कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य जीवनशैली

जिर्ण भवनका कारण पानी पर्दा कक्षाकोठामै छाता ओढेर पढ्नुपर्छ: विद्यार्थी

कस्तुरी खबर by कस्तुरी खबर
२०८० असार १९, मंगलवार १५:३६
0
16
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

दैलेख : दैलेखको अति विकट क्षेत्रमा रहेको एक विद्यालयमा कक्षा कोठा जिर्ण हुदा जोखिम मोलेर विद्यार्थीहरु पढ्न बाध्य भएका छन् । दैलेखको नौमुले गाउँपालिका ६ सल्लेरीमा रहेको श्री शिवशक्ती माध्यमिक विद्यालयको भवन लामो समयदेखि जिर्ण अवस्थामा रहेको हुनाले विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य भएका हुन् । विद्यालयको ५ वटा कक्षाकोठा जिर्ण अवस्थामा छ यसैमा हामी पढ्न र पढाउन बाध्य भएका छौं शिक्षकहरु बताउनुहुन्छ ।

पानी पर्दा विद्यार्थीहरुलाई एकदमै समस्या हुन्छ एक शिक्षकले भन्नुभयो । भवन पुरानो त्यसमा पनि पुरै चर्केको हुनाले पानी पर्दा कक्षाकोठामै चुहिने गर्छ कक्षा ९ मा अध्यनरत छात्रा सम्झाना शाहीले भन्नुभयो । पानी पर्दा बेन्च सारेर, छाता ओढेर वा अन्य अरु विद्यार्थी भएका राम्रा कक्षाकोठामा मिलेर पढ्ने गरेको छात्रा शाहीले बताउनुभयो ।

बर्खायाममा त कति जोखिमका साथ डराई डराई पढ्नुपर्ने बाध्यता छ । पानी पर्ने वित्तिकै कक्षाकोठामै छाता तथा बेन्च सार्दै पढ्नुपर्ने हुन्छ उहाँले भन्नुभयो । कक्षाकोठा पुरै चर्केको छ जोखिम भएपनि पढ्नुपर्ने बाध्यता छ कक्षा १० मा अध्ययनरत छात्र विजय रावतले भन्नुभयो ।

कहिले के हुन्छ भन्न सकिन्न पुरै कोठा चर्केको हावा पनि राम्रोसंग पास हुदैन पुरानो भएको हुनाले जाडोयाममा समेत सितको थोपा थोपा कक्षाकोठा भित्र चुहिने गरेको छात्र रावतले दुखेसो पोख्नुभयो । भवनको अवस्था एकदम नाजुक छ यसैमा सयौ विद्यार्थीहरु पढ्न बाध्य छौं उहाँले भन्नुभयो । हावाहुरी आउदा र पानी पर्दा डर लाग्छ छत हेर्दै बसेका हुन्छौं छात्र रावतले भन्नुभयो ।

भवनको अवस्था हेर्दा विद्यालय जान समेत मन लाग्दैन तर के गर्ने बाध्यता छ विद्यालय जान उहाँले भन्नुभयो । विद्यालयमा अन्य राम्रो भवनमा अरु कक्षाका विद्यार्थीहरु पढ्छन् ।

कक्षा ६, ७, ८, ९ र १० का विद्यार्थीहरुलाई जिर्ण भवनमा पढाईने गरिएको छ उहाँले भन्नुभयो । जिर्ण भवनलाई भत्काएर नयाँ भवन नबनाउदासम्म एकदम जोखिम छ जतिबेला जे पनि हुनसक्छ उहाँले भन्नुभयो । विद्यालयको एक भवनमा रहेको ५ वटा कक्षाकोठा जिर्ण छन् यसबारे स्थानिय तहमा पहल गरेका छौं शिक्षक नगेन्द्र शाहीले भन्नुभयो । विद्यालयले आफै बनाउन सक्ने आयश्रोत छैन् । जिर्ण भवनमा रहेका बेन्च, दराज, सोलार लगायतका सामानमा पानीले गर्दा क्षति भएको छ शिक्षक नगेन्द्रले भन्नुभयो ।

विद्यालयको भौतिक संरचना राम्रो नभएको कारण बढि पानी परेको दिन विद्यालय नै बन्द गर्नुपर्ने अवस्था हुन्छ शिक्षक शाहीले भन्नुभयो ।

माध्यमिक तहमा एउटा पनि दरवन्दी नहुदा पठनपाठन गराउन समस्या हुने गरेको श्री शिवशक्ति मावि प्राचार्य मान बहादुर रावतले भन्नुभयो । विद्यालयको भौतिक संरचना एकदम जिर्ण छ जिर्णका बावजुत पनि शिक्षकहरुले पठनपाठनमा कुनै कन्जुस्याई नगरेको प्राचार्य रावतले बताउनुभयो । शिक्षकको समस्या धेरै छन् तर दरबन्दी नभएको कारण पठनपाठनमा समस्या आउने गरेको उहाँले बताउनुभयो ।

जिर्ण भवनका लागि स्थानिय तहमा बारम्बार पहल गरेका छौं । स्थानिय तहले प्रदेशमा पहल गरेर बजेट निकासा गराउने जानकारी गराएको प्राचार्य रावतले भन्नुभयो । विद्यार्थीहरुको शैक्षिक स्तर उकास्न शिक्षकहरुले लागि परेका छन् ।

शिवशक्ति माविमा ३ सय ६७ विद्यार्थी अध्ययनरत छन् । नौमुले गाउँपालिकाको आम्दानीको आयश्रोत न्युन रहेको हुनाले संघिय सरकारबाट आएको अनुदानबाट खर्च गर्न बाध्य भएको नौमुले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढाले बताउनुभयो ।

संघिय अनुदानबाट नै शैक्षिक, स्वास्थ्य क्षेत्र तथा अन्य क्षेत्रमा खर्च गर्न बाध्य भएका प्रमुख प्रशासकिय अधिकृत बुढाले बताउनुभयो । सरकारले गुणस्तरिय शिक्षाका कुरा गर्छ तर शिक्षक दरबन्दी अनुसार पुगाउन सक्दैन उहाँले भन्नुभयो । पालिकामा सबै अस्थाई दरबन्दी शिक्षक छन् स्थाई राख्न स्थानिय तहको पहुँच पुग्दैन उहाँले भन्नुभयो ।

पालिकाले जति सक्दो शिक्षा क्षेत्रमा गुणस्तर ल्याउन लागि परेको छ उहाँले भन्नुभयो । नौमुले गाउँपालिका दैलेख जिल्लाको भौगोलिक हिसावले एकदमै विकट क्षेत्र हो यसमा प्रदेश र संघिय सरकारले पनि हेर्नुपर्छ उहाँले भन्नुभयो ।

Previous Post

छाडा पशु व्यवस्थापन तथा नियन्त्रण बारे अन्तरक्रिया

Next Post

नेपालगंजमा ट्राफिक सचेतना कार्यक्रम।

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० असार १९, मंगलवार १५:३६
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० असार १९, मंगलवार १५:३६
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० असार १९, मंगलवार १५:३६
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० असार १९, मंगलवार १५:३६
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० असार १९, मंगलवार १५:३६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० असार १९, मंगलवार १५:३६
25
Next Post

नेपालगंजमा ट्राफिक सचेतना कार्यक्रम।

नेपालगंज कन्या माविका ३ जना छात्राहरुले पाए ‘पूर्णललित छात्रवृत्ति’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०८० असार १९, मंगलवार १५:३६
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०८० असार १९, मंगलवार १५:३६
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० असार १९, मंगलवार १५:३६
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० असार १९, मंगलवार १५:३६
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.