कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

ब्रिनोजको अबैधानिक साधारणसभा मान्य नहुने : सचेत नागरिक समाज ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० बैशाख ९, शनिबार १५:०३
0
35
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : नेपालगन्जमा रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रको गेटमा विरोध प्रदर्शन भएको छ ।
अस्पताल व्यवस्थापन समितिले गोप्य रुपमा साधारणसभा तथा अबिधेशन गर्न लागेको भन्दै सचेत नागरिक समाजले गेटमा विरोध प्रदर्शन गरेको हो । १३ औं बार्षिक साधारणसभा तथा जिल्ला अधिवेशन अस्पताल व्यवस्थापन समितिले शनिवार आयोजना गरेको थियो ।

अबैधानिक तरिकाले संचालन गरेको बार्षिक साधारणसभा मान्य नहुने भन्दै गेटमा विरोध प्रदर्शन गरिएको समाजसेवी डम्मर बिसीले बताउनुभयो । विवादका कारण जिल्ला प्रशासन कार्यालय बाँकेमा केही दिन पहिले छलफल भई छानविन समिति बनेको थियो । छानविन समितिले प्रतिवेदन नबुझाउदै मनोमानी तरिकाले साधारणसभा गरेपछि विरोध प्रदर्शन गर्न बाध्य भएको विसीले बताउनुभयो ।

विधान विपरित कार्य गर्दै आएको व्रिनोजले मनोमानी ढंगले सदस्यता वितरण गर्नु र साधारणसभा पनि जानकारी नगराई गोप्य तरिकाले आयोजना गरेको हुनाले खुल्ला रुपमा आम जनताका विच साधारणसभा गर्नुपर्ने माग गर्दै विरोध गरिएको उहाँले जानकारी गराउनुभयो ।

अस्पताल कसैको व्यक्तिगत पेवा होईन यो जनताको लागि बनाईएको सार्वजनिक सम्पत्ती हो ।

यसको बिधिवत तरिकाले साधारणसभा गरेर पदाधिकारी चयन गर्नु पर्छ, बर्तमान समितिलाई भंग गर्नुपर्ने, कर्मचारीको हकहित र संरक्षण गर्नुपर्ने, अस्पतालको समग्र विकासको लागि नियमसंगत योग्य व्यक्तिलाई प्रतिनिधित्व हुने गरि कार्यसमिति बनाउनुपर्ने जस्ता मागहरु सम्बोधन गर्न तालाबन्दि समेत गरेको अस्पतालका पुर्वकार्यकारी प्रमुख पुरण थारुले बताउनुभयो ।

संस्थाको बिधान २०६५ बमोजिम संस्था सञ्चालनमा नआएको, नबिकरणका लागि कागजी रुपमा साधारण सभा गर्दै आएको, स्थापनाकाल देखि हालसम्म एउटै कार्य समिति रहेको, संस्थामा साधारण सदस्यता कसैलाई नदिएको, बिधान बमोजिम कुनै पनि ऐन, नियमावलीहरु नबनाएको, संस्थाको नाममा रहेको एल्बुलेन्स संस्थाका अध्यक्षले चरम रुपमा व्यक्तिगत कामका लागि प्रयोग गरेको लगायतका बिषयलाई सुधारन्मुख गरि संस्थाको गरिमालाई जोगाउन अस्पताल विरुद्ध उत्रिएको अस्पतालका पुर्वकार्यकारी प्रमुख थारुले बताउनुभयो ।

साधारणसभामा स्थानियवासीलाई समेत प्रवेशमा रोक लगाई मनोमानी ढंगले साधारणसभा गरेको मान्य नहुने भन्दै विरोध प्रदर्शन अझ चर्काउने थारुले चेतावनी दिनुभएको छ ।

विवाद चलेपछि साधारणसभा विरोधका विचमा पनि संचालन भएपनि अबिधेशन चाही हुन सकेन । यस विषयमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विमल कुमार टण्डनले पुरण थारुले अस्पतालको बदनाम गर्न अनेक कार्य गर्दै आएको बताउनुभयो । पुरण थारु सिओ आफै हुँदा अस्पताललाई व्यवस्थ् ितगर्न उहाँकै दायित्व रहेको उहाँले बताउनुभयो ।

पुरणले आफ्नो दायित्व पुरा गर्न सक्नु भएन त्यसको विरुद्ध आफै लाग्नुभयो अध्यक्ष टण्डनले भन्नुभयो । पुरणलाई स्पष्टिकरण माग्दा नदिएपछि निलम्बित ग¥यो पछि बाध्यतावस हटाउन बाध्य भएको अध्यक्ष टण्डनले भन्नुभयो । साधारणसभा विथोल्नका लागि उनिहरुले गेटमा ताल्चा समेत लगाए पछि ताला खोल्न प्रशासन गुहारेको अध्यक्ष टण्डनले बताउनुभयो । हामीले नियमसंगत अस्पतालको बचाउन गर्न बहुमतका साथ कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

Previous Post

नेपाल घरेलु तथा साना उद्योग महासंघ नरैनापुर गाउँ पालिका समितिको अध्यक्षमा इन्द्रजित यादव ।

Next Post

रक्तदान जीवनदान’- बृहत् कार्यक्रममा ९३ जनाले गरे रक्तदान

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० बैशाख ९, शनिबार १५:०३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० बैशाख ९, शनिबार १५:०३
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० बैशाख ९, शनिबार १५:०३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० बैशाख ९, शनिबार १५:०३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० बैशाख ९, शनिबार १५:०३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० बैशाख ९, शनिबार १५:०३
21
Next Post

रक्तदान जीवनदान’- बृहत् कार्यक्रममा ९३ जनाले गरे रक्तदान

प्रेस चौतारी बाँकेकाे साधारणसभा बैशाख १७ गते नेपालगन्जमा हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० बैशाख ९, शनिबार १५:०३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० बैशाख ९, शनिबार १५:०३
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० बैशाख ९, शनिबार १५:०३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० बैशाख ९, शनिबार १५:०३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.