कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

मुगुको सोरु गाउँपालिकामा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाईयो ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ मंसिर १७, शनिबार १२:५२
0
34
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

विनोद शाही मुगु– मुगुको सोरु गाउँपालिकामा आजै ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ।

सोरु गाउँपालिका अध्यक्ष धर्म बहादुर शाहीको प्रमुख आतिथ्यमा गाउँपालिका उपाध्यक्ष केशर बहादुर शाहीको बिशेश आतिथ्य र १ देखि ११ न वडा का वडा अध्यक्ष , कार्यपालिका सदस्य गाउँपालिकाका विभिन्न शाखा प्रमुख तथा अन्य कर्मचारी , गाउँपालिका स्थित विभिन्न संघ सस्थाका पदाधिकारी र अपांग भएका ब्याक्ति र गैर अपाङ्ग ब्याक्तिहरुको उपस्थितिमा उक्त दिवस मनाइएको हो ।

सोरु गाउँपालिका द्वारा आयोजित ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अबसरमा अन्तर बिधालय स्तरीय निबन्ध लेखन तथा अपाङ्गताका सवालमा अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाईएको हो विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् १९९२ देखि वर्षेनी डिसेम्बर ३ मा संसारभर विश्व अपाङ्गता दिवस मनाइन्छ। यो वर्षको नारा“समावेशी विकास लागि रूपान्तरित समाधान : पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान् सृजनशीलताको प्रावधान´´भने तय गरेको थियो ।

कार्यक्रममा अध्यक्ष शाही अपाङ्गता भएका व्याक्तीहरुकाे पनि राज्यले छुट्टै कानुन बनाएको बताए। नीति नियम निर्माण भए तर कार्यान्वयन नहुनु दुखद् कुरा भएको बताउनुभयो साथै गाउँपालिका उपाध्यक्ष केशर बहादुर शाहीले अपाङ्गता भएका ब्याक्तिहरूका लागी सरकारले संरक्षण गरेको र अपाङ्गता भएका व्यक्तिहरूलाई विकासको मूलधारमा ल्याउन शिक्षा, स्वास्थ्य, सुरक्षा आदिमा प्रतिनिधित्वमा समावेश गराउने वातावरण बनाउनुपर्ने कुरामा जोड दिए। यसै गरि निबन्ध लेखन प्रतियोगितामा नि. मा बि स्तरमा र मा. बि स्तरमा ६ वटा बिधालयमा कालिका माबी लिब्रु,जगतमाला उ मा बि धैन , गुरु मा बि भिई, युवा बर्ष आबि सोरुकोट, जनज्योति उमाबि नाथर्पु र बिजय माबी कालै रहेका थिए ।

जसमा नि. मा स्तरमा कालिका माबी प्रथम माबी स्तरमा बिजय मा बि कालै प्रथम भएका थिय यस्तै प्रथम दृतिय तृतीय र सान्त्वना पुरस्कार क्रमस ५ हजार ४ हजार ३ हजार र २ हजार नगद बितरण का साथै गाउँपालिका भरिका अपांगभएका ब्याक्तिहरुलाई ब्याक्तिगत सरसफाइका सामाग्री प्याकेज बितरण गरिएको थियो उक्त अपाङ्ग दिवस मनाउन को लागि ( UMN MUGU, INF MUGU, RCDC MUGU,GSS MUGU, PHASE NEPAL MUGU, नेत्र ज्योती संघ मुगु लगाएत सस्थाले आर्थिक तथा प्राबिधिक सहयोग गरेका थिए ।

Previous Post

न्युरोडमा राप्रपा युवा संगठनको कार्यलय उद्घाटन ।

Next Post

अमेरिकन एम्बेसी युथ काउन्सिलको ‘अपस्कील प्रोजेक्ट’सम्पन्न ।

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ मंसिर १७, शनिबार १२:५२
25
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ मंसिर १७, शनिबार १२:५२
130
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ मंसिर १७, शनिबार १२:५२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ मंसिर १७, शनिबार १२:५२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ मंसिर १७, शनिबार १२:५२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ मंसिर १७, शनिबार १२:५२
21
Next Post

अमेरिकन एम्बेसी युथ काउन्सिलको ‘अपस्कील प्रोजेक्ट’सम्पन्न ।

प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ मंसिर १७, शनिबार १२:५२
25

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ मंसिर १७, शनिबार १२:५२
130

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ मंसिर १७, शनिबार १२:५२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ मंसिर १७, शनिबार १२:५२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.