कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

राेल्पा बस दुर्घटनामा चार जनाकाे मृत्यु,अन्य घाइते ( यस्ताे छ घटना विवरण)

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २३, मंगलवार ११:३४
0
7
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – राेल्पामा मंगलबार भएको सडक दुर्घटनामा चार जनाकाे मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घटना विवरण यस्ताे छ,-
मिति २०८०।०४।२३ गते अं.१३:१५ बजेको समयमा जिल्ला रोल्पा त्रिबेणि गा.पा.-७ तिला स्थित रीचिगाँउ नजिकै थवाङ-घोराही शहिदमार्ग सडक खण्डमा बागमारा देखी घोराहि तर्फ जाँदै गरेको ना ५ ख २६१२ नं.को बस अचानक बाटो देखि अं.१५० मिटर तल खोल्सामा खसी दुर्घटना भएको भनि ऐ.१३:२० बजे टे.फो.मार्फत खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली घट्नास्थलमा खटी गएको । थप अनुसन्धान र उद्दार कार्य भईरहेको ।
निम्न:-
घाईतेहरूः-
१.जिल्ला रोल्पा माडी गा.पा.-६ बस्ने बर्ष १४ को नबिन बुढाको खुट्टामा चोट, बोल्न सक्ने अवस्था मध्यम ।
२.ऐ.त्रिबेणि गा.पा.-७ छम्पासुनारी बस्ने बर्ष ६२ को कमान सिंह सुनारको टाउकोमा चोट,बोल्न सक्ने अवस्था मध्यम ।
३.ऐ.रो.न.पा.-६ दार्वोट बस्ने वर्ष २५ को कमान सिंह घर्तिको शरीरको बिभिन्न भागमा चोट,अवस्था सिरीयस ।
४.ऐ.माडि गा.पा.-४ बस्ने बर्ष ९ को मिलन डाँगीको शरीरको बिभिन्न भागमा चोट, बोल्न सक्ने अबस्था मध्यम ।
५.ऐ.माडि गा.पा.-६ कोर्चावाङ बस्ने बर्ष १५ को मुकेश पुनको हातमा चोट,बोल्न सक्ने अवस्था मध्यम ।
६.ऐ.ऐ.माडि गा.पा.-२ घर्तिगाउ बस्ने बर्ष २० को जितेस बाठाको शरीरको बिभिन्न भागमा चोट,अवस्था सिरीयस ।
७.ऐ.ऐ. बस्ने बर्ष २३ की हिमानी घर्तिको हात खुट्टामा चोट,बोल्न सक्ने अवस्था मध्यम ।
८.हिमानी घर्तिको छोरा ११ महिनाको ओल्सन घर्ति,अवस्था मध्यम ।
९.ऐ. माडि गा.पा.-४ बस्ने बर्ष २२ कबिता खड्काको शरिरको बिभिन्न भागमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१०.कबिता खड्काको छोरा बर्ष-५ को युस खड्काको शरिरको बिभिन्न भागमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
११.ऐ.माडि गा.पा.४ बस्ने बर्ष २६ कि मिना डाँगी हातमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१२.ऐ.२ घर्तिगाउ बस्ने बर्ष २८ बस्ने तिरपना बाठाको ढाडमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१३.ऐ.परिवर्तन गा.पा.-३ बस्ने बर्ष २४ को खुम्बु बुढा सामान्य ।
१४.ऐ.त्रिबेणी गा.पा.-२ नुबागाउ बस्ने बर्ष अं. १७ कि पुर्णीमा बुढा शरिरको बिभीन्न भागमा चोट,अबस्था सिरियस ।
१५.ऐ.ऐ. बस्ने बर्ष १३ कि सुस्मिता बुढा ढाडमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१६.ऐ.माडी-२ बस्ने बर्ष ४० कि बिर्जना घर्ति ढाडमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१७.ऐ.माडी गा.पा.-२ घर्तिगाउ बस्ने बर्ष २४ को कमल खड्काको शरिरको बिभिन्न भागमा चोट,बोल्न सक्ने अबस्था मध्यम ।
१८.रो.न.पा.६ दारबोट बस्ने बर्ष २४ को ईन्द कुमार घर्तिको अबस्था सामान्य ।
१९.जिल्ला दाङ घोराही उ.म.न.पा.१२ हापुर बस्ने बर्ष-२४ को हुमराज बस्नेत ,टाउकोमा चोट ,अबस्था सामान्य,नियन्त्रणमा रहेको । (चालक)

मृतकः-घटना स्थलमै मृत्यु भएकाको बिबरण

१-ऐ.माडि बस्ने बर्ष अं.२१/२२ को प्रकाश बाठा ।
२.ऐ.-४ बस्ने बर्ष अं. ५०/५१ को गोर्खे डाँगी ।
३.गोर्खे डाँगीको श्रीमती बर्ष ५० कि हस्ता डाँगी ।
४.ऐ. परिवर्तन-३ बस्ने बर्ष ४५/४६ को भक्त बि.क. ।

Previous Post

नयाँ कारागार संचालनमा उदासीनता,पुरानाेमा काेचाकाेच

Next Post

महिलाले हाँकेको लद्यु बित्त

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण २३, मंगलवार ११:३४
65
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण २३, मंगलवार ११:३४
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण २३, मंगलवार ११:३४
369
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० श्रावण २३, मंगलवार ११:३४
144
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० श्रावण २३, मंगलवार ११:३४
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २३, मंगलवार ११:३४
61
Next Post

महिलाले हाँकेको लद्यु बित्त

३३ किलो सुन किन फेला परेन ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण २३, मंगलवार ११:३४
65

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण २३, मंगलवार ११:३४
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० श्रावण २३, मंगलवार ११:३४
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण २३, मंगलवार ११:३४
369

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.