कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य उर्जा / कृषि

टमाटरको भाउ महंगिएपछि….

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २६, शुक्रबार १४:४७
0
11
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – नेपालगञ्जको रानी तलाउ नजिकै कोरियनपुरका चुन्ना खाँ टमाटर बिक्रिका लागि ठेलाको एक छेउमा उभिएर ग्राहकको पखाईमा बस्छन् । प्रत्येक बिहान सोही ठाउँमा ग्राहक पर्खि रहने चुन्नाले टमाटरको भाउ सस्तो हुँदा दैनिक सय देखि डेढसय किलोसम्म टमाटर बिक्रि गर्ने गर्थे।

टमाटरको भाउ महंगीएपछि हिजोआज पचास किलो मात्रै टमाटर बिक्रि गर्नलाई खरिद गर्ने गरेको चुन्ना बताउछन् ।
उनका अनुसार टमारटको भाउले आकाश छोएपछि मुस्किलले दैनिक प्रन्ध्र बीस किलो टमाटर बिक्रि हुने गर्दछ । ‘पहिला पहिला मैले यही ठेलामा सयदेखि पचास साठी किलोसम्म टमाटर बिक्रि गर्ने गर्थें । तर अहिले टमाटरको भाउ महंगिएपछि दिनको बीस किलो बिक्रि गर्न पनि गाह्रो छ ।’ चुन्नाले भन्नुभयो,‘तरकारी किन्न आउने ग्राहकले किलोका किलो अरु तरकारी किनेर लैजान्छन् तर टमाटर किन्दा जम्मा एक पाउ या त आधा किलो तौलि दिनुस् न भन्छन् ।’

रानी तलाउ नजिकै रहेको तरकारी बजारबाट थोकमा किलोको एक सय बीस रुपैंयाका दरले दैनिक पचासदेखि साठी किलोसम्म टमाटर खरिद गरेर चुन्नाले फुटकरमा एक सय चालिसमा बिक्रि गर्ने गर्छन।

पहिला पहिला बिहे भोजमा र होटेल रेस्टुरेन्टमा एकै पटक पन्ध्र बीस किलो टमाटर किन्नेहरुले हिजोआज बजारमा टमाटर महंगीएपछि मुस्किलले एक डेढ किलो टमाटर किन्ने गरेको चुन्नाले बताए ।
टमाटरको भाउ महंगीएपछि चुन्ना जस्तै बिक्रिका लागि टमारट खरिदको मात्रा घटाएकी छन् शितल केसीले पनि ।

बर्दियाकी शितलले विगत ४ वर्षदेखि सोही स्थानमा ठेलामा तरकारी व्यापार गर्दै आएकी उनले पनि टमाटरको भाउ बजारमा एक सय चालिस देखि एक सय साठी हुँदा खरिदको मात्रा घटाएर अहिले जम्मा दश बाह्र किलो बिक्रिका लागि राखेकि छन्। ‘अरु तरकारी किन्दा टमाटर पनि बिक्रि भई हाल्छ कि भन्ने आशामा थोरै भएपनि टमाटर राख्ने गर्दछु ।’ उनले भनिन,‘बिक्रि भई हाल्यो भने त टमाटरबाट हिजोआज फाईदा त हुन्छ ।

तर सित्तिमित्ति बिक्रि गर्न गाह्रो छ ।’
टमाटरबाट यति नै नाफा भएको भनेर आफुले हिसाब नगरेको शितलको भनाई छ । ‘महंगीले गर्दा पहिला जस्तो अब टमाटर बिक्रि हुँदैन । मैले पहिला दिनमा चालिस पैतालिस किलो टमाटर बिक्रि गर्ने गर्थें । तर अहिले दश बाह्र किलो खरिद गर्दा बिक्रि जम्मा चार पाँच किलो मात्र हुन्छ ।’ उहाँले भन्नुभयो,‘बाँकी बचेको टमाटर भोलीसम्म बिग्रन्छ कि भन्ने डर उस्तै हुन्छ अनि बिग्रिएन भने कसरी बेच्ने भन्ने चिन्ता त छँदै छ ।’ शितलको आय श्रोत भनेकै ठेलामा राखिएको तरकारी बिक्रिबाट हुने कमाई हो ।

भारतबाट टमाटरको आयात रोकिएपछि नेपालगञ्जको तरकारी बजारमा रोल्पा, सल्यान, सुर्खेत लगाएत पाहाडि जिल्लाबाट टमाटर आउने तरकारी बजार संचालक समितिका अध्यक्ष मोतीसरा थापाले बताइन । उनका अनुसार भारतीय बजारमा पनि नेपाली टमाटर निर्यात हुने हुँदा तरकारी बजार नेपालगञ्जमा दुई तीन दिनको फरकमा टरमाटर आईपुग्छ ।

अध्यक्ष थापाले पाहाडी जिल्लाबाट करिब ढाई देखि तीन सय किलोको हाराहारीमा टमाटर नेपालगञ्जको तरकारी बजारले खरिद गर्ने बताइन । तरकारी बजारबाट टमाटर थोकमा किलोको एक सय चालिस रुपैंयाका दरले बिक्रि हुने अध्यक्ष थापाले जानकारी दिइन ।

Previous Post

हिरासतका थुनुवाकाे आँखा उपचार

Next Post

दाङ लैजान लागेकाे अवैध सामान बरामद

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २६, शुक्रबार १४:४७
50
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २६, शुक्रबार १४:४७
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २६, शुक्रबार १४:४७
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २६, शुक्रबार १४:४७
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० श्रावण २६, शुक्रबार १४:४७
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० श्रावण २६, शुक्रबार १४:४७
19
Next Post

दाङ लैजान लागेकाे अवैध सामान बरामद

उपाध्यक्ष पदका उम्मेदवार हरिलाल न्याैपाने को हुन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २६, शुक्रबार १४:४७
50

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० श्रावण २६, शुक्रबार १४:४७
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० श्रावण २६, शुक्रबार १४:४७
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० श्रावण २६, शुक्रबार १४:४७
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.