कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमुनाको निर्देशन

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ माघ ११, बुधबार १५:३९
0
26
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

बाँके -खजुरा बजार क्षेत्रको सडक तत्काल मर्मत गर्न निर्माण कम्पनीलाई लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले निर्देशन दिनुभएको छ ।

लामो समयदेखि निर्माण अलपत्र रहेको नेपालगन्ज–गुलरिया सडक खण्डको खजुरामा तत्काल निर्माण काम थाल्न उनले निर्देशन दिएकी हुन् ।

ठेकेदार बामदेव रेग्मीलाई फोन गरेर मन्त्री नमुनाले सडकका कारण सवारी साधन, यात्रु र स्थानीयले सास्ती पाएको भन्दै तत्काल फिल्डमा आएर काम थाल्न निर्देशन दिएकी थिइन् ।

‘तपाईहरुलाई केही समस्या छ भने प्रदेश सरकार र म लगायत यहाँका माननीय ज्यूहरु बसेर हल गर्न तयार छौं’ उनले ठेकेदारलाई फोनमा भनिन्, ‘तुरुन्त फिल्डमा आएर काम थाल्नुहोस् । अब धेरै दिन कुरेर बस्न सकिदैंन । सरकारी तहबाट हुने तपाईका केही समस्या छन् भने हामी समाधान गर्नेछौं ।’

मन्त्री नमुनाले बुधबार राति नेपालगन्जबाट बर्दिया जाने क्रममा बाटोबाटै ठेकेदार रेग्मीलाई फोन गरेकी हुन् । उनले शुक्रबार नेपालगन्ज आएर भेट्न समेत निर्देशन दिइन् ।
‘अब सधैभरी जनतालाई सास्ती दिने भन्ने कुरा हुन्न’ उनले भनिन्, ‘अब जसरी भएपनि ठेकेदारले काम गर्नुपर्छ । अनेक समस्या देखाएर हुँदैन । केही समस्या छन् भने हामीलाई भन्नुपर्‍यो ।’

काठमाडौंमा रहेका ठेकेदारलाई मन्त्री नमुनाले शुक्रबारसम्म नेपालगन्ज पुगेर आफुलाई सम्पर्क गर्न निर्देशन दिएकी छिन् । शुक्रबार छलफल भएपछि केही समस्या भए आफुहरु समाधान गर्न तयार रहेको मन्त्री नमुनाले बताइन् । मन्त्रीसँग ठेकेदार रेग्मीले तत्काल काम थाल्ने प्रतिवद्धता जनाएका थिए ।

Previous Post

नेपालगन्जको चौथो प्रादेशिक महोत्सवको प्रदेश मन्त्री नमूनाद्वारा उद्घाटन

Next Post

बर्दिया राजापुर क्षेत्र लाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने छ – मन्त्री कृष्णा केसि नमुना

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ माघ ११, बुधबार १५:३९
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ माघ ११, बुधबार १५:३९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ माघ ११, बुधबार १५:३९
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ माघ ११, बुधबार १५:३९
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ माघ ११, बुधबार १५:३९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ माघ ११, बुधबार १५:३९
61
Next Post

बर्दिया राजापुर क्षेत्र लाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने छ - मन्त्री कृष्णा केसि नमुना

रवि लामिछानेको सांसद पद खारेज ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ माघ ११, बुधबार १५:३९
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ माघ ११, बुधबार १५:३९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ माघ ११, बुधबार १५:३९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ माघ ११, बुधबार १५:३९
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.