कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

महिलाले हाँकेको लद्यु बित्त

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २४, बुधबार ०१:४६
0
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – २०६३ सालमा महिलाको अधिकारका लागि आवाज उठाउन उपकार
मञ्च गठन भयो । गाउँ समाजमा महिलालाई परेको अन्यायका बिषयमा सशक्त आवाज
उठाउँदै गर्दा महिलाको आत्मनिर्भरका कुरा पनि उठ्न थाले । त्यस पछि मन्च
आवद्ध महिला सदस्यले रु १० बचत गर्दै ऋण लिन दिन शुरु गरे ।

सानो पुँजीबाटै भए पनि मञ्चबाट महिलाहरुले ऋण लिने व्यापार व्यसाय गर्थे
। महिलाहरु आत्मनिर्भरको बाटो लागे । बाँकेको कोहलपुरमा त्यसरी शुरु भएको
महिला उपकार मन्च अहिले उपकार लद्यु बित्तीय संस्थाका रुपमा लुम्बिनी
प्रदेशभर कारोवार गरिरहेको छ । महिलाले स्थापना गरेको मात्र होइन उक्त
लद्यु बित्तलाई महिलाले नै नेतृत्व प्रदान गरिरहेका छन् । उक्त लद्यु
बित्तको अध्यक्ष शान्ती ढकाल हुन भने प्रमुख कार्यकारी अधिकृतमा शारदा
पोखरेल रहेकी छन् । लद्यु बित्त बनेको छोटो समयमै शाखा बिस्तारलाई
तिब्रता दिएको छ भने बाँके र बर्दियामा सबैभन्दा कर धेरै तिर्ने निकायको
सूचीमा परेर यसै आर्थिक वर्षमा आन्तरिक राजश्व कार्यालय नेपालगन्जबाट
सम्मानित समेत भइसकेको छ ।

 

महिलाले मात्र सन्चालन गरेको उक्त लद्यु बित्तको कार्यक्षेत्र लुम्बिनी
प्रदेश हो । पूर्वी रुकुम र गुल्मी बाहेक अन्य जिल्लामा ३३ वटा शाखा
सन्चालनमा रहेका छन् । २ अर्व २७ करोड लगानी गरिसकेको उपकारको चुँक्ता
पुँजी ६ करोड ५६ लाख रहेको छ । उपकार मन्चमा प्रदेशभर चालिस हजार
महिलाहरु आवद्ध भई बचत गर्दै आएका छ् ।

दोस्रो कार्यकालका लागि सिइओ नियुक्त पोखरेलले ३३ वटा शाखामा रहेका १ सय
८९ कर्मचारीको नेतृत्व गर्नुहुन्छ भने संस्थालाई प्रदेशकै उत्कृष्ट लद्यु
बित्त बनाउने जिम्मेवारी पनि सम्हाल्ने छिन् । पहिलो कार्यकालमा बचत गर्न
मात्र सीमित संस्था लद्यु बित्त बनाउन सफल भएको बताउनुहुँदै पोखरेलले
भनिन्,–‘अन्य जिल्लामा शाखा बिस्तार गरेर संस्थाको कार्यक्षमता र
कार्यक्षेत्र बिस्तार गर्न सफल भयौं । अब दोस्रो कार्यमालमा हामी भएकै
जिल्लामा थप र नभएका जिल्लामा शाखा बिस्तार गर्दै उत्कृष्ट लद्यु बित्त
बनाउने गरी काम गछौं ।’

२०६३ सालतिर बाँकेको कोहलपुरमा स्थापना भएको महिला उपकार मन्चले आफ्ना
सदस्यबाट दश रुपैया बचत उठाउँथ्यो । मन्चका अगुवाहरु गाउँ गाउँमा गएर
महिलाको समूह बनाउँथे । त्यही समूहबाट संकलन भएर बनाईएको महिला मन्च आज
राष्ट्र बैंकबाट अनुमती प्राप्त घ बर्गको बित्तिय क्षेत्र बन्न सफल भएको
हो ।

‘थोरै पैसाको बचतबाट महिलाले मात्र सुरु गरेको संस्था घ बर्गको बित्तिय
संस्था बन्न सफल भएको छ । असाध्यै खुसी छु ।’–संस्थाकी अध्यक्ष ढकालले
भनिन् । सम्पूर्ण महिलाको सम्पत्तीका रुपमा महिला उपकार मन्च रहेको
अध्यक्ष ढकालले भनिन् ।

Previous Post

राेल्पा बस दुर्घटनामा चार जनाकाे मृत्यु,अन्य घाइते ( यस्ताे छ घटना विवरण)

Next Post

३३ किलो सुन किन फेला परेन ?

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २४, बुधबार ०१:४६
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २४, बुधबार ०१:४६
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २४, बुधबार ०१:४६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २४, बुधबार ०१:४६
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० श्रावण २४, बुधबार ०१:४६
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० श्रावण २४, बुधबार ०१:४६
21
Next Post

३३ किलो सुन किन फेला परेन ?

ढुवानी गर्दा टेलिकमले हरायाे १० लाखकाे रिचार्ज, खरिद नगर्न अनुराेध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २४, बुधबार ०१:४६
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २४, बुधबार ०१:४६
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २४, बुधबार ०१:४६
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २४, बुधबार ०१:४६
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.