कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

योगदान राष्ट्रको लागि नरैनापुर गाउँपालिका कार्य समिति गठन तथा सदस्यता वितरण सम्पन्न !

कस्तुरी खबर by कस्तुरी खबर
२०८० असार ३०, शनिबार ०४:२६
0
30
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

बाँके– योगदान राष्ट्रको लागि बाँके जिल्ला शाखाको आयोजनामा आज नरैनापुर गाउँपालिका कार्य समिति गठन सम्पन्न भएको छ ।

बाँके जिल्ला सह-सचिव सुभान अलि र बाँके जिल्ला सदस्य छत्र सुनारको प्रमुख सक्रियतामा कार्यसमिति गठन तथा सदस्यता वितरण सम्पन्न गरिएको हो ।

योगदान राष्ट्रको लागि अभियानले विशेषगरी विपद वा दुर्घटनामा कसरी मानव जीवन बचाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर प्राथमिक उपचार सम्बन्धमा प्रशिक्षण दिने गर्दछ । विभिन्न आपतकालीन जोखिमहरु जस्तै सर्पकाे टोकाइ, पानीमा डुबेमा, करेन्ट लागेमा, बिष सेवन गरेमा, हिर्दयघात जस्ता विभिन्न घटनाहरु घट्दा सहज रुपमा अस्पताल पुर्याउन युवा स्वयंसेवकहरु लाई प्राथमिक उपचार सम्बन्धमा तालिम संस्थाले दिने गरेको संस्थाको बाँके जिल्ला सह-सचिव सुभान अलिले जानकारी दिए ।

करिब ४५ जनाको उपस्थित रहेको उक्त छलफलबाट सर्वसम्मत गठित कार्यसमिति सदस्यहरु लगायत संस्थाको स्वयंसेवक बन्न इच्छुक युवायुवतीहरुलाई संस्थाको सदस्यता वितरण पनि गरिएको संस्थाको बाँके जिल्ला सदस्य क्षत्र सुनारले जानकारी दिए ।

योगदान राष्ट्रको लागि नरैनापुर गाउँपालिका कार्य समितिमा सर्वसम्मत मनोनीत कार्यसमिति निम्न रहेको छ ।

अध्यक्ष – श्री गोपेन्द्र श्रीवास्तव
उपाध्यक्ष -श्री अर्बिन पाण्डे
सचीव – श्री बिजय पेर्‍कश यादव
सह सचिव-श्री पर्वेश कुमार यादव
कोषाध्यक्ष-श्री कौशल कुमार यादव
सह कोषाध्यक्ष- श्री-गुरु दयाल मौरिया

Previous Post

व्यावसायिक सयपत्री फुल खेतिको लागी प्रबिधिबारे जानौं ।

Next Post

लागूऔषध विरुद्ध वक्तृत्वकला प्रतियोगिता सम्पन्न

सम्बन्धितसमाचार

गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० असार ३०, शनिबार ०४:२६
42
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० असार ३०, शनिबार ०४:२६
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० असार ३०, शनिबार ०४:२६
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० असार ३०, शनिबार ०४:२६
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० असार ३०, शनिबार ०४:२६
29
मुख्य समाचार

सुरक्षित बैदेशिक रोजगार सम्वन्धी डुडुवामा समुदायस्तरिय अभिमुखीकरण

२०८० असार ३०, शनिबार ०४:२६
19
Next Post

लागूऔषध विरुद्ध वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भारतीय दूतावासद्वारा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा लाई बस र एम्बुलेन्स सहयोग ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० असार ३०, शनिबार ०४:२६
42

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० असार ३०, शनिबार ०४:२६
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० असार ३०, शनिबार ०४:२६
67

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० असार ३०, शनिबार ०४:२६
41

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.