कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेपालगंज कन्या माविका ३ जना छात्राहरुले पाए ‘पूर्णललित छात्रवृत्ति’

कस्तुरी खबर by कस्तुरी खबर
२०८० असार २४, आईतवार २१:००
0
25
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

पहल केसी नेपालगंज- बाँकेको सल्यानीबाग स्थित नेपालगंज कन्या माविका ३ जना छात्राहरुले छात्रवृति पाउने भएका छन् । पूर्णललित फाउण्डेशन कोषबाट सञ्चालित नारी विकास केन्द्रको सहकार्यमा पूर्णललित छात्रवृत्ति पाउने भएका हुन् । गत शुक्रबार नारी बिकास केन्द्र नेपालगंजको सहकार्यमा आयोजित छात्रवृत्ति कार्यक्रमको उद्घाटन गरिएको हो ।

नेपालगंज कन्या माविका पूर्व अध्यक्ष तथा शिक्षा प्रेमी पूर्णपति शेरचन र उहा“का श्रीमान स्वर्गीय ललितमान शेरचनको सम्झनामा छात्राहरुलाई छात्रवृत्ति दिन लागिएको नेपालगंज कन्या मा.वि.का विद्यालय व्यवस्थाप समितिका वर्तमान अध्यक्ष तथा स्व. शेरचन दम्पतिकी बुहारी रिणु शेरचनले जानकारी दिनुभयो ।

‘‘शिक्षित छोरी बलियो घर– छोरीमा लगानी छोरीलाई अवसर’’ भन्ने नारा सहित पूर्णललित फाउण्डशेन दर्ता गरी चालु शैक्षिक वर्ष वैशाख महिनादेखि लागु हुने गरि कक्षा ६ मा अध्ययन गर्ने ३ जना छात्राहरुलाई छात्रवृत्तिको लागि छनौट गरिएको हो ।

छात्रावृत्तिको लागि मापदण्ड तयार गरि १ जनालाई मासिक रु ५०० र ३ महिनाको रु १५ सय एकमुष्ट रकम त्रैमासिक रुपमा उपलब्ध गराईने छ । उक्त रकम छात्राहरुले शैक्षिक सामाग्री खरिद तथा विद्यालय पोशाकमा समेत खर्च गर्न सक्ने छन् ।

स्वर्गीय शेरचन दम्पतिको सम्झनामा शिक्षा क्षेत्रमा पहु“च पु¥याउने हेतुले मावि तहसम्म बालिकाहरुलाई समग्र बिकासको लागि रु ३ लाखको नारी बिकास केन्द्रको नाममा मुद्धती खाता खोलिएको छ । सोही रकमबाट प्राप्त आम्दानीले विद्यार्थीहरुलाई आर्थिक सहयोग स्वरुप छात्रवृति दिईने छ ।

छात्रवृत्तिको लागि बनाइएको मापदण्डमा मासिक ९० प्रतिशत हाजिरीमा उपस्थिति भएका ३ जना जेहेनदार छात्राहरुलाई छनोट गरिएको छ ।

जसमा कक्षा ६ बाट इकरा सल्मानी, इकरा वानो र सबिता बिकलाई छनोट गरिएको हो । उनीहरुलाई प्रत्येक ३ महिनामा जनही १५०० को दरले छात्राकै नाममा बैक खाता खोली बैंक खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ ।
नारी बिकास केन्द्रकी सचिव मेनका जोशीले यसै कार्यक्रम मार्फत आगामी हरेक वर्षमा सोहि कक्षाबाट २ जनालाई छात्रावृत्तिको लागि छनोट गर्दै जाने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीमति रिणु शेरचनको सभापतित्वमा सम्पन्न आयोजित छात्रवृत्ति कार्यक्रममा नारी विकास केन्द्रकी अध्यक्ष तथा लुम्बिनी प्रदेश सभा सदस्य मिना श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो । विशिष्ट अथितिमा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, ४ नं. वडाका वडा अध्यक्ष गोपाल पुन, नारी विकास केन्द्रकी कार्यवहाक अध्यक्ष शिला शाह, उपाध्यक्ष लक्ष्मी श्रेष्ठ तथा विद्यालय व्यवस्थापन समिति सदस्यहरु, विद्यालयमा अध्यापनरत शिक्षिकाहरु, अभिभावक तथा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

Previous Post

नेपालगंजमा ट्राफिक सचेतना कार्यक्रम।

Next Post

व्यावसायिक सयपत्री फुल खेतिको लागी प्रबिधिबारे जानौं ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० असार २४, आईतवार २१:००
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० असार २४, आईतवार २१:००
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० असार २४, आईतवार २१:००
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० असार २४, आईतवार २१:००
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० असार २४, आईतवार २१:००
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० असार २४, आईतवार २१:००
21
Next Post

व्यावसायिक सयपत्री फुल खेतिको लागी प्रबिधिबारे जानौं ।

योगदान राष्ट्रको लागि नरैनापुर गाउँपालिका कार्य समिति गठन तथा सदस्यता वितरण सम्पन्न !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० असार २४, आईतवार २१:००
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० असार २४, आईतवार २१:००
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० असार २४, आईतवार २१:००
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० असार २४, आईतवार २१:००
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.