कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

बर्दिया राजापुर क्षेत्र लाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने छ – मन्त्री कृष्णा केसि नमुना

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ माघ १२, बिहीबार १२:५१
0
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

बाँके – बर्दिया राजापुर क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको लुम्बिनी प्रदेश सरकारकी मन्त्री कृष्णा केसी (नमुना)ले बताउनुभएको छ ।

बिहीबार राजापुरमा रहेको किसान माध्यमिक विद्यालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रदेशको पश्चिम क्षेत्रमा रहेको राजापुर क्षेत्रको विकासमा लुम्बिनी सरकार प्रतिबद्ध रहेको मन्त्री नमुनाले बताउनुभयो ।

‘लुम्बिनी प्रदेशको सबैभन्दा पश्चिम क्षेत्रमा पहिले राजापुर टापुका रुपमा चिनिने अहिलेका राजापुर नगरपालिका र गेरुवा गाउँपालिका रहेका छन्’ उहाँले भन्नुभयो, ‘यहाँ रहेका दुवै पालिकाको समग्र विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ ।’

अन्नको भण्डारको रुपमा चिनिने राजापुर क्षेत्र समेत गुलरिया र नेपालगन्जको पदमा लम्किरहेको बताउँदै मन्त्री नमुनाले अझै गर्नुपर्ने कामहरु धेरै रहेको बताउनुभयो । यहाँको शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतको क्षेत्रलाई लुम्बिनी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

‘यो क्षेत्रको शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा अन्य विकासको लागि लुम्बिनी सरकार र मेरो व्यक्तिगत रुपमा पूर्ण सहयोग हुन्छ’ मन्त्री नमुनाले अगाडि भन्नुभयो, ‘यहाँबाट योजना ल्याएर आउनुहोला । लुम्बिनी प्रदेश सरकारको तर्फबाट सहयोग हुन्छ ।’

राजापुर क्षेत्रमा कृषिको राम्रो सम्भावना रहेको बताउँदै उनले तीनै तहका सरकारहरु मिलेर किसानहरुको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
मन्त्री नमुनाले व्यवहारिक शिक्षालाई सबै विद्यालयहरुले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । विद्यालय स्तरबाट व्यवहारिक शिक्षा दिन सकिए रोजगारीका धेरै आयाम खुल्ने उहाँले दाबी गर्नुभयो ।

‘देशका धेरै विद्यालयहरुमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएका छन्’ मन्त्री नमुनाले भन्नुभयो, ‘यस्ता कार्यक्रम धेरै भन्दा धेरै विद्यालयहरुमा लागू गर्नुपर्छ । प्रदेश सरकारले समेत यसमा लगानी गर्छ ।’

हातमा सीप भए पढाईपछि सहजै रोजगारी र व्यवसाय गर्न सहज हुने उहाँले दाबी गर्नुभयो । राजापुर क्षेत्रमा प्राविधिक शिक्षालय सञ्चालनको लागि लुम्बिनी प्रदेश सरकार सकारात्मक रहेको मन्त्री नमुनाले बताउनुभयो । ‘यहाँ एउटा प्राविधिक शिक्षालयको आवश्यकता देखिन्छ’ उहाँले भन्नुभयो, ‘राजापुर नगरपालिकाले सिफारिस गरेर पठाएको रहेछ । मन्त्रिपरिषद् विस्तार भएपनि प्रक्रिया अगाडि बढाउन भूमिका खेल्छु ।’

Previous Post

खजुरा बजारको सडक तत्काल निर्माण थाल्न ठेकेदारलाई मन्त्री नमुनाको निर्देशन

Next Post

रवि लामिछानेको सांसद पद खारेज ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ माघ १२, बिहीबार १२:५१
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ माघ १२, बिहीबार १२:५१
133
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ माघ १२, बिहीबार १२:५१
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ माघ १२, बिहीबार १२:५१
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ माघ १२, बिहीबार १२:५१
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ माघ १२, बिहीबार १२:५१
21
Next Post

रवि लामिछानेको सांसद पद खारेज ।

कालिकोटको नरहरीनाथ गाउँपालिकामाअति विपन्न बालबालिका लाई शैक्षिक समाग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ माघ १२, बिहीबार १२:५१
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ माघ १२, बिहीबार १२:५१
133

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ माघ १२, बिहीबार १२:५१
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ माघ १२, बिहीबार १२:५१
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.