कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

पृथ्वी जयन्तीको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद कोहलपुर नगर कमिटीले दिप प्रज्वलन ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष २७, बुधबार १५:३४
0
19
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

बाँके– पृथ्वी जयन्तीको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद कोहलपुर नगर कमिटीले दिप प्रज्वलन गरेको छ ।

मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, कोहलपुर मोडेल कलेज कोहलपुर र न्यु बागेश्वरी एकेडेमी कलेजका विद्यार्थीहरुले कोहलपुरको न्युरोडमा उक्त कार्यक्रमको आयोजना गरेका हुन ।

उक्त कार्यक्रममा वागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङकन विभागका विभागीय प्रमुख एवम् प्राज्ञिक विद्यार्थी परिषद बागेश्वरी क्याम्पसका अध्यक्ष एकराज शर्माले दिप प्रज्वलन गरि उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै एकराज शर्माले३०१ औ पृथ्वी जयन्तीको अवसरमा उहाँको स्मरण गरेका थिए । पृथ्वीनारायण शाह वि स १७७९ मा गोर्खाका राजा नरभुपाल शाह र माता कौश्ल्यावतीका सुपुत्र रहेको जानकारी दिए । उनले भने नेपालको पृथ्वीनारायण शाहले नेपालको एकीकरण मात्र गरेनन् कि नेपाल र नेपालीलाई दिव्य उपदेश समेत दिए ।

नेपाल चारवर्ण छतिस जातको शाझा फुलवारी भएकोले सबैले एक अर्काको सम्मान गर्न, पारस्परिक सम्बन्ध कायम गर्न, नेपाल देशको रक्षा गर्ने कार्यमा जोड दिए ।

उनले पृथ्वीनारायण शाह रामायण, महाभारत, शुक्रनीतिको राम्रो ज्ञान भएका राजा हुन । उनिसंग धनुवाण, तरबार, घोडसवारी र दौडमा राम्रो दखल थियो । उनले गोर्खा राज्यबाट काठमाडौं राज्यको आक्रमण गर्ने योजना बनाई अगाडि बढेका थिए ।

काठमाडौ उपत्यकाको लडाईमा सफलता हांसिल गरि तत्कालीन समयमा नेपालमा भएका टुक्रा राज्य बाईसे र चौविसे राज्यलाई एकीकरण गरि सिगो नेपाल बनाएकाले उनलाई रास्ट्रपिता मानिएको वताए ।

पृथ्वीनारायण शाहले बेलायतको तत्कालीन ईस्ट ईन्डिया कम्पनी र तिब्बतिसंग कुनै सम्झौता गर्न चाहेनन् जसको फलस्वरूप आज हामीले नेपाल र नेपाली भन्न् पाएकोम गर्व गर्न आम उपस्थितसंग अनुरोध गरे ।

घुस खाने र घुस दिने दुबै रास्ट्रका शत्रु भएकोले आजको समयमा उनले दिएको उपदेशको उपहास गरेको वताए । शाह सैन्य कुटनैतिक सवाल, आधुनिक नेपालको परिकल्पनाकार ऐतिहासिक व्यक्तित्व भएको वताए । उनको नेपाल एकिकरण संगै रास्टृय एकताको सन्देश दिएकोले आजको समयमा उनलाई विर्सना नहुने कुरामा जोड दिए । शाहले गरेको योगदानको कदर गर्दै बडामहाराजको उपाधी दिएको स्मरण गराए ।

जन आन्दोलन २०६२/०६३ पछि उनको योगदानको अबमुल्यन गरि राजनीतिक दलले ईतिहास मेटाउन खोजेकोले यो सरकारले आजको दिन बिदा दिएकोले सरकार लाई धन्यवाद दिएका थिए । कार्यक्रममा बोल्दै विद्यार्थी युवराज विस्टले पृथ्वी जयन्तीको आवश्यकताले ईतिहासको स्मरण गराएको वताए ।

उनले भने आजको समयमा एकताको खांचो भएकोले यसको योगदान पृथ्वीनारायण शाहको रहेको वताए । कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषदका केन्द्रिय सदस्य भिम रोकायले पृथ्वीनारायण शाहको स्मरण गदै आजको यो कार्यक्रम देशव्यापी गरिएको वताए । उनले आजको दिन सधै पृथ्वीजयन्ती मनाउदै आएको वताए ।

कार्यक्रममा परिषदका पुर्व केन्द्रिय सचिव प्रकाश शर्माले पृथ्वी जन्तिको शुभकामना दिएका थिए । प्राज्ञिक विद्यार्थी परिषद बागेश्वरी बहुमुखी क्याम्पसका संयोजक नबराज वि क, परिषदका लुम्बिनी प्रदेश सदस्य चन्द्र पंगाली, संगिता रोकाय, देवि रेग्मी लगायत परिषदका पदाधिकारीहरु, सर्वसाधारण व्यक्तिहरु, सुरक्षाकर्मी, सन्चारकर्मीको बाक्लो उपस्थित रहेको थियो । उक्त कार्यक्रमको सन्चालन प्राज्ञिक विद्यार्थी परिषद सुदुर पश्चिम प्रदेश सचिव जनता राईकाले गरेकि थिन ।

Previous Post

खाद्य वैज्ञानिक र खाद्य उद्योगी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न।

Next Post

उपप्रधानमन्त्रीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाँदै

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष २७, बुधबार १५:३४
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष २७, बुधबार १५:३४
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष २७, बुधबार १५:३४
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष २७, बुधबार १५:३४
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ पुष २७, बुधबार १५:३४
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ पुष २७, बुधबार १५:३४
21
Next Post

उपप्रधानमन्त्रीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाँदै

क्यान महासंघ बाँकेको वार्षिक कार्ययोजना बैठक सम्पन्न, २२ उपसमिति गठन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष २७, बुधबार १५:३४
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष २७, बुधबार १५:३४
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष २७, बुधबार १५:३४
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष २७, बुधबार १५:३४
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.