कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नयाँ कारागार संचालनमा उदासीनता,पुरानाेमा काेचाकाेच

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २३, मंगलवार ११:१६
0
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

जयपति ढकाल
बाँके – बाँकेमा दुईवटा नयाँ कारागार स्थापना गरिएको छ । करोडौं लगानीमा निर्माण गरिएको कारागार संचालनमा ल्याउन नसक्दा जिल्ला कारागार बाँकेमा कोचाकोच गरेर क्षमता भन्दा दोब्बर कैदी बन्दी बस्न बाध्य छन् ।

बाँकेमा बैजनाथस्थित क्षेत्रीय कारागार र जानकी गाउँपालिकामा बनेको खुल्ला कारागारको सुविधासम्पन्न भवन प्रयाेगबिहिन छ ।

हाल संचालनमा रहेको जिल्ला कारागार बाँके जीर्ण छ । यहाँ क्षमता भन्दा बढी कैदीबन्दी छन् । बन्दीलाई बस्न, सुस्नका लागि प्रयाप्त स्थान छैन ।
पुराना संरचनामा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राखिदा कैदीबन्दीले कोचाकोचको स्थितिमा निकै सास्तीपुर्ण दैनिकी व्यतित गर्नु परेको छ । ३५०
को क्षमता भएको बाँके कागारमा हाल ९९२ जना कैदीबन्दी छन् । १२० को क्षमता भएको बालसुधार गृहमा पनि क्षमताभन्दा बढी २५० बालकहरु रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके, इलाका प्रहरी कार्यालय कोहलपुरमा पनि क्षमताभन्दा
बढी थुनुवाहरु रहेका छन् ।

अधिकारकर्मी प्रभातसिंह ठकुरीका अनुसार, एकातिर जिर्ण अवस्थामा रहेको बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिदा उनीहरुले सास्ती व्यहोरीरहेका छन् ।

‘उनीहरुको आधारभुत मानव अधिकार उपभोगमा समस्या परिरहेको छ भने अर्को तर्फ बाँके जिल्लाको नौवस्तामा झण्डै १० बिगाहको क्षेत्रफलमा तीन हजार
क्षमताको क्षेत्रीय कारागारको भौतिक संरचना निर्माण भएर पनि संचालनमा आउन सकेको छैन ।’ ठकुरीले भने,–‘ यस्तै ६ वर्ष अगाडी बाँकेको गनापुरमा भौतिक
संरचना निर्माण गरिएको खुल्ला कारागार समेत अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।’

सुरक्षा ब्यारेक, कर्मचारी व्यवस्थापन, श्रोत साधनको व्यवस्थापन भै नसकेको क्षेत्रीय कारागार संचालन सञ्चालनमा आउन नसकेको बताउँदै ज्ञापनपत्रमा सरकारी अधिकारीबाट बेलाबखतमा छिटै संचालनमा आउने बताईए पनि कहिले देखि नौवस्ताको क्षेत्रीय कारागार संचालनमा आउने हो स्पष्ट गर्न माग गरिएको अधिवक्ता बसन्त गौतमले जानकारी दिए । बिषयको गम्भीरतालाई ध्यानमा राखेर सरोकारवाला पक्षसंग गम्भीरतापूर्वक छलफल गरेर समाधान
खोजिने बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यले बताएका छन् ।

Previous Post

रावा बैंकका ग्राहकले विदेशबाट निःशुल्क नेपालमा रकम पठाउन सक्ने

Next Post

राेल्पा बस दुर्घटनामा चार जनाकाे मृत्यु,अन्य घाइते ( यस्ताे छ घटना विवरण)

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २३, मंगलवार ११:१६
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २३, मंगलवार ११:१६
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २३, मंगलवार ११:१६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २३, मंगलवार ११:१६
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० श्रावण २३, मंगलवार ११:१६
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० श्रावण २३, मंगलवार ११:१६
21
Next Post

राेल्पा बस दुर्घटनामा चार जनाकाे मृत्यु,अन्य घाइते ( यस्ताे छ घटना विवरण)

महिलाले हाँकेको लद्यु बित्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २३, मंगलवार ११:१६
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २३, मंगलवार ११:१६
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २३, मंगलवार ११:१६
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २३, मंगलवार ११:१६
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.