कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

छाडा पशु व्यवस्थापन तथा नियन्त्रण बारे अन्तरक्रिया

कस्तुरी खबर by कस्तुरी खबर
२०८० असार १९, मंगलवार १५:३०
0
28
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज :नेपालगन्ज उपमहानगरपालिकाले सडकमा छाडा पशुचौपायाको बिगबगीलाई न्यूनिकरण गर्न कडा नीति अपनाएको छ । छाडा पशुचौपायाका कारण सडक दुर्घटना हुनेभएकोले सडकमा खुलेआम पशु छोड्ने पशुधनीलाई उपमहानगरपालिकाले कडा कारवाही गर्ने भएको हो ।

एनिमल नेपालको आयोजनामा मंगलवार नेपालगन्जमा गरिएको घोडा, खच्चड धनीहरुसंगको गोष्ठि तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले छाडा पशुधनीलाई कडा कारवाही गरिने निती ल्याएका छौं यसमा पशुधनिले साथ दिनु पर्ने बताउनुभयो ।

छाडा पशुहरुको कारणनै नेपालगन्जमा सडक दुर्घटना तथा शहर दुर्घन्धित हुने भएको बताउदै पशुहरुलाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्न नगरप्रमुख बिष्टले आग्रह गर्नुभएको छ ।

सडकमा छोडिएका छाडा पशुचौपायाका कारण सडक दुर्घटना भएमा पशु नभई पशुधनि नै जिम्मेवार हुनुपर्ने उहाँले बताउदै पशुधनीले छाडा पशुलाई व्यवस्थित नगरेमा असोजपछि राज्यबाट पाउने सेवा सुविधा बन्द गर्ने जानकारी गराउँनुभयो ।

इडब्लूपी परियोजनाका संयोजक डा.दीपेन्द्र शाहले सडकमा धेरै देखिने पशु घोडा गाई र कुकुर रहेको बताउदै पशुधनीहरु गैरजिम्मेवार भएर पशुहरु छाडा रुपले सडकमा देखिने गरेको जानकारी गराउनुभयो । उहाँका अनुसार पशुबाट कुनै आर्थिक लाभ लिन नसक्दा र पशु अशक्त, बढौली लाग्यो भनेर पशुधनीले छाडा पशु छोड्ने भएकोले सडकमा देखिने गरेका छन् ।

छाडा पशुका कारण सडक दुर्घना हुन गई कसैको ज्यान गएमा पशुधनीलाइ १ बर्ष कैद र १० हजार रुपैया जरिवाना अथवा दुबै सजाय समेत हुने डा. शाहले बताउनुभयो ।
सडकमा छाडा पशु छोड्ने एक र बद्नाम हुने आफुहरु भएको कार्यक्रममा उपस्थित पशुधनीहरुले गुनासो सुनाएका छन् ।

घोडा, खच्चड, गद्या पाल्ने परिवारको सर्वेक्षरण र सडकमा छाडिएका पशु कसका हुन भन्ने पत्ता लगाउने प्रबृतिको बिकास नहुदा आफुहरु सास्ती खेप्दै आउनुपरेको उनीहरुले बताएका हुन ।

उनीहरुको अनुसार प्रत्येक मान्छेको घरमा कती जनावर छ्न भनी सर्बेक्षण गर्न सकियो भने सडकमा छाडा छोडिएको पशुहरु न्यूनिकरण हुने बताएका छन् ।

बाँकेमा ६ करोड ८८ लाख बजेट पशु कल्याणका लागि बिनियोजन गरिएको छ । भने नेपालगन्ज उपमहानगरपालिकाले सडकमा देखिने गाईहरुलाई व्यवस्थापन गर्न सम्भौता गरिएको छ ।

एनिमल नेपालका बरिष्ठ पशु चिकित्सक डा.अतिस कुमार यादबको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनिमल नेपालका फिल्ड अफिसर सारदा चौधरी, कम्युनिटी एजुकेटर रासिद अलि कसगर लगायत सय जना बढी पशुधनीको सहभागीता रहेको थियो ।

Previous Post

३ बर्षमा ३ पटक समय थप्दा पनि अधुरो सडक

Next Post

जिर्ण भवनका कारण पानी पर्दा कक्षाकोठामै छाता ओढेर पढ्नुपर्छ: विद्यार्थी

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० असार १९, मंगलवार १५:३०
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० असार १९, मंगलवार १५:३०
134
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० असार १९, मंगलवार १५:३०
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० असार १९, मंगलवार १५:३०
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० असार १९, मंगलवार १५:३०
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० असार १९, मंगलवार १५:३०
21
Next Post

जिर्ण भवनका कारण पानी पर्दा कक्षाकोठामै छाता ओढेर पढ्नुपर्छ: विद्यार्थी

नेपालगंजमा ट्राफिक सचेतना कार्यक्रम।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० असार १९, मंगलवार १५:३०
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० असार १९, मंगलवार १५:३०
134

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० असार १९, मंगलवार १५:३०
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० असार १९, मंगलवार १५:३०
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.