कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अर्थ वाणिज्य आटोमोबाईल

नेपालगंजमा ट्राफिक सचेतना कार्यक्रम।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० असार २२, शुक्रबार १८:०१
0
22
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

 बाँके-सवारी दुर्घटना न्यूनीकरणको लागि धम्बोजि चोक नेपालगंजमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको छ । अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज, बाँकेको सहकार्यमा योगदान राष्ट्रको लागि बाँके जिल्ला शाखाले उक्त कार्यक्रम आयोजना गरेको हो ।

सडक यात्रा गर्दा ट्राफिक नियमको पालनामा ध्यान नदिएको कारण सवारी दुर्घटनाको जोखिम बढ्ने गरेको बताउदै ट्राफिक नियम सम्बन्धि चालकहरु एवं पैदल यात्रीहरुलाई सचेत गर्न उद्देशले कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाको बाँके जिल्ला उपाध्यक्ष निर्मल सुवेदीले जानकारी दिए ।

” सडक यात्रा गर्ने सबैमा ट्राफिक नियम सम्बन्धि जानकारी हुनु अनिवार्य छ । कतिपय अवस्थामा एउटा सवारीको गल्तीले अर्को सवारीलाई जोखिममा पारेको हुन्छ । तसर्थ हामीले यस सचेतना कार्यक्रमको आवश्यकता महसुस गरेका हौँ ” सुवेदीले बताए ।

अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्ज, बाँकेका प्रहरी सहायक निरिक्षक जंग बहादुर बस्नेतले ट्राफिक नियम सम्बन्धि जानकारी दिदै हरेक व्यक्तिमा ट्राफिक नियम बारे जानकारी हुनुपर्ने कुरा औँलाएका थिए ।

 

योगदान राष्ट्रको लागि बाँके जिल्ला शाखा  उपाध्यक्ष निर्मल सुवेदीको संयोजकत्वमा आयोजित कार्यक्रममा संस्थाको केन्द्रीय उपाध्यक्ष राहुल कौशल, जिल्ला सदस्यहरु छत्र सुनार, सृष्टि सिंह ठकुरी, न्यान्सी शाह, चिरन्जिबी बुढा र अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रहरी सहायक निरिक्षक जंग बहादुर बस्नेत लगायत अन्य ट्राफिक प्रहरीहरु र स्वयंसेवकहरुको उपस्थित रहेका थियो ।

सो कार्यक्रममा सचेतनामूलक ब्रोसरहरु सवारी चालकहरुलाई वितरण गरि सचेतीकरण गरिनुको साथै सचेतनामूलक प्ले कार्डहरु पनि प्रदर्शन गरिएको थियो

Previous Post

जिर्ण भवनका कारण पानी पर्दा कक्षाकोठामै छाता ओढेर पढ्नुपर्छ: विद्यार्थी

Next Post

नेपालगंज कन्या माविका ३ जना छात्राहरुले पाए ‘पूर्णललित छात्रवृत्ति’

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० असार २२, शुक्रबार १८:०१
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० असार २२, शुक्रबार १८:०१
122
लुम्बिनी प्रदेश

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० असार २२, शुक्रबार १८:०१
80
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० असार २२, शुक्रबार १८:०१
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० असार २२, शुक्रबार १८:०१
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० असार २२, शुक्रबार १८:०१
28
Next Post

नेपालगंज कन्या माविका ३ जना छात्राहरुले पाए ‘पूर्णललित छात्रवृत्ति’

व्यावसायिक सयपत्री फुल खेतिको लागी प्रबिधिबारे जानौं ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० असार २२, शुक्रबार १८:०१
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० असार २२, शुक्रबार १८:०१
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० असार २२, शुक्रबार १८:०१
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० असार २२, शुक्रबार १८:०१
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.