कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य धर्म-संस्कृति

नेपालगन्जको चौथो प्रादेशिक महोत्सवको प्रदेश मन्त्री नमूनाद्वारा उद्घाटन

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ माघ १०, मंगलवार १८:२३
0
9
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : चौथो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव-२०७९ नेपालगन्जमा सुरु भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा.लि.ले आयोजना गरेको महोत्सवको लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी नमुनाले मंगलबार नेपालगन्जमा उद्घाटन गरेकी हुन् ।

ठूला उद्योगका साथै साना तथा घरेलु उद्योगहरुले समेत नेपालको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेलेकाले राज्यले यस्ता उद्योगहरुको विकास र प्रबद्र्धन गर्नुपर्नेमा उनले जोड दिइन् ।

बाँकेमा निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि संघीय सरकारले बजेट विनियोजन गरे पनि काम अगाडि बढ्न नसकेको भन्दै उनले प्रदेश सरकारले काम अगाडि बढाउन आफूले भूमिका खेल्ने बताइन् ।

‘अहिले नेपालगन्जमा औद्योगिक क्षेत्र रहे पनि नौबस्तामा ठूलो औद्योगिक क्षेत्र बन्दैछ’, उनले भनिन्, ‘रोकिएका कामहरु अगाडि बढाउनको लागि प्रदेश सरकारले संघीय सरकारबीच पुलको काम गर्नेछ ।’

नौवस्ता औद्योगिक क्षेत्रमा केही समस्याहरु हल भए पनि अन्य समस्याहरु समेत सरोकारवालाहरु बसेर हल गर्नुपर्नेमा उनले जोड दिइन् । त्यहाँ बसोबास गर्ने मानिसहरुको घरवास र रोजगारीको ग्यारेण्टी राज्यले गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगको समस्याबारे स्थानीय सरकारले बेवास्ता गरेको आरोप लगाए । महासंघ बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले पनि घरेलु तथा साना उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गरेकी थिइन् ।

आगामी २४ माघसम्म सञ्चालन हुने महोत्सवमा २ सय स्टल छन् । जसभित्र थारु होमस्टे, थारु गाउँ पनि समावेश गरिएको छ । महोत्सवमा मुख्य आर्कषकमा यस क्षेत्रमै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुने घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव गिरिराज भुसालले जानकारी दिए ।

जसमा नेपालकै अन्तर्राष्ट्रिय खेलाडी दावा थापा लगायतको सहभागिता रहने महासचिव भुसालले जनाएका छन् ।’

महोत्सव उद्घाटन अघि नेपालगन्जको धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म सांस्कृतिक झाँकी र -यालीको आयोजना गरिएको थियो ।

Previous Post

सिकलसेलको औषधि स्वास्थ्य वीमामा समेट्ने स्वास्थ्य मन्त्रीको प्रतिवद्धता, भेरी अस्पतालको निरीक्षण

Next Post

खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमुनाको निर्देशन

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ माघ १०, मंगलवार १८:२३
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ माघ १०, मंगलवार १८:२३
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ माघ १०, मंगलवार १८:२३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ माघ १०, मंगलवार १८:२३
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ माघ १०, मंगलवार १८:२३
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ माघ १०, मंगलवार १८:२३
21
Next Post

खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमुनाको निर्देशन

बर्दिया राजापुर क्षेत्र लाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने छ - मन्त्री कृष्णा केसि नमुना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ माघ १०, मंगलवार १८:२३
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ माघ १०, मंगलवार १८:२३
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ माघ १०, मंगलवार १८:२३
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ माघ १०, मंगलवार १८:२३
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.