कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

हुम्लाकाे विकासमा पत्रकारिताकाे भुमिकाकाे चर्चा

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण २०, शनिबार १२:०५
0
10
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला– पत्रकारिताको विकासमा राजनितिक दलको भुमिका विषयक विचार गोष्ठी संचालन भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लामा साउन ८ गते सर्वसहमतले नयाँ कार्य समिति चयन भए संगै नेपाल प्रेश युनियनले हुम्लाको पत्रकारीताको विकासका लागि राजनितिक दलको भुमिका विषयक पहिलो विचार गोष्ठी संचालन गरेको हो ।

हुम्ला जिल्लामा स्थापित राजनितिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख एव प्रतिनिधि र नेपाली काँग्रेसका शुभेच्छुक संस्थाका प्रमुख एव प्रतिनिधिको उपस्थित रहेको थियो । पत्रकार समाजका यथार्थवादी भएकाले स्वास्थ्य क्षेत्रमा भएका गतीविधीहरुको बारेमा आफ्नो निष्पक्ष कलम चलाइ यथार्थ कुराहरु जनता एव सेवाग्राही समक्ष पुर्याउनमा पत्रकारहरुको ठुलो भुमिका रहने बताउदै नेपाल स्वास्थ्य संघ जिल्ला उपाध्यक्ष मनमाया वली शाहीले यसरी बताएकी थिइन ।

शिक्षा क्षेत्रको विकासका लागी र विद्यालयमा शिक्षकले नियमित पठन पाठन गरेको नगरेको विद्यार्थी नियमित उपस्थित भए नभएको विद्यालयमा भौतिक संरचना देखि बाल मैत्री अपाङ्ग मैत्री भए नभएको समेत समाचार मार्फत अविभावक सम्म पुर्याउने काम पत्रकारहरुले गर्नेमा आफु आशावादी रहेको नेपाल शिक्षक संघका जिल्ला सचिव लक्षुमण बोहराले बताएका थिए । पत्रकारिता गर्न जाँगर र साहसको खाँचो हुन सक्छ । पत्रकारिताले समाज परिवर्तन गराउन ठूलो भूमिका खेलेकाे विपि चिन्तन प्रतिष्ठानका जिल्ला अध्यक्ष मधु बस्नेत शाहिले बताइन । समाज सुधारका अनेकौं भुमिकामा मुख्य भुमिका पत्रकारको हुन आवश्यक छ । घुस खोरी कालाबजारी जस्ता काम माथिदेखि नै सुरु हुने हुनाले यो रोक्न पत्रकारको ठूलो भूमिका देखिन सक्छ । जहाँ डर हुन्छ त्यहाँ इमानदारिता भरिएको प्रेश चौतारीका जिल्ला अध्यक्ष नन्द कुमार सिंहले बताएका थिए ।

समाजका लागि पत्रकारले सधैं सकारात्मक प्रभाव पार्ने समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष मिम सिह नेपालीले बताएका थिए । प्रेस सेन्टर जिल्ला सचिव भक्ताराज ऐडीले अबको समय भनेको नक्कलको होइन लेखनको र खोज खबरको हुनुपर्ने बताए ।

Previous Post

सांग्रिला डेभलपमेन्ट बैंक नाफामा

Next Post

सार्बजनिक यातायातकाे दुर्दशा !

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण २०, शनिबार १२:०५
60
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण २०, शनिबार १२:०५
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण २०, शनिबार १२:०५
367
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० श्रावण २०, शनिबार १२:०५
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० श्रावण २०, शनिबार १२:०५
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण २०, शनिबार १२:०५
61
Next Post

सार्बजनिक यातायातकाे दुर्दशा !

बाँकेमा काँग्रेसले शुरु गर्याे सुदृढीकरण विशेष अभियान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण २०, शनिबार १२:०५
60

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण २०, शनिबार १२:०५
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० श्रावण २०, शनिबार १२:०५
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण २०, शनिबार १२:०५
367

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.