कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

गमगढी सोरुकोट अबरुद्ध सडक २ महिना पछि खुल्यो।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ मंसिर २९, बिहीबार ११:५२
0
30
SHARES
69
VIEWS
Share on FacebookShare on Twitter

विनोद शाही मुगु – गतअसोज १९ देखि २५ गते सम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले अबरुद्ध गमगढी- सोरुकोट सडकखण्ड आज देखि खुलेको छ ।

छाँयानाथ रारा नगरपालिकाले गमगढी देखि आसिधारा सिमानासम्म र आसिधारा देखि सोरुकोट बजार सम्म सोरु गाउँपालिकाको लागानिमा अबरुद्ध सडक खुलेको हो ।

अविरल बर्षा र पहिरोका कारण झन्डै ४६ किलोमिटर सडक अवरुद्ध सडकमा आम यात्रुले सास्ती भोग्नु परेको थियो ।

गमगढी देखि सोरु गाउँपालिका केन्द्र सोरुकोट सम्मको सडक अवरुद्ध हुदा सोरु गाउँपालिकाका १ देखि ११ वडा र छिमेकी जिल्ला हुम्लाका अदानचुली , सर्केगाड गाँउपालिका आसपासका जनताकोजनजीवन प्रभावित भएको थियो ।

सोरु गाउँपालिकाका प्रमुख तथा गाउँपालिका अध्यक्ष धर्म बहादुर शाही र उपाध्यक्ष केशर बहादुर शाहीको प्रत्येक्ष रेखदेख तथा अनुगमन पछि अबरुद्द भएको सडक २ महिनापछि आज बिहिवार बिहान बाट गमगढी देखि सोरुकोट सडक खुलेको छ ।

बिजया दशमी देखी अलपत्र सडक खुलेपछि सोरु बासी जनताहरु उत्साहित भएका छन् । अवरुद्ध सडक खुलेपछि गाउँपालिका केन्द्र सोरुकोट बजारमा दैनिक उपभोग्य बस्तु खाद्यान्न ,तरकारी तथा मासु जन्य बस्तु सजिलै आयात हुन लागेको र अबरुद्ध सडक पछि आकासियको सामानको दर रेट पनि पहिलेकै अबस्थामा पुगेकोले उपभोक्ता हरु पनि खुसी देखीएका छ्न ।

साथै गाउँपालिकाका ‘विपदमा प्रभावित नागरिकलाई राहत उद्धार तथा पुर्नस्थापनाका लागि सहज हुने पनि नेपाल रेड्क्रस सोसाइटी सोरु शाखाका सभापति मन्जन बहादुर शाहीले बताए ।

उहाँका अनुसार सोरु गाउँपालिकाका १ देखि ११ न वडा का १०४ जना बिपद प्रभावित नागरिक लाई तारापानी , धैन , सोरुकोट र बालुकुनामा केन्द्र बनाई पाएक पर्ने स्थानमा रेडक्रस मुगुबाट १/२ दिन मै राहत प्याकेज बितरण हुने पनि जानकारी दिनुभयो ।

अबरुद्ध सडक डिजेल अभाव र अत्यधिक मुल्य वृद्धि का कारण केहि समय ढिलाइ भएको डोजर चालक तथा कन्ट्रक्सनहरुले बताएका छ्न ।

अबको केही दिनमै सोरुकोट -भिई सडक खण्ड पनि संचालनमा आउने गाउँपालिका स्रोतले जानकारी दिएको छ ।

Previous Post

विद्यालय भवन निर्माणका लागि भूमिपुजन

Next Post

सोरु गाउँपालिकाको कार्यालयमा सिसिटिभी जडान ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ मंसिर २९, बिहीबार ११:५२
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ मंसिर २९, बिहीबार ११:५२
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ मंसिर २९, बिहीबार ११:५२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ मंसिर २९, बिहीबार ११:५२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ मंसिर २९, बिहीबार ११:५२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ मंसिर २९, बिहीबार ११:५२
21
Next Post

सोरु गाउँपालिकाको कार्यालयमा सिसिटिभी जडान ।

पत्रकार महासंघले सदस्यता नवीकरणबाट वञ्चित गरेकोमा प्रेस चौचारी बाँकेको आपत्ति (विज्ञप्तिसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ मंसिर २९, बिहीबार ११:५२
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ मंसिर २९, बिहीबार ११:५२
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ मंसिर २९, बिहीबार ११:५२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ मंसिर २९, बिहीबार ११:५२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.