कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

प्रेस चौतारी बाँकेकाे साधारणसभा बैशाख १७ गते नेपालगन्जमा हुने

कस्तुरी खबर by कस्तुरी खबर
२०८० बैशाख १२, मंगलवार ११:१७
0
16
SHARES
37
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज – प्रेस चौतारी बाँकेकाे साधारणसभा यहीँ बैशाख १७ गते नेपालगन्जमा हुने भएको छ । मंगलवार अध्यक्ष दुर्गा राेकायकाे अध्यक्षतामा बसेकाे कार्यसमितिको बैठकले नेपालगन्ज उद्योग वाणिज्य संघकाे हलमा साधारणसभा गर्ने निर्णय गरेकाे हाे । उक्त साधारणसभाकाे उद्घघाटन केन्द्रीय अध्यक्ष गणेश बस्नेतले गर्नुहुने छ ।

साधारणसभामा बाँकेकाे पत्रकारिताकाे चुनौती र अवसर,संगठन सुदृढीकरण लगायतका बिषयमा बृहद छलफल हुने अध्यक्ष राेकायले बताउनुभयो । उहाँका अनुसार, साधारणसभा भव्यरुपमा सम्पन्न गर्ने गरि तयारी शुरु गरिएको छ । मंगलवारनै बसेकाे बैठकले लुम्बिनी प्रदेश सञ्चार समन्वय परिषद्को सदस्य मनाेनीत हुनुभएकोमा केन्द्रीय सदस्य एवं प्रदेश सह-सहइन्चार्ज रुद्रप्रसाद सुवेदी ,प्रदेश समिति सदस्य सरला सुवेदीलाई हार्दिक बधाईका साथै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेकाे छ । बैठकले सगरमाथा गन्तव्य दैनिकमा कार्यरत पत्रकार आशा परियारलाई कार्यसमिती सदस्यमा मनाेनित गरेकाे सचिव कमल डाँगीले जानकारी दिनुभयाे ।

बैठकमा प्रेस चौतारी केन्द्रीय सदस्य एवं बाँके इन्चार्ज भेषराज बस्नेत,संगठनकाे निर्वाचन आयोग सचिव गाेविन्द प्रसाद शर्मा,पुर्ब केन्द्रीय काेषाध्यक्ष अक्षरी पाेखरेल,केन्द्रीय सदस्य शकिल अहमद कादरी,बिश्वराज पछल्डङ्या, अनुशासन आयोग सदस्य बिष्णु वेलवासे, केन्द्रीय सदस्य रुपा गहतराज,रुपनी जिएम, प्रदेश उपाध्यक्ष लक्ष्मी तिमिल्सेना, प्रदेश सदस्य सरला सुवेदी,खम्बप्रशाद पुन, पबित्रा परियार लगायतकाे सहभागिता थियाे भने उहाँहरुले संगठन सुदृढीकरणका लागि आवश्यक सल्लाह सुझाव दिनुभएको थियो ।

Previous Post

रक्तदान जीवनदान’- बृहत् कार्यक्रममा ९३ जनाले गरे रक्तदान

Next Post

नेपालगञ्जस्थित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको सहभागीतामा अन्तरबैंक फुटसल प्रतियोगिता सुरु ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० बैशाख १२, मंगलवार ११:१७
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० बैशाख १२, मंगलवार ११:१७
134
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० बैशाख १२, मंगलवार ११:१७
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० बैशाख १२, मंगलवार ११:१७
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०८० बैशाख १२, मंगलवार ११:१७
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०८० बैशाख १२, मंगलवार ११:१७
21
Next Post

नेपालगञ्जस्थित सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको सहभागीतामा अन्तरबैंक फुटसल प्रतियोगिता सुरु ।

प्लानका देशिय निर्देशक बालबालिका भेट्न पुगे नरहरीनाथमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०८० बैशाख १२, मंगलवार ११:१७
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०८० बैशाख १२, मंगलवार ११:१७
134

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०८० बैशाख १२, मंगलवार ११:१७
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०८० बैशाख १२, मंगलवार ११:१७
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.