्टाउनु पर्छ भन्ने भावना बोकेर आफ्नो उम्मेदवार वाणिज्य तर्फको उपाध्यक्षमा दिएको बताएका छन् ।

उद्योग वाणिज्य संघको निर्वाचनमा क्रमसंख्या २ नम्बरमा दर्ता गराएका उपाध्यक्ष पदका उम्मेदवार न्यौपानेले समावेशी प्यानलको टीममा काग गर्ने सशक्त टीम भएको हुदा उक्त टंक बहादुर धामीको नेतृत्वमा रहेको टीमलाई मतदान गरि विजयी बनाउनु हुन बाँकेका उद्योगी, व्यवसायी, दाजुभाइ दिदीबहिनी सबैलाई अनुरोध गरेका छन् ।

Previous Post

दाङ लैजान लागेकाे अवैध सामान बरामद

Next Post

किन बढ्दैछ आगलागीका घटना ?

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २७, शनिबार ०२:०४
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २७, शनिबार ०२:०४
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २७, शनिबार ०२:०४
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २७, शनिबार ०२:०४
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण २७, शनिबार ०२:०४
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण २७, शनिबार ०२:०४
19
Next Post

किन बढ्दैछ आगलागीका घटना ?

खजुराका अध्यक्ष बिकको पहलमा बिश्वबिद्यालयको जग्गा हालसाविक हुने निश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २७, शनिबार ०२:०४
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २७, शनिबार ०२:०४
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २७, शनिबार ०२:०४
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २७, शनिबार ०२:०४
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.