कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

भुरभवानी बागेश्वरी र सन्तानेश्वर लाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : प्रतिनिधि सभा सदस्य ढकाल।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ मंसिर १९, सोमबार १३:३८
0
51
SHARES
116
VIEWS
Share on FacebookShare on Twitter

सरला सुबेदी बाँके-सोमबार बाँकेको नरैनापुर गाउँपालिकामा अवस्थित सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि बाँके क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य माननीय सुर्य ढकाल र समानुपातिक तर्फका प्रदेश सदस्य बसन्ती अधिकारी लगायतको टोली आन्तरिक पर्यटन प्रबर्द्धनको लागि मन्दिर दर्शन अवलोकनको लागि त्यहाँ पुगेको हो। तराईको पहाड भनेर चिनिने सन्तानेश्वर महादेव मन्दिर दर्शन गर्न जान अप्ठेरो बाटोलाई छिचोल्दै पहाड चडेर मात्र पुगिन्छ ।

निर्वाचन अघि त्यस ठाउँमा पुग्दा त्यहाका पुजारीले आशीर्वाद दिएको र निर्वाचन पछि आउने बाचा गरेको हुँदा मन्दिरको दर्शन गर्न सुर्य ढकाल त्यहाँ पुगेको बताउँछन् ।पर्यटकीय सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न बाँके जिल्लाबाट मात्र नभई विभिन्न जिल्लाबाट दर्शन गर्न आउने गरेको स्थानीय सोहनलाल यादब बताउछन् ।

करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै प्रतिनिधि सभा सदस्य ढकाल सहित ५० जना भन्दा बढिको टोलि दर्शनका लागि पुगेका थिए । नरैनापुर गाउँपालिकाको प्रवेशद्वार कोहलामा आन्तरिक पर्यटकलाई स्थानीयले स्वागत गरेपछि ढकालसहित ५० जना भन्दा बढिको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

” सन्तानेस्वर मदिरको दर्शन पछि ढकालले त्यहाँका पुजारी योगानन्द गिरीसङ्ग भेटघाट गर्दै त्यस ठाउँको समस्या सुन्दै आफुले यस क्षेत्रको पर्यटन प्रर्वधनको लागि लागिपर्ने र प्रवल रूपमा पर्यटकीय सम्भावना बोकेको यो मन्दिरमा जाने बाटो सहज बनाउन पनि पहल गर्ने र होमस्टेको अबधारणा पनि ल्याउन योजना बनाउने र खानेपानीको व्यवस्था गर्ने बताएका छन् ।

उनले अबको पाँच बर्ष भित्र सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने र राप्तिसोनारी गाउँपालिकाको भुरभवानी, नेपालगन्जको बागेश्वरी मन्दीर र नरैनापुरको सन्तानेश्वर मन्दिरलाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने समेत प्रतिबद्धता जनाएका छन् ।

यस्तै समानुपातिक तर्फका प्रदेश सभा सदस्य बसन्ती अधिकारीले हिन्दु र मुस्लिम सबैले मान्ने सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर धार्मिक एबम पर्यटकीय क्षेत्र  बन्दै गएकोले सबैलाई यस स्थानको दर्शन गर्न अनुरोध गर्दै आफुले पनि यस क्षेत्रको बिकास अनि पर्यटन प्रबर्द्धनका लागि अगाडी बढ्ने बताएकी छिन् । तराई जिल्लाको पहाडको टाकुरामा रहेको सन्तानेश्वर मन्दिरको रमणीय वातावरण अवलोकन गर्न पुगेका सबै जना निकै उत्साहित देखिएका थिए ।

नेपालगञ्जबाट ३५ /३६ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा अवस्थित छ । सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भैइसकेका व्यक्तिहरु त्यस ठाउँमा गएर आफ्नो सन्तानको लागि मनोकामना गर्दा सबै पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताएका छन् ।

Previous Post

मालिका सामुदायिक बिकास केन्द्र मुगु द्वारा संचालित कार्यक्रम को अनुगमन ।

Next Post

चोलेन्द्रको सर्वोच्च फिर्तीमा पूर्णबिराम, महाभियोगमाथि छलफलको बाटो खुला

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ मंसिर १९, सोमबार १३:३८
26
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ मंसिर १९, सोमबार १३:३८
137
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ मंसिर १९, सोमबार १३:३८
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ मंसिर १९, सोमबार १३:३८
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ मंसिर १९, सोमबार १३:३८
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ मंसिर १९, सोमबार १३:३८
21
Next Post

चोलेन्द्रको सर्वोच्च फिर्तीमा पूर्णबिराम, महाभियोगमाथि छलफलको बाटो खुला

जनमत पार्टीबाट संघय संसादमा सिफारिस भएका अब्दुल खाँनकाे चाैतर्फी चर्चा ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ मंसिर १९, सोमबार १३:३८
26

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ मंसिर १९, सोमबार १३:३८
137

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ मंसिर १९, सोमबार १३:३८
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ मंसिर १९, सोमबार १३:३८
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.