कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

नेकपा एमालेको ग्रासरुट कार्यक्रम अन्तरगत बाँकेको राप्तीसोनारी ४ बैजापुरमा स्वास्थ्य शिविर ।

कस्तुरी खबर by कस्तुरी खबर
२०८० बैशाख २, शनिबार ११:१३
0
29
SHARES
67
VIEWS
Share on FacebookShare on Twitter

बाँके– नेकपा एमालेको ग्रासरुट कार्यक्रम अन्तरगत बाँकेको राप्तीसोनारी ४ बैजापुरमा स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

स्वास्थ्यकर्मी महासंघ बाँकेको सहकार्य तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा महिलाको पाठेघर मुखको क्यान्सर र स्तन क्यान्सर रोगको नि: शुल्क परीक्षण तथा औसधि वितरण गरिएको हो । सो शिविरमा २ सय महिलाले परीक्षण गरेका थिए ।

नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जनताको जनजीविकासंग जोडिएका सवालको पहिचान गर्दै स्वास्थ्यको पहुँच भन्दा टाढा रहेको बैजापुरमा शिविर आयोजना गरिएको बताए ।

शिविरको उदघाटनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मिसन ग्रासरुट बाँके संयोजक कोमल ओली, नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज संघीय सांसद सूर्य ढकाल, लुम्बिनी प्रदेश कमिटी सदस्य प्रेम भुषाल, भीमकान्त लामिछाने, राप्तीसोनारी गाउँपालिका कमिटी अध्यक्ष मनोज केसीलगायतका नेताहरूको सहभागिता रहेकोे थियोे ।

शिविरमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका डा. साजन थापा, डा. कृटिना, स्वास्थ्यकर्मी महासंघ बाँकेका अध्यक्ष राजन शाही लगायतका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका थिए । शिविरमा आएका महिलाले क्यान्सर जस्तो प्रणा घातक रोगको परीक्षण गाउँमै पाउँदा खुसी व्यक्त गरे ।

यसअघि एमालेले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २३ मा छालारोग सम्बन्धि शिविर गरेको थियो । हाल एमालेको देशव्यापीरुपमा ।मिसन ग्रासरुट कार्यक्रम संचालनमा छ ।

Previous Post

राप्रपा निकट विद्यार्थी संगठनले आयोजना गरेको फुटसल प्रतियोगिता शुरु ।

Next Post

तुलसीपुर कारागारमा गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु।

सम्बन्धितसमाचार

गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० बैशाख २, शनिबार ११:१३
22
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० बैशाख २, शनिबार ११:१३
51
मुख्य समाचार

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० बैशाख २, शनिबार ११:१३
25
मुख्य समाचार

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० बैशाख २, शनिबार ११:१३
67
मुख्य समाचार

सुशीला कोइराला प्रखर क्यान्सर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. निरज भट्टराईको स्वागत तथा सम्मान

२०८० बैशाख २, शनिबार ११:१३
41
मुख्य समाचार

सामुदायिक वन व्यवस्थापन कार्यविधिको मस्यौदामाथि सोरुमा विस्तृत छलफल

२०८० बैशाख २, शनिबार ११:१३
29
Next Post

तुलसीपुर कारागारमा गोली चल्यो, सशस्त्रका सहायक हवल्दारको मृत्यु।

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०८० बैशाख २, शनिबार ११:१३
22

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०८० बैशाख २, शनिबार ११:१३
51

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

२०८० बैशाख २, शनिबार ११:१३
25

सोरु गाउँपालिका र INF मुगुको संयुक्त अनुगमन : वडा नं. ९ कालैका विकास आयोजना र सामुदायिक कार्यक्रमको स्थलगत मूल्याङ्कन

२०८० बैशाख २, शनिबार ११:१३
67

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.