कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

३ बर्षमा ३ पटक समय थप्दा पनि अधुरो सडक

कस्तुरी खबर by कस्तुरी खबर
२०८० असार १८, सोमबार १०:३९
0
35
SHARES
80
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज :बाँकेको बैजनाथ गाउँपालिका वडा नं। ७ पेडारी गाउँमा सडक निर्माणमा ढिलाई हुँदा स्थानियलाई सास्ती खेप्नुपरेको छ ।

ठेक्का लिएको कम्पनीले सडक निर्माणमा ढिलाई गर्दा स्थानियलाई सास्ती खेप्न परेको हो।
लामो समयसम्म पनि सडक निर्माणमा ठेकेदार कम्पनीले सडक निर्माणमा आनाकानी गर्दा स्थानियलाई हिड्दुल गर्न गाह्रो भएको स्थानियहरु बताउँछन् । सडक निर्माणको लागि ठेक्का पाएको बिएलएल निर्माण कम्पनीले ३ पटक समय थप्दा पनिसडक निर्माणको कार्य पुरा गर्न नसकेको स्थानिय दिपक थारुले भन्नुभयो । ठेक्का पाएको कम्पनीको लापरवाहीले गर्दा हामीलाई एकदम सास्ती खेप्नुपरेको छ उहाँले भन्नुभयो । समय थपेको थपे छ हामी जस्तो सोझा सिधा जनतालाई भने बाटोमा हिडदुल गर्न, उपचार तथा सवारीसाधान चलाउन एकदम गाह्रो भैरहेको छ स्थानिय दिपकले भन्नुभयो ।
३ बर्ष पहिले नै सडक निर्माणको कार्य सम्पन्न हुनुपर्ने हो तर ठेकेदार र स्थानिय पालिको लापरवाहीले सडक निर्माणमा ढिलाई भएको स्थानिय राधेश्याम थारुले आरोप लगाउनुभयो ।

वडाको बजेटबाट निर्माण हुन लागेको सडक ठेकेदार कम्पनीले वास्ता नगर्दा आम जनतालाई दुख भैरहेको उहाँले बताउनुभयो । विरामी पर्दा एम्बुलेन्स आउन नसक्ने स्थिती छ उहाँले भन्नुभयो, उपचार गर्न वा अटोरिक्सा चल्न र हिड्न सक्दैन बल्ल बल्ल मोटरसाइकल गुड्छ स्थानिय राधेश्यामले भन्नुभयो । मोटरसाइकल र साइकलमा कतिपटक मेरै आँखा अगाडी मान्छे लडेको देखेछु चेटपटक लागेर विरामी समेत भएका छन् यसको जिम्मा कोले लिने उहाँले भन्नुभयो  ।

स्थानिय तहका जनप्रतिनिधिलाई खबर गर्दा अहिले आउने र कामको प्रक्रिया अगाडी बढाउने भनेपनि कार्यन्वयन नगर्ने स्थानिय भरत कुमार थारुले भन्नुभयो । छिटो सडक निर्माणका लागि पालिकामा डेलिगेशन गयो तर पनि सुनवाई भएन उहाँले भन्नुभयो । पालिकाले ३ दिनभित्र काम अगाडी बढाउने आश्वासन दियो तर कार्यन्वयन गर्न सकेन उहाँले भन्नुभयो । काम गरेजस्तो गर्ने तर एकछिन मै भाग्ने गरेको उहाँले बताउनुभयो ।
४५० मिटर सडक निर्माण गर्न ३ बर्ष बढि समय लाग्यो अझ बनेन स्थानियलाई सास्ती कहिलेसम्म स्थानियले गुनासो गरेका छन् ।

३ बर्षमा ३ पटक सयम थप्दा पनि निर्माण कार्य अपुरो छ खाली जनतालाई आँखामा छारो हाल्ने जस्तै कार्य भएको छ स्थानिय निवर्तमान जनप्रतिनिधि वडा सदस्य गोपाल थारुले भन्नुभयो । हाम्रो पालामा बजेट विनियोजन भयो अहिले हामी निवर्तमान भयो ठेकेदार कम्पनीले एकछिन डोजर लिएर काम गरेजस्तो गर्ने र भाग्ने गरेको छ उहाँले भन्नुभयो । ३५ लाख बजेट रहेको सडक निर्माण अझै अपुरो छ । ३ बर्षमा ४५० मिटर बाटो कालोपत्रे हुनुपर्नेमा १ मिटर पनि कालो पत्रे बन्न सकेन उहाँले भन्नुभयो । बर्खायाममा झनै हिड्न सकिन्न कहिलेसम्म यस्तो सास्ती बेहोर्नु पर्छ उहाँले भन्नुभयो ।

बैजनाथ गाउँपालिका वडा ७ पेडारीका वडाअध्यक्ष दिनेश थारुले भने ठेकेदारलाई सडक निर्माणको कामलाई छिटो अगाडी बढाउनुस भन्दा नसुने झै गरेको जानकारी गराउनुभयो । धेरै जसो निर्माण कम्पनीको जिम्मेवार व्यक्तिले फोन नउठाउने गरेको वडा अध्यक्ष दिनेश थारुले बताउनुभयो ।

बिएलएल निर्माण कम्पनीका गोपाल आचार्य ०७७ जेठमा सम्झौता भएको सडक निर्माण पालिकाले डिसिजन नदिदा ढिलाई भएको बताउनुभयो ।
हामीले ग्राभेल हालेको ठाउँमा पालिकाले अर्को नाली निर्माणको सम्झौता ढिलाई गर्दा र नाली निर्माण गर्दा ग्राभेल हालेको ठाउँमा नाली निर्माण हुदा समस्या बल्झिएको गोपालले भन्नुभयो ।

तेश्रो पटकको सम्झौताको म्याद पनि ०८० असार १५ गते सकिएपनि काम अझै हुन नसकेको ठेकेदार गोपालले बताउनुभयो । यस्तै बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले भने ठेक्का पाएको कम्पनीबारे नियमसंगत कालो सुचीमा राख्ने प्रक्रिया अगाडी बढेको छ ।

काम राम्रोसंग नगर्ने र ढिलाई गर्ने कम्पनीको लिस्ट तयार हुदैछ कानुन अनुसार प्रक्रिया अगाडी बढेको छ अब त्यस्ता कम्पनीलाई कालो सुचिमा राख्ने पालिकाले निर्णय गरेको पालिका अध्यक्ष शाहीले भन्नुभयो । पेडारीको सडकको लागि बारम्बार तोकता गर्दा पनि निर्माण कम्पनीले चासो नदिदा अव कालो सुचिमा राख्ने जानकारी गराउनुभयो ।

Previous Post

अष्ट्रेलियाको सङ्ग्रहालयबाट नेपाली पूरातात्विक महत्वका कलाकृति फिर्ता ल्याइदै

Next Post

छाडा पशु व्यवस्थापन तथा नियन्त्रण बारे अन्तरक्रिया

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० असार १८, सोमबार १०:३९
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० असार १८, सोमबार १०:३९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० असार १८, सोमबार १०:३९
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०८० असार १८, सोमबार १०:३९
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० असार १८, सोमबार १०:३९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० असार १८, सोमबार १०:३९
61
Next Post

छाडा पशु व्यवस्थापन तथा नियन्त्रण बारे अन्तरक्रिया

जिर्ण भवनका कारण पानी पर्दा कक्षाकोठामै छाता ओढेर पढ्नुपर्छ: विद्यार्थी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०८० असार १८, सोमबार १०:३९
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०८० असार १८, सोमबार १०:३९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०८० असार १८, सोमबार १०:३९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०८० असार १८, सोमबार १०:३९
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.