कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

सोरु गाउँपालिकाको कार्यालयमा सिसिटिभी जडान ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष ३, आईतवार ०५:३९
0
39
SHARES
88
VIEWS
Share on FacebookShare on Twitter

विनोद शाही मुगु-मुगु जिल्लाको उत्तरी क्षेत्रमा रहेको सोरु गाउँपालिकाको कार्यालय सोरुकोटमा सि सि टि भि क्यामरा जडान गरिएको छ ।

गाउँपालिका बाट हुने सेवा प्रदान तथा अन्य गतिविधि को प्रत्येक्ष निगरानी गर्नका लागि सिसिटिभी जडान भएको हो ।

सिसिटिभी जडानको लागि सोरु गाउँपालिकाको कार्यपालिकाको निर्णय अनुसार बजेट ब्याबस्था गरि तत्कालका लागि भवन वरिपरी, कम्पाउड क्षेत्र , प्रशासन शाखा, लेखा शाखा, जिन्सी शाखा, र प्रमुख प्रसाशकिय अधिकृतको कक्ष र सिडिमा समेत गरि १६ वटा सि सि टिभी क्यामरा जडान गरिएको गाँउपालिकाले जनाएको छ।

गाउँपालिका प्रमुख धर्म बहादुर शाहीले सिसिटिभी जडान कार्य सुरक्षाको दृष्टिकोणबाट महत्पूर्ण मानिएको र गाउँपालिका बाट हुने सेवा प्रदान र कर्मचारी निगरानी र अन्य सुरक्षाको लागि गाउँपालिकामा सिसी टिभी क्यामेरा जडान भएको जानकारी दिनु भएको छ ।

गाउँपालिकाको सुरक्षामा सिसिटिभीले अहम भुमिका खेल्ने बताउदै,बिगतका बर्षमा गाउँपालिकाले स्मार्ट गाउँपालिका बनाउने उदेश्यले सिसिटिभी जडान तथा डिजिटल हाजिरी डिजिटल बोर्ड को थालनी गरेको केही महिना मै बत्तीको अभावमा संचालन मा बाधा भएको थियो ।

अहिले सोरुकोट बजारमा घाम पावर बाट बिधुत सेवा उपलब्ध भएका ले पुरानो गाउँपालिका भवनमा रहेका सिसिटिभी क्यामरा लाई बजार क्षेत्रको मुख्य ठाउँ र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष कक्ष मा समेत जडान गरिने प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्लले जानकारी दिनु भयो ।

साथै अब उप्रान्त स्मार्ट गाउँपालिका संचालनको लागि गाँउपालिकाले गरेका सम्पुर्ण कामको विवरण एकैसाथ दिने सेवा डिजिटल बोर्ड , हेल्प डेक्स लागाएतका अन्य सेवा पनि उपलब्ध गरिने सूचना प्रबिधि अधिकृत प्रकाश मल्लले बताउनुभयो ।

Previous Post

गमगढी सोरुकोट अबरुद्ध सडक २ महिना पछि खुल्यो।

Next Post

पत्रकार महासंघले सदस्यता नवीकरणबाट वञ्चित गरेकोमा प्रेस चौचारी बाँकेको आपत्ति (विज्ञप्तिसहित)

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ पुष ३, आईतवार ०५:३९
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ पुष ३, आईतवार ०५:३९
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ पुष ३, आईतवार ०५:३९
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ पुष ३, आईतवार ०५:३९
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ पुष ३, आईतवार ०५:३९
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ पुष ३, आईतवार ०५:३९
61
Next Post

पत्रकार महासंघले सदस्यता नवीकरणबाट वञ्चित गरेकोमा प्रेस चौचारी बाँकेको आपत्ति (विज्ञप्तिसहित)

बर्दियाको बढैयाताल गाउँपालिकामा ठुला आयोजनाको काम तिव्रगतिमा ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ पुष ३, आईतवार ०५:३९
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ पुष ३, आईतवार ०५:३९
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ पुष ३, आईतवार ०५:३९
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ पुष ३, आईतवार ०५:३९
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.