कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home खेलकुद

हिमालको काखमा फुटबलर बन्ने सपना….

कस्तुरी खबर by कस्तुरी खबर
२०८० श्रावण १९, शुक्रबार १०:०५
0
18
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला–कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाका बालबालिका फुटबलर बन्ने सपना बुन्दै माइनस डिग्री तामपक्रममा फुटबल प्रशिक्षण लिइरहेका छन् । त्यो पनि समुन्द्र तह भन्दा २९ सय १० उचाईमा अवस्थित हुम्ला फुटबल एकेडेमीमा ।

सदरमुकाम सिमीकोट प्राकृतिकरुपमा शुन्दर छ । वरीपरी हिमालले घेरिएको दृश्य हेर्न बर्षेनी पर्यटकहरु आइरहन्छन् । प्राकृतिकरुपमा शुन्दर हुम्लाका दुःख पनि अनेक छन् । सुविधा सम्पन्न ठाउँमा खेलकुद गतिविधि फस्टाउन नसकेका बेला भौगोलिक कठिनाई भएको हुम्लामा फुटबल गतिबिधि बढाउनु चानचुने कुरा होइन । तर २०७७ सालदेखि बिष्णु रावतको अगुवाईमा हिमालको काखबाट फुटबलर बन्ने सपना बुन्दै बालबालिका प्रशिक्षण लिइरहेका छन् ।

‘हामी हुम्ला फुटबल विकासको लागि माइन्स डिग्रीको चिसोमा हिमालको काखमा २९ सय १० मिटरको उचाईमा फुटबल सिकाइरहेका छौं ।’– हुम्ला फुटबल एकेडेमीका अध्यक्ष समेत रहेका रावत भन्छन्–‘केवल लक्ष्य पुरा गर्नु छ । हुम्लालाई पर्यटन मात्र होइन फुटबलबाट पनि चिनाउनु छ ।’

उमेरले पचास दशक पुग्नै लागेका रावत काठमाण्डौंमा पढे । त्यहीबाट फुटबल खेल्न सिके । एसएलसी सकेपछि घर फर्किदा एउटा राम्रो फुटबल पनि संगै ल्याए । त्यसअघि हुम्लामा कपडाको बल बनाएर केटाकेटीहरु खेल्थे । रावतले गतिलो बल ल्याएपछि सिमीकोटको एयरपोर्टमै फुटबल खेलेका थिए । धेरैलाई फुटबल बारे त्यतिनै बेला चासो बढ्यो । पछि फुटबल खेलमै उनले आफुलाई सर्मपण गरे । रावत नेपालगन्जमा रहेर फुटबल खेल्थे ।

क्षेत्रीय प्रतियोगितामा पनि भाग लिए । पर्यटन उद्योगका क्षेत्रमा पनि सक्रियतापूर्वक लागे । उनको मन फुटबल भन्दा अन्त गएन । अन्तत २०७७ सालमा हुम्ला फुटबल एकेडेमी दर्ता गरी हिमालको काखबाट फुटबल जन्माउने सपना देख्दै सिमीकोट हानिए । अहिले रावत नेतृत्वको टिम सिमीकोटमा फुटबल गतिबिधिलाई बढावा दिइरहेको छ । उनीहरुलाई सरकारको सहयोग कम छ । तर पनि आफ्नै बलबुतामा फुटबल खेलाइरहेका छन् । कतिपय दाताले सहयोग गर्छन । गतिलो फुटबल पूर्वाधार छैन । सरकारी सहयोगको आशा राखेका छन् ।

कोरोनाकाल अघि करिब चार सय बालबालिकालाई फुटबल प्रशिक्षण दिन्थे । अहिले घटेर दुई सय जनामा झरेको छ । प्रशिक्षण लिन आउने बालबालिकालाई खेलकुद सामाग्री एकेडेमी आफैले दिने गरेको छ । बालबालिका पनि उत्साहित हुँदै प्रशिक्षण लिने गरेका छन् । प्रशिक्षण रावत र अर्का प्रशिक्षण प्रिती बहादुर रावतले दिने गरेका छन् । ‘एन्फासंग प्रशिक्षक माग गरेका छौं । अहिले भने हामी दुईजनाले प्रशिक्षण दिइरहेका छौं ।’– अध्यक्ष रावतले भने ।

हुम्लामा फुटवलको विकास र विस्तारको मुख्य उदेश्य राखेको छ, हुम्ला फुटवल एकेडेमीले । स्थानीयस्तरमा फुटवल खेलाडीको रूपमा चिनिएका हुम्ली युवाहरूले जिल्लाको फुटवल, फुटवल प्रेमी र फुटवल खेलाडीलाई एकताबद्ध बनाउनका लागि एकेडेमी दर्ता गरी फुटबल गतिबिधि बढाएको रावतले जानकारी दिएका छन् ।

यो एकेडेमीले साविकको कर्णालीको पाँचजिल्ला हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटलाई कार्य क्षेत्र बनाएको छ । यो एकेडेमीलाई छिट्टै विस्तार गरिने भएको छ । कर्णाली क्षेत्रमा फुटवलको विकास र विस्तार गर्न गराउनका लागि आवश्यक पहल, सहकार्य र समन्वय गर्न गराउनका लागि यो एकेडेमीको स्थापना गरिएको हो । ‘मैले धेरै काम छाडेर यतै लागे । हुम्लालाई पर्यटनकारुपमा मात्र होइन फुटबलको क्षेत्रबाट पनि चिनाउने मन छ ।’– रावतले भने ।

Previous Post

कर्णालीका मन्त्रीलाई राउटेको बिशेष उपहार

Next Post

नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवारी दर्ता

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० श्रावण १९, शुक्रबार १०:०५
74
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० श्रावण १९, शुक्रबार १०:०५
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण १९, शुक्रबार १०:०५
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण १९, शुक्रबार १०:०५
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० श्रावण १९, शुक्रबार १०:०५
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० श्रावण १९, शुक्रबार १०:०५
25
Next Post

नेपालगन्ज उद्योग वाणिज्य संघमा उम्मेदवारी दर्ता

हुम्लाकाे विकासबारे अध्यक्ष ओलीसंग ढकालकाे भलाकुसारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० श्रावण १९, शुक्रबार १०:०५
74

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० श्रावण १९, शुक्रबार १०:०५
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० श्रावण १९, शुक्रबार १०:०५
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० श्रावण १९, शुक्रबार १०:०५
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.