कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

मानव बेचबिखनको जोखिममा परेका २८८ जनाको उद्धार

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण १९, शुक्रबार ०४:१०
0
57
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

बाँके । शान्ति पुनर्स्थापना गृह नेपालगंज, बाँकेले जिल्लाका विभिन्न नाकाबाट आ.व.२०७९/८० मा मानव बेचबिखन तथा ओसारपसारको जोखिमा रहेका २८८ जना महिला, किशोरी तथा बालबालिकाहरुको उद्धार गरेको छ ।

उद्धार गरिएको मध्ये सबैभन्दा बढी जमुनाहा नाकाबाट २३३ जनाको उद्धार गरिएको छ । त्यस्तै जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया/बगौडा नाकाबाट ४ जना र कोहलपुर बसपार्क स्थित रहेको सूचना तथा परामर्श केन्द्रबाट १७ जनाको उद्धार गरिएको शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिए । मानव बेचबिखन तथा ओसारपसारको जोखिमपुर्ण यात्रामा रहि उद्धार गरिएका मध्ये बाँकेका ५८, बर्दियाका ४२, सुर्खेतका २८, जाँजरकोटका २०, दैलेखका १८, दाङका १७, सल्यानका १७ गरी ३९ जिल्लाको रहेका गृहकी जिल्ला कार्यक्रम संयोजक सिर्जना गौतमले जानकारी दिइन् ।

एक बर्षको अवधिमा संस्थाको बाँके जिल्ला स्थित रहेका ५ वटा सूचना तथा परामर्श केन्द्रबाट ६४ जिल्लाका ६ हजार ३ सय ४० जनालाई सूचना तथा परामर्श दिएको सुवेदीले बताए । सुवेदीका अनुसार एक वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी चारवटा मुद्दा दर्ता भएका छन । “खुला सीमा भएकाे कारण र समुदाय स्तरमा प्राप्त मात्रामा सचेतनाका कार्यक्रमहरु संचालन गर्ने नसकिएको कारण मानव बेचबिखन रोकथाममा चुनौती छ”, उनले भने । छिटो धनी बन्ने चाहाना, देखासिकी, अवसरको खोजी, सामाजिक एंव् आर्थिक समस्याको कारण अवसर खोज्दा जोखिममा फस्ने खतरा रहेको उल्लेख गर्दै संयोजक सुवेदीले मानव बेचबिखनको बढि जोखिममा रहेकाको उमेर समूह १८ देखि २५ वर्ष रहेको जानकारी दिए ।

गृह बाँकेकी संयोजक सिर्जना गौतमले विगतमा भन्दा वर्तमानमा नयाँ–नयाँ तरिकाहरु अपनाएर मानव बेचबिखन तथा ओसारपसार गर्न थालिएको जानकारी दिइन् । आर्थिक वर्ष २०७९/८० मा भारतका विभिन्न स्थानमा जोखिममा परेका २२ जनालाई उद्धार पश्चात स्वदेश फिर्ता गरिएको छ भने संस्थामा खोजतलासका लागि परेका एक सय ७२ निवेदनहरु मध्ये एक सय २४ जना भेटिएको तथ्याङ्क छ ।

संस्थाले जिल्ला भित्र नरैनापुर स्थित रहेको सुईया/बगौडा नाका, डुडुवा स्थित रहेको खडैचा नाका, जानकी स्थित रहेको शिवपुरी नाका, नेपालगंज स्थित रहेको जमुनाहा नाका र कोहलपुरको बसपार्कमा समेत आफ्नो सूचना तथा परामर्श केन्द्र स्थापना गरी कार्यक्रम संचालन गर्दै आईरहेको छ ।

Previous Post

नेपालगन्ज उद्योग वाणिज्य संघका निर्विकल्प अध्यक्ष टंक धामी ।

Next Post

कर्णालीका मन्त्रीलाई राउटेको बिशेष उपहार

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण १९, शुक्रबार ०४:१०
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण १९, शुक्रबार ०४:१०
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण १९, शुक्रबार ०४:१०
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० श्रावण १९, शुक्रबार ०४:१०
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० श्रावण १९, शुक्रबार ०४:१०
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण १९, शुक्रबार ०४:१०
61
Next Post

कर्णालीका मन्त्रीलाई राउटेको बिशेष उपहार

हिमालको काखमा फुटबलर बन्ने सपना....

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण १९, शुक्रबार ०४:१०
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण १९, शुक्रबार ०४:१०
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० श्रावण १९, शुक्रबार ०४:१०
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण १९, शुक्रबार ०४:१०
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.