कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य

नेपालगन्ज उद्योग वाणिज्य संघका निर्विकल्प अध्यक्ष टंक धामी ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण १९, शुक्रबार ०१:४२
0
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गरि समावेशी उद्योगी व्यवसायीको तर्फबाट टंकबाहादुर धामीको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ ।

बिहीबार सिद्धार्थ कटेजमा भएको व्यवसायीहरुको भेलामा संरक्षक स्वर्गीय दामोदर आचार्यलाई स्मरण गर्दै समावेशी प्यानलले आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।

आगामी भदौ २ गते हुन गइरहेको संघको चुनावी मैदानमा समावेशी प्यानलले आफ्ना उम्मेदवारहरुको डकुमेन्ट्री सहितको परिचय दिदै पद अनुसार उम्मेदवारी घोषणा गरेको छ ।

सो प्यानलले उपाध्यक्ष पदमा चिरञ्जीवी वली (उद्योग ), हरिलाल न्यौपाने (वाणिज्य ) र मन्दिरा पाण्डे (महिला) उपाध्यक्षका उम्मेदवारका रुपमा घोषणा गरेको छ त्यसैगरी संघको महासचिवका लागि भीम बहादुर रानाभाट, उप-महासचिव पदका लागि मदनराज शर्मा र कोषाध्यक्ष पदमा सलाउद्दिन जसगढको नाम घोषणा गरिएको छ ।

त्यसैगरी संघको सदस्यहरु क्रमश इन्दिरा कुमारी शाही, तोप बहादुर थापा, बिष्णु श्रेष्ठ, बुद्धि बहादुर दियाली, सुदन के.सी., शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टीकामणि उपाध्याय, डम्बर चन्दको नाम घोषणा गरिएको हो ।

यस्तै एशोसियट सदस्यमा कमल कार्की, राजीव तलङ्गा, बस्तुगत तर्फ फणाधर भण्डारी, रंगबहादुर खड्कालाई सो समुहले चुनावी मैदानमा उतारेको छ । समावेशी प्यानलका संयोजक इश्वर पोखरेलको अध्यक्षतामा आयोजित घोषणा सभामा विभिन्न उद्धमी व्यवसायीका अगुवाहरुले आ-आफ्ना मन्तव्य राख्नु भएको थियो ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाइज मन्सुरी, निर्वतमान अध्यक्ष नन्दलाल बैश्य , पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ , पार्टीका नेताहरु, जनप्रतिनिधी, उद्योगी, व्यवसायी, पत्रकार, शुभेच्छुक लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।

Previous Post

सिन्धु एमालेमा ‘गोकुल इन्ट्री’ को प्रभाव- दुई महिना अटेर गरे, अन्तिममा छक्का मारे

Next Post

मानव बेचबिखनको जोखिममा परेका २८८ जनाको उद्धार

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण १९, शुक्रबार ०१:४२
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण १९, शुक्रबार ०१:४२
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण १९, शुक्रबार ०१:४२
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० श्रावण १९, शुक्रबार ०१:४२
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० श्रावण १९, शुक्रबार ०१:४२
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० श्रावण १९, शुक्रबार ०१:४२
61
Next Post

मानव बेचबिखनको जोखिममा परेका २८८ जनाको उद्धार

कर्णालीका मन्त्रीलाई राउटेको बिशेष उपहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० श्रावण १९, शुक्रबार ०१:४२
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० श्रावण १९, शुक्रबार ०१:४२
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० श्रावण १९, शुक्रबार ०१:४२
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० श्रावण १९, शुक्रबार ०१:४२
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.