कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home मुख्य समाचार

पत्रकार महासंघले सदस्यता नवीकरणबाट वञ्चित गरेकोमा प्रेस चौचारी बाँकेको आपत्ति (विज्ञप्तिसहित)

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ पुष ३, आईतवार ११:००
0
10
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

नेपालगञ्ज, । नेपाल पत्रकार महासंघ बाँके शाखाले पत्रकारहरूलाई सदस्यता वितरण र नवीकरणबाट वञ्चित गरेको भन्दै प्रेस चौतारी नेपाल बाँके जिल्ला समितिले आपत्ति जनाएको छ ।

पत्रकार महासंघ केन्द्रीय समितिले २०७७ चैत २० गते गरेको परिपत्र अनुसार सदस्यता प्राप्त गरेका २४ जना र पुरानो नवीकरण हुनबाट तीन जनालाई वञ्चित गरेको भन्दै चौतारीले आपत्ति जनाएको हो ।

पत्रकारहरूलाई महासंघको सदस्य बन्न र नवीकरण गर्नबाट वञ्चित गरेपछि आज आइतबार बाँके चौतारीले पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण गराएको छ । ‘नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको २०७७ चैत २० गतेको परिपत्र अनुसार सदस्यता प्राप्त गरेका (चौबीस जना सदस्य र तीन जना पुरानो नवीकरण) सदस्यलाई नवीकरण गर्नबाट बञ्चित गरिएको र लुम्बिनी प्रदेश समितिको सिफारिसका नाममा केन्द्रीय समितिले बाँके लगायतका जिल्लामा जबर्जस्ती सदस्य स्थानान्तरण गरेको विषयमा प्रेस चौतारी बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

तत्कालीन अवस्थामा ‘केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन सम्पन्न भएपश्चात कायम हुने गरी सदस्यता अभिलेखीकरण गरिएको’ उल्लेख गरेर ‘सदस्यता नवीकरण गर्नु’ भन्दै केन्द्रले नै सदस्यता दिएका सदस्यलाई हालसम्म पनि विभिन्न बाहना बनाएर नवीकरण गर्नबाट बञ्चित गरिएको चौतारीको भनाइ छ ।

महासंघमा कायम सदस्यलाई नवीकरण गर्न वञ्चित गरेको महासंघले लुम्बिनी प्रदेश समितिको सिफारिसका नाममा केन्द्रीय समितिले बाँकेलगायत जिल्लामा सदस्यता स्थानान्तरण गरेर महासंघले आफनै सदस्यका हकमा दोहोरो चरित्र देखाएको र विभेद गरेको समेत चौतारीले ठहर गरेको छ ।

प्रेस चौतारी जिल्ला अध्यक्ष दुर्गा रोकायाद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्र नेपाल पत्रकार महासंघ केन्द्रीय समिति र लुम्बिनी प्रदेश समितिलाई बोधार्थ गरिएको छ ।

 

Previous Post

सोरु गाउँपालिकाको कार्यालयमा सिसिटिभी जडान ।

Next Post

बर्दियाको बढैयाताल गाउँपालिकामा ठुला आयोजनाको काम तिव्रगतिमा ।

सम्बन्धितसमाचार

गतिविधि

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ पुष ३, आईतवार ११:००
63
कर्णाली प्रदेश

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ पुष ३, आईतवार ११:००
122
मुख्य समाचार

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ पुष ३, आईतवार ११:००
368
मुख्य समाचार

आसै–आसमा अझै पनि अन्धकारमै ओदा बस्ती

२०७९ पुष ३, आईतवार ११:००
143
गतिविधि

बाँकेमा खाद्य स्वच्छता ऐन उल्लङ्घन गर्ने दुई व्यवसायीलाई अदालतको सजाय, एकलाई एक वर्ष कैद

२०७९ पुष ३, आईतवार ११:००
28
गतिविधि

असल शासनको अभियानदेखि व्यापारिक नेतृत्वसम्म : चिरञ्जीवी ओलीको प्रेरणादायी यात्रा

२०७९ पुष ३, आईतवार ११:००
61
Next Post

बर्दियाको बढैयाताल गाउँपालिकामा ठुला आयोजनाको काम तिव्रगतिमा ।

फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनाले जित्याे विश्व कपकाे उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जेएसएस नेपालद्वारा बालबालिका तथा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा भइरहेको कार्यबारे छलफल

२०७९ पुष ३, आईतवार ११:००
63

जुम्ला ,पातारासी गाउँपालिका–७ पटमाराको खाली पाटन : पर्यटकीय सम्भावना, चुनौती र विकासका आधारहरू

२०७९ पुष ३, आईतवार ११:००
122

अस्पतालको वृहत्तर हित र विकासका लागि सहकार्यमा जोड दिँदै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

२०७९ पुष ३, आईतवार ११:००
80

पश्चिम नेपालमा विशेषज्ञ क्यान्सर उपचार सेवा विस्तार गर्न दुई क्यान्सर अस्पतालबीच सम्झौता

२०७९ पुष ३, आईतवार ११:००
368

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.