सुर्खेत – कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलसंग लोपोन्मुख राउटे समुदायका अगुवाले भेटेका छन् ।
शुक्रवार मन्त्री पोखरेलको कार्यकक्षमा भेटेका राउटेले आफुले उत्पादन गरेको सामाग्री उपहार स्वरुप दिए भने समुदायका बिषयमा भलाकुसारी गरे ।

तस्वीर/ मोहन राना