कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

अमेरिकन एम्बेसी युथ काउन्सिलको ‘अपस्कील प्रोजेक्ट’सम्पन्न ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ मंसिर १८, आईतवार १३:२८
0
11
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । अमेरिकन एम्बेसी युथ काउन्सिल नेपालकोआयोजनामा मंसिर १० गतेदेखि दाङमा सुरु भएको ‘अपस्कील’ प्रोजेक्ट आइतबार सम्पन्न भएको छ ।

आठ दिनसम्म सञ्चालन भएको उक्त प्रोजेक्टले दाङकोतुलसीपुरस्थित मेट्रो कलेजका विद्यार्थीहरुलाई अतिरिक्त सीप ( ट्रेनिङ) प्रदान गरेको छ । ट्रेनिङबाट ७० जना विद्यार्थी लाभान्वित भएका अपस्कील प्रोजेक्टका संयोजक कुलदीप चौधरीले जानकारी दिए ।

मंसिर १० गतेदेखि सुरु भएको ट्रेनिङको दोस्रो दिन अर्थात मंसिर ११ गते ट्रेनेर धमन बस्नेतले विद्यार्थीहरुलाई ‘लक्ष्य निर्धारण’ सम्बन्धी तालिम दिएका थिए । जहाँ विद्यार्थीहरुलाई आफ्नो लक्ष्य कसरी निर्धारण गर्नेबारे सिकाइएको थियो ।

यस्तै, तेस्रो दिन १२ गते कुलदीप चौधरीले ‘प्रभावकारी
प्रस्तुतीकरण’का बारेमा विद्यार्थीलाई ट्रेनिङ दिएका थिए भने चौथो दिन ‘नेतृत्व विकास’का लागि सन्दीप भुसालले प्रस्तुति दिएका थिए ।

यसैगरी, पाँचौं दिन ‘रेज्युम लेखन’का लागि समय खड्का र छैटौं दिन ‘अन्तर्वार्ता’का लागि सम्पदा दाहालले तालिम दिएकी थिइन् ।

यस्तै, सातौँ दिन ‘डिप्लोमा इन फरेष्टी’का लागि दाङका
सहायक वन अधिकृत खिमबहादुर केसी, ‘डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ’का लागि दाङको जयमाता दी स्यानिटरी उद्योगका सञ्चालक प्रशान्त जिसी, ‘डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्टोनिक्स इन्जिनियरिङ’का लागि वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका अनुगमन अधिकृत अविनाश अमर र ‘डिप्लोमा इन फुड एण्ड डेरी एग्रीकल्चर’का लागि प्रशिद्धि एग्रो प्रोसेसिङ प्रालि तथा साकार सौरभ डेरीका सञ्चालक रेशम खड्काले तालिम दिएका थिए ।

तालिमपश्चात् विद्यार्थीहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । शिक्षा प्राप्त गरे पनि श्रमबजारमा पुग्नका लागि विभिन्न कठिनाइहरु देखिँदै आएको अवस्थामा तालिम सहयोगी बन्ने प्रोजेक्ट हेड कुलदीप चौधरी बताउँछन् ।

‘पछिल्लो समय शिक्षा प्राप्त गरेपनि श्रमबजारमा पुग्नका लागि विभिन्न कठिनाइहरु देखिँदै आएका छन्, यस्तो अवस्थामा शिक्षित युवाहरु सजिलै श्रम बजारमा प्रवेश गर्नका लागि सीप प्रदान गरिएको हो,’ उनले भने ।

तलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यमा उद्घाटन भएको अपस्कील प्रोजेक्ट उपप्रमुख स्यानी चौधरी र प्रोजेक्ट हेट कुलदीप चौधरको अध्यक्षतामा आइतबार सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला युवा परिषद् दाङका अध्यक्ष सुरेश रावत, मेट्रो कलेजका क्याम्पस प्रमुख वसन्त आचार्यलगायतले मन्तव्य राखेका थिए ।
अमेरिकी एम्बेसी युथ काउन्सिल (युएसवाइसी) अमेरिकी दूताबास काठमाडौँले सन् २०११ मा बनाएको नेपाली युवाहरुको मञ्च हो ।

Previous Post

मुगुको सोरु गाउँपालिकामा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो ।

Next Post

प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न ।

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ मंसिर १८, आईतवार १३:२८
47
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ मंसिर १८, आईतवार १३:२८
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ मंसिर १८, आईतवार १३:२८
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ मंसिर १८, आईतवार १३:२८
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०७९ मंसिर १८, आईतवार १३:२८
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०७९ मंसिर १८, आईतवार १३:२८
30
Next Post

प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न ।

मालिका सामुदायिक बिकास केन्द्र मुगु द्वारा संचालित कार्यक्रम को अनुगमन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ मंसिर १८, आईतवार १३:२८
47

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ मंसिर १८, आईतवार १३:२८
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ मंसिर १८, आईतवार १३:२८
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ मंसिर १८, आईतवार १३:२८
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.