कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

क्यान महासंघ बाँकेको वार्षिक कार्ययोजना बैठक सम्पन्न, २२ उपसमिति गठन ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष ३०, शनिबार १०:०६
0
15
SHARES
34
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज : कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) बाँकेको वर्षिक कार्ययोजना बैठक सम्पन्न भएको छ ।

क्यान महासंघ बाँकेका अध्यक्ष शिशिरनारायण श्रेष्ठको अध्यक्षतामा बसेको क्यान महासंघ बाँकेको वर्षिक कार्ययोजना बैठकले १२ महिना १२ कार्यक्रमको समेत कार्ययोजना निर्माण गरेको छ ।

क्यान महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिले आर्थिक वर्ष २०७९/८० को कार्ययोजना निर्माण गरेको हो ।

आव २०७९/८० को लागी महासंघ बाँकेले बिटुबी (B2B) कार्यक्रम, डिजिटल समिट, ट्रेनिङ एण्ड वर्कसप, स्कलरशिप प्रोग्राम, डिजिटल ट्रन्सफर्मेसन फर डेभलपमेन्ट नेपाल, अवार्नेस प्रोग्राम, फर्मेशन अफ आइसीटी क्लब, मेम्बरसीप एक्स्टेन्सन, स्कोप अफ डिजिटल मार्केटिङ/ वेव डेभलपमेन्ट इन आसिटी, आइडीया पिच प्रोग्राम, रिफ्रेसमेन्ट प्रोग्राम र सचिवालय ब्यवस्थापन सहितको कार्ययोजना निर्माण गरेको छ ।

त्यस्तै उक्त बैठकले विभिन्न समिती तथा उपसमितिको गठन गरि संयोजन तोकिएको छ।

जसमा गभर्मेन्ट कोर्डिनेसन कमिटीको संयोजनमा रमणी प्रसाद शर्मा/शिशिर नारायण श्रेष्ठ, इगभर्नेन्स कमिटीको संयोजनमा उमेश शर्मा, आसिटी एजुकेसन स्किल एण्ड ट्रेनिङ कमिटिको संयोजकमा निशान कुमार शाक्य, फण्ड राइजिङ कमिटिको संयोजकमा जिता कुमारी रावत, मेम्बरसिप एक्स्टेन्सन कमिटीको संयोजकमा ओस्कर थापा (गाहा), साइबर सेक्युरिटी एण्ड साइबर ल कमिटीको संयोजनमा दिपेश महतो, वमन इन आइसिटी कमिटीको संयोजकमा शोभा तिवारी, इहेल्थ कमिटी/ स्पोर्ट्स एण्ड इन्टरटेन्मेन्ट कमिटीको संयोजकमा यज्ञराज जोशी, इभेन्ट एण्ड प्रोजेक्ट डेभलपमेन्ट कमिटीको संयोजक दिपक कुमार खड्का, आसिटी फर युथ इपावरमेन्ट कमिटी/ मिडिया कभरेज एण्ड कोर्डिनेशन कमिटी तथा सफ्टवेयर एण्ड डिजिटल ट्रान्सर्फमेसन कमिटीको संयोजकमा रमेश क्षेत्रीलाई चयन गरिएको छ ।

त्यस्तै पावर सोलुसन कमिटीको संयोजकमा चन्द्र प्रकाश तिवारी, नेटवर्क एण्ड आइएसपि कमिटीको संयोजकमा भानु भक्त रेग्मी, सेक्युरिटी अर्भिलेन्स कमिटीको संयोजकमा बिष्णु कंडेल, आइसिटी हार्डवेयर कमिटीको संयोजकमा रेमन्त बहादुर खत्री, डिजिटल प्रीन्टिङ एण्ड प्रेस कमिटीको संयोजकमा सुनिल भण्डारी, टेक्निकल कोर्डिनेसन कमिटीको संयोजकमा उत्तम बहादुर क्षेत्री, ईन्स्टिच्युट कोर्डिनेसन कमिटीको संयोजकमा भुपराज भण्डारी/ दिपेश महतो र रिसर्च एण्ड डेभलपमेन्ट कमिटीको संयोजकमा बिरेन्द्र साउत चयन भएका छन् ।

बैठकको प्रमुख अतिथ्यता क्यान महासंघ लुम्बिनी  प्रदेश अध्यक्ष भोजराज तिमिल्सिनाले गरेका थिए भने बिशिस्ट अतिथिको रुपमा क्यान महासंघ बाँकेका पुर्व अध्यक्ष भुपाल गिरि लगायत अन्य पदाधिकारीको उपस्थिति रहेको थियो ।

 

Previous Post

उपप्रधानमन्त्रीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सरकारमा जाँदै

Next Post

पोखरामा बिमान दुर्घटना थप विवरण आउन बाकी

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ पुष ३०, शनिबार १०:०६
75
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ पुष ३०, शनिबार १०:०६
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष ३०, शनिबार १०:०६
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष ३०, शनिबार १०:०६
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ पुष ३०, शनिबार १०:०६
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ पुष ३०, शनिबार १०:०६
25
Next Post

पोखरामा बिमान दुर्घटना थप विवरण आउन बाकी

बहुमूल्य वीर्य भएको संसारकै धनी राँगो, जसले हरेक महिना कमाउँछ ४० लाख

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ पुष ३०, शनिबार १०:०६
75

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ पुष ३०, शनिबार १०:०६
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ पुष ३०, शनिबार १०:०६
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ पुष ३०, शनिबार १०:०६
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.