कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

सार्बजनिक यातायातकाे दुर्दशा !

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २०, शनिबार १४:१५
0
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत –सुर्खेत पश्चिमका जनताले प्राप्त गर्ने सार्वजनिक यातायात सुविधा बाट वन्चित भएपछि गाउँपालिकाले जनताकाे सहुलियतका लागि निर्माण सामग्री ओसारपसार गर्ने टिप्परबाट जनतालाई सहुलियत दिन खाेजेकाे तस्विर सार्वजनिक भएबाट हामी सबैकाे ध्यान केन्द्रित भएकाे छ ।

गाउँपालिकाले सरकारी निकाय अर्थात जिल्ला प्रशासन कार्यालयमा पत्राचार समेत गरेर समश्या समाधानकाे उपाय खाेजिदिन गरेकाे अनुनय पनि सार्वजनिक भएकाे रहेछ ।

पछिल्लाे राजनितिक परिवर्तनबाट जनताका समश्या समाधान भन्दापनि जहाँकाे तहिं त छदैछन् हरेक क्षेत्रमा व्यावसाय गरेर आयआर्जन गर्ने ब्यक्ति संस्था र समुहहरुले देश लाई मनाेपाेलि तरिकाले संचालन गरेर आफ्नाे हितमा मात्र कामगर्ने परम्पराकाे सुरुवातनै राजनैतिक पार्टिहरुका समर्थक ब्यावसायिक संस्थाहरु बनाउन थालेबाट सुरु भएकाे जगजाहेर छ ।

यातायात मात्र हैन जुनसुकै क्षेत्र राजनितिकरण गर्ने गलत प्रवृत्ति हाविहुनु दूर्भाग्य हाे । पंचायत कालमा राज्य द्वारा संचालन गरिएका अनेकन संस्थाहरु मध्य शाझा यातायात पनि एक हाे जस लाई निजि क्षेत्रमा रहेकाे पार्टिकरणले मृत प्राय बनाएकाे छ । सायद यस्तै परम्परा रहिरहने र जनताकाे सुविधाभन्दा आफ्नाे स्वार्थ मात्र ठूलाे ठान्ने गरिनैरहने हाे भने ! त्यस्ता संस्थाहरु खारेजि वा बन्दगरेर स्वतन्त्र तथा प्रतिस्पर्धामा यातायात संचालनकाे बातावरण सरकारी पक्षले तत्काल गर्नु पर्छ ।

मनाेपाेलि हुनुनै कार्टेलिङ हाे जाे हुनु हुंदैन । लुटकाे याे व्यवस्थामा जनता निरिह हुने र पृष्टपाेषकहरु माेटाउने अवस्थाकाे अन्त जरुरी छ ।

Previous Post

हुम्लाकाे विकासमा पत्रकारिताकाे भुमिकाकाे चर्चा

Next Post

बाँकेमा काँग्रेसले शुरु गर्याे सुदृढीकरण विशेष अभियान

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० श्रावण २०, शनिबार १४:१५
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० श्रावण २०, शनिबार १४:१५
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २०, शनिबार १४:१५
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २०, शनिबार १४:१५
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण २०, शनिबार १४:१५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण २०, शनिबार १४:१५
25
Next Post

बाँकेमा काँग्रेसले शुरु गर्याे सुदृढीकरण विशेष अभियान

ग्रामीण विकास लघु बित्त बित्तीय संस्थामा नयाँ कार्यसमिती चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० श्रावण २०, शनिबार १४:१५
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० श्रावण २०, शनिबार १४:१५
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण २०, शनिबार १४:१५
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण २०, शनिबार १४:१५
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.