कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

मालिका सामुदायिक बिकास केन्द्र मुगु द्वारा संचालित कार्यक्रम को अनुगमन ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ मंसिर १९, सोमबार १०:५३
0
55
SHARES
124
VIEWS
Share on FacebookShare on Twitter

विनोद शाही मुगु- मुगु जिल्ला सोरु गाउँपालिका मुगुमा लागू भएको मालिका सामुदायिक बिकास केन्द्र मुगुले गाउँपालिकाका वडा न १, २ र ४ लाई कार्यक्षेत्र बनाई ग्रामीण हिमाली क्षेत्रमा दिगो जिबिकोपार्जन र जैविक बिबिधता संरक्षण कार्यक्रम संचालन गर्दै आएको ब्यहोरा सर्ब विविधैछ।

उक्त केन्द्र को आयोजना तथा गाउँपालिका को समन्वय मा गरिने विभिन्न कार्यक्रमको यहि डिसेम्बर सम्म भए गरेका कार्यक्रम को अनुगमन को लागि अनुरोध पश्चात् सोरु गाउँपालिका अध्यक्ष तथा अनुगमन समिति का संयोजक धर्म बहादुर शाही , प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र मल्ल कृषि शाखा प्रमुख , शिक्षा प्रमुख , सुचना अधिकृत वडा न १ र २ का वडा अध्यक्ष उक्त सस्थाकी कोड्नेटर निरु शाही लेखापाल अजय मल्ल तथा सहजकर्ता र समुदायको ब्यक्ति हरुको उपस्थिति मा सोरु गाउँपालिका वडा न १ बर्मामा पर्ने सामुदायिक नर्सरिको अनुगमन भएको छ ।

उक्त नर्सरी मा ३००० बोट दाते ओखर र २००० बोट विभिन्न स्याउका जातका बिरुवा रहेको हुदा माघ महिना भित्रै समुदाय को सक्रियता मा बिरुवा सार्ने जानकारी उक्त नर्सरी का रेखदेख कर्ता कमान सिङ छत्यालले जानकारी दिए ।

उक्त फम को लागि आवश्यक समन्वय तथा घेरबार खनजोत तथा रोगकिरा उपचार को लागि गाउँपालिकाले पहल गर्ने प्रतिबद्धता पनि अनुगमन समिती संयोजक शाहीले बताए ।

उक्त योजना बाट ५०४ घरधुरी का २५२० जनसंख्या लाभान्वित हुने पनि सस्थाका लेखापाल अजय मल्लले जानकारी दिनु भएको छ ।

साथै क्रमश वडा न १, २ र ४ का वस्तीहरुमा भए गरेका कार्यक्रम हरुको पनि तत्काल अनुगमन गरिने पनि मल्लले बताए ।

Previous Post

प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न ।

Next Post

भुरभवानी बागेश्वरी र सन्तानेश्वर लाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : प्रतिनिधि सभा सदस्य ढकाल।

सम्बन्धितसमाचार

मुख्य समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ मंसिर १९, सोमबार १०:५३
74
गतिविधि

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ मंसिर १९, सोमबार १०:५३
58
मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ मंसिर १९, सोमबार १०:५३
28
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ मंसिर १९, सोमबार १०:५३
161
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ मंसिर १९, सोमबार १०:५३
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ मंसिर १९, सोमबार १०:५३
25
Next Post

भुरभवानी बागेश्वरी र सन्तानेश्वर लाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : प्रतिनिधि सभा सदस्य ढकाल।

चोलेन्द्रको सर्वोच्च फिर्तीमा पूर्णबिराम, महाभियोगमाथि छलफलको बाटो खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

क्वयेर युथ ग्रुपद्वारा सरोकारवालासँग अन्तर्क्रिया: समावेशी समाज निर्माणका लागि सहकार्यमा जोड

२०७९ मंसिर १९, सोमबार १०:५३
74

जाजरकोटमा मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीद्वारा निःशुल्क कानुनी सचेतना अभियान

२०७९ मंसिर १९, सोमबार १०:५३
58

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ मंसिर १९, सोमबार १०:५३
28

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ मंसिर १९, सोमबार १०:५३
161

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.