कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

खाद्य वैज्ञानिक र खाद्य उद्योगी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष २३, शनिबार १४:४६
0
178
SHARES
405
VIEWS
Share on FacebookShare on Twitter

बाँके– नेपालगंजमा शनिवार नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA), बबरमहल, काठमाडौंको आयोजना तथा बलियो नेपाल (Baliyo Nepal) र के. एल. दुगड ग्रुपको सहकार्यमा नेपालगंज उपमहानगरपालिका-१ स्थित द होटेल ग्यालेक्सी दरवारमा खाद्य वैज्ञानिक र खाद्य उद्योगी बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा पहिलो कार्यपत्र NEFOSTAका अध्यक्ष डा. अतुल उपाध्यायले गर्नु भएको थियो जहाँ उहाँले नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA) इतिहास, वर्तमान तथा भविष्यका योजनाको जानकारी दिदै खाद्य विज्ञान तथा प्रविधिको विकास सम्बर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित, उत्थान तथा समुन्नतिको निमित्त योगदान दिने लक्ष्यका साथ खाद्य वैज्ञानिक तथा खाद्य उद्योगी बिच सहकार्य गर्ने बुदां प्रस्तुत गर्नु भएको थियो ।

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA)का अध्यक्ष डा. अतुल उपाध्यायको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, नार्कका कार्यालय प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. रोमन कार्की, विशेष अतिथिमा के. एल. दुगडका प्रमुख कार्यकारि अधिकृत प्रदिप कुमार छाझेड एवं अथितिहरुमा एस.के डेरी, नेपालगंजका संचालक सरोज प्रसाद पाण्डे, हितेश खाद्य उद्योगका मेनेजर बैजेन्द्र बेंगानी रहनु भएको थियो।

कार्यक्रममा नेफोस्टाका केन्द्रीय महासचीव प्रविन ओझा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगंज, बाँकेका निमित्त कार्यालय प्रमुख अमित भूषण सुमन, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगंजका कार्यालय प्रमुख सन्तोष दाहाल, जडिबुटी संघ, बाँकेका जिल्ला अध्यक्ष, डेरी संघ बाँकेका अध्यक्ष, चौधरी ग्रुप, क्रिस्टीलो पानी, एम.ए. सप्लायस र उद्योगी व्यवसायी, नेफोस्टाका सदस्य खाद्य प्राविधिकहरु, विभिन्न संचार माध्यामका पत्रकार लगायत ५० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन खाद्य प्राविधिक ज्योति आचार्यले गर्नुभएको थियो भने स्वागत मन्तब्य नेफोस्टा तदर्थ समितिका संयोजक खाद्य प्राविधिक सन्तोष दाहालले गर्नुभएको थियो।

कार्यक्रमको दोस्रो प्रस्तुति खाद्य प्राविधिक अमित भूषण सुमनले प्रस्तुत गर्दै खाद्य उद्योगले झेल्नु परेको अनेक खाद्यका झुट्टा हल्लाबारे चर्चा गर्नुभयो।

उहाँले बजारमा बेला बेला प्लास्टिकको चामल, प्लास्टिक हालेको दुध, प्लास्टिक भएको आटा, मैदा, धाराको पानी नै मिनिरल वाटर भनेर बेच्ने जस्ता कुराहरुले खाद्य व्यवसायी, नियामक निकाय, उपोभोक्ता सवैलाई हैरानहुने वातारण बन्ने गरेकोले Nefostaले यस्ता कुराहरुमा खुल्ला छलफल मार्फत निकास निकाल्ने प्रयास गरेको बताउनु भयो।

उक्त कार्यक्रममा ल्याबमा झैँ खाद्य प्राविधिकद्वय गौरी हमाल र शिवराज शर्माले पिठोबाट ग्लुटिन नामको प्रोटिन हेन्ड वाशिंग मेथोडबाट निकालेर उक्त ग्लुटिन गहूँको मुख्य आकर्षण रहेको र त्यही प्रोटिनको कारण वेकिंग गरि रोटि, ब्रेड, डोनट आदी वेकरी पदार्थ बनाउन सहयोग पुग्ने वताउनु भयो।

नेफोस्टा अध्यक्षले उक्त कुरा प्लास्टिक नभएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले यस्ता कुराहरुले अनावश्यक रुपमा आफ्नो समय खेर जाने, मोरल डाउन हुने भएकोले उपोभोक्ता माझ यस्ताकुरा गलत हुन् भनेर बुझाइदिन आग्रह गर्नुभयो।

साथै खाद्य ऐन चाडै संसोधन गरी अधिक खाद्य वस्तुको स्थर निर्धारण गरिदिन, जडिबुटीको प्रशोधन भन्नाले के बुझिन्छ प्रष्ट रुपमा कानुनमा लेख्न, टेष्टको दयारा फराकिलो पार्न आग्रह गर्नुभयो।

कार्यक्रमका प्रमुख आथिति डा. रोमन कार्कीले खाद्य प्रविधिको भविष्य राम्रो भएको भन्दै विश्वमै भीमकाय रुपमा बढीरहेको जनसंख्यालाई भोकमरीबाट जोगाउन innovation, research तथा प्रविधि प्रयोग गर्नुपर्ने र त्यसमा खाद्य प्रविधिकको महत्वपूर्ण भूमिका हुने बताउनु भयो।

कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदै नेफोस्टा अध्यक्ष डा. अतुल उपाध्यायले आफू केहि राम्रो गर्न यो पदमा आएको र खाद्य प्राविधिक र वैज्ञानिकको हकहितका लागी काउन्सिल, उपोभोक्ता सचेतनाको लागि साझा सवाल लगायत कार्यक्रम अघि बढाउन लागेको बताउनु भयो।

खाद्य वैज्ञानिक तथा खाद्य उद्योगी बिच सहकार्य गर्न सकिने बिभिन्न विकल्पहरु पहल्याएर कार्यक्रमको निचोड प्रस्तुत गर्दै समापन गरिएको उक्त कार्यक्रम पश्चात नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (NEFOSTA)को नेपालगन्ज च्याप्टर गठन गर्ने उद्धेश्यले सोही सभाहलमा उक्त संस्थाको साधारणसभा आयोजना गरिएको थियो।

खाद्य प्राविधिक मान बहादुर कटुवाल निर्वाचन समिति सभापति रहेको समितिले साधारण सभाको सर्वसम्मतिमा एवं NEFOSTA केन्द्रीय समितिको रोहवरमा तपशिलका नेफोस्टा नेपालगंज च्याप्टरका पदाधिकारीहरु चयन गरेको छ।

अध्यक्ष : सन्तोष पोखरेल
सचीव : पदम बराल
कोषाध्यक्ष : सुनिता खुलाल
सदस्य : विवेक कुमार सुवेदी
सदस्य : गौरी हमाल
सदस्य : पूजा शर्मा
सदस्य : राजेश कुमार चौधरी
NEFOSTA का निर्वाचित अध्यक्ष सन्तोष पोखरेल लामो समयदेखि नेपालगंजमा डेरी संचालन गर्दै आउनु भएका खाद्य प्राविधिक एवम् व्यवसायी हुनुहुन्छ।नवगठित समितिलाई तदर्थ समीति र केन्द्रीय समीतिद्वारा खादा, टिका र ब्याच लगाइ जिम्मेवारी हस्तान्तरण गरियो।

Previous Post

फड्को मार्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लिन्याक मेसिन संचालन हुँदै ।

Next Post

पृथ्वी जयन्तीको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद कोहलपुर नगर कमिटीले दिप प्रज्वलन ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष २३, शनिबार १४:४६
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष २३, शनिबार १४:४६
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष २३, शनिबार १४:४६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष २३, शनिबार १४:४६
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ पुष २३, शनिबार १४:४६
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ पुष २३, शनिबार १४:४६
21
Next Post

पृथ्वी जयन्तीको अवसरमा प्राज्ञिक विद्यार्थी परिषद कोहलपुर नगर कमिटीले दिप प्रज्वलन ।

उपप्रधानमन्त्रीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष २३, शनिबार १४:४६
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष २३, शनिबार १४:४६
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष २३, शनिबार १४:४६
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष २३, शनिबार १४:४६
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.