कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ मंसिर १९, सोमबार ०५:३९
0
18
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

 

नेपालगन्ज -खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय ले प्रत्येक बर्ष तीन तीन महिनाको आफुले गरेको कामको कार्यप्रगती सार्वजनिक गर्ने गरेको छ ।

बजारको बेथिति अनुगमनका बेला फेला पर्ने गरेको छ । सरोकारवाला कार्यालयको औपचारिक कार्यक्रमहरूमा सार्वजनिक हुने तथ्यांकले बजारमा देखिने गरेको बेथिति स्पष्ट हुन्छ ।

अनुगमन र कारवाही हुँदा पनि बजारको अवस्था सुध्रन नसकेको भन्दै आइतबार नेपालगन्जमा आयोजित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेले आयोजना गरेको आ.व. २०७९/०८० को प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठीका सहभागीले उपभोक्ता सचेतना नै उपभोक्ता हितको प्रभावकारी र दीर्घकालीन अवस्था हुने बताएका थिए ।

कार्यक्रममा सहभागी विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि लगायतका सहभागीले उपभोक्ता सचेतना आवश्यक रहेकाले अनुगमन, कारवाही सँगसँगै सचेतनाको पाटोमा पनि थप काम गर्न आवश्यक रहेको औंल्याएका थिए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका प्रमुख अमित भुषण सुमनले अनुगमन र कारवाही सन्देशात्मक हुने तर्क गर्दै त्यसैका कारण अहिले उद्योगी, व्यवसायी र उपभोक्ता खाद्य वस्तु खरिद गर्दा लेभल हेर्ने गरेको बताउँछन् ।

बार्षिक तथ्यांक प्रस्तुत गर्दै कार्यालय प्रमुख सुमनले प्रथम त्रैमासिकमा कार्यक्षेत्र रहेको ६ जिल्लाबाट ७ सय २४ नमूना परीक्षणका लागि संकलन गरेकोमा ३४ वटा प्रतिकुल भेटिएको जानकारी दिएका थिए ।

कार्यक्रममा दाङ्ग कार्यालयका रमेश कुमार चौधरीले प्रथम त्रैमासिकको तथ्यांक प्रस्तुत गरेका थिए । कार्यक्रममा जनशक्ति कम हुँदा पनि काम गर्न कठिनाई भएको जानकारी गराइएको थियो ।

खाद्य निरीक्षक ज्योति आचार्यले सञ्चालन गरेको कार्यक्रममा स्वागत एकराज बुढाथोकीले गरेका थिए ।

उक्त कार्यक्रममा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख बसन्त गौतम ,घरेलु तथा साना उद्योग कार्यालय लेखा अधिकृत उजिर प्रसाद न्यौपाने ,खाद्य आयात निर्यात तथा प्रमाणीकरण कार्यालय प्रमुख सन्तोष दाहालले सुझाव हामी सबैको हातेमालो र उपभोक्ताको सचेत बाट मात्र यो कार्यलाई न्यूनीकरण गर्न सकिने बताएका थिए ।

Previous Post

अमेरिकन एम्बेसी युथ काउन्सिलको ‘अपस्कील प्रोजेक्ट’सम्पन्न ।

Next Post

मालिका सामुदायिक बिकास केन्द्र मुगु द्वारा संचालित कार्यक्रम को अनुगमन ।

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ मंसिर १९, सोमबार ०५:३९
47
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ मंसिर १९, सोमबार ०५:३९
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ मंसिर १९, सोमबार ०५:३९
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ मंसिर १९, सोमबार ०५:३९
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०७९ मंसिर १९, सोमबार ०५:३९
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०७९ मंसिर १९, सोमबार ०५:३९
30
Next Post

मालिका सामुदायिक बिकास केन्द्र मुगु द्वारा संचालित कार्यक्रम को अनुगमन ।

भुरभवानी बागेश्वरी र सन्तानेश्वर लाई जोडेर धार्मिक पर्यटनको रुपमा बिकास गरीने : प्रतिनिधि सभा सदस्य ढकाल।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ मंसिर १९, सोमबार ०५:३९
47

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ मंसिर १९, सोमबार ०५:३९
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ मंसिर १९, सोमबार ०५:३९
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ मंसिर १९, सोमबार ०५:३९
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.