कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

स्वास्थ्यकर्मिकाे अथक प्रयासमा सुत्केरी आमाकाे ज्यान बच्याे बच्चा बचेन ।  

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ चैत्र २९, बुधबार १७:१५
0
22
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

हुम्ला- हुम्ला जिल्लाकाे ताँजाकाेट गाउँपालीकाकाे मैला स्वास्थ्य चाैकीका स्वास्थ्य कर्मीकाे अथक प्रयासमा ताँजाकाेट गाउँपालिका वडा न एक बस्ने अवकति रिठाल कार्कीकाे ज्यान बचेकाे छ ।

फोटो स्वास्थ्य प्रमुख धनराज ढकाल

ताजाकाेट गाउँपालीका वडा नं १ निबासी १७ बर्षिय अबकति रिठाल कार्की  २ दिने देखि सुत्केरी ब्यथा लागेर घरमै छटपटीरहेकी थिन । उनलाई आफन्तकाे साहारामा  अन्तिम जटिल अबस्थामा पुगेपछि मात्र मंगलवार राति १ बजे मैला स्वास्थ्य चैकिमा आफन्तले स्टेचरमा बाेकेर पुगाएका थिए । सुत्केरी ब्यथा लागेर थला परेकी रिठललाई स्वास्थ्यकर्मीले अथक प्र यासगरेर बचाउन सफल भएपनि बच्चा भने बचाउन नसकेकाे मैला स्वास्थ्य चाैकीका ईन्चार्ज धनराज ढकालले बताउनु भएकाे छ । स्वास्थ्य संस्थामा ढिलाे पुगाएकी रिठाल कार्कीलाई स्वास्थ्यकर्मीले चेक जाँच गर्दा आमाको स्वास्थ्य अबस्थामा निकै जटिल भएकाे र बच्चा पेटमै मृत्यु भईसकेकाे ले बच्चालाई बचाउन नसकिएकाे स्वास्थ्यकर्मी ढकालले बताउनु भयाे ।

ढकालले भनेगाउँबाट स्वास्थ्य संस्था आउन निकै टाढा छ स्टेचरमा बाेकेर ल्याउनुपर्छ साेहि कारणले ढिलाे भयाे २४ घण्टा पहिलेनै स्वास्थ्य सस्थामा पुगाएकाे भए बच्चा बचाउन सकिन्थ्याेकी  स्वास्थ्यकर्मी साथिहरूले अथक प्रयास गरेर आमाको ज्यान बचाउन सकियाे तर बच्चा भने बचाउन सकियाेन ।

गर्भवती अबस्थामा आमा लाई फाेलिक एसिट लगायत अन्य षाेशक तत्त्व काे कमिले आमा कुषाेशित भई Conginital Anomalys भएर बच्चा  बचाउन नसकेकाे बताईएकाे छ  । बुढिनन्दाखबर साभार 

Previous Post

बंगलादेशमा धागो निर्यातको तयारी, सुरूमा १० हजार किलो पठाइने।

Next Post

राप्रपा निकट विद्यार्थी संगठनले आयोजना गरेको फुटसल प्रतियोगिता शुरु ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ चैत्र २९, बुधबार १७:१५
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ चैत्र २९, बुधबार १७:१५
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ चैत्र २९, बुधबार १७:१५
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ चैत्र २९, बुधबार १७:१५
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ चैत्र २९, बुधबार १७:१५
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ चैत्र २९, बुधबार १७:१५
61
Next Post

राप्रपा निकट विद्यार्थी संगठनले आयोजना गरेको फुटसल प्रतियोगिता शुरु ।

नेकपा एमालेको ग्रासरुट कार्यक्रम अन्तरगत बाँकेको राप्तीसोनारी ४ बैजापुरमा स्वास्थ्य शिविर ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ चैत्र २९, बुधबार १७:१५
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ चैत्र २९, बुधबार १७:१५
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ चैत्र २९, बुधबार १७:१५
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ चैत्र २९, बुधबार १७:१५
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.