कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

एमाले प्रवेश गरे १२३ युवा चुनावी कमान्डर बनेर खटिँदै दत्त आचार्य ।

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक २९, मंगलवार १७:१२
0
47
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज । नेकपा एमाले र (राप्रपा) सयुक्त चुनावी तालमेलका प्रतिनिधि सभा सदस्य बाँके क्षेत्र नम्बर २ राप्रपा महामन्त्री डा.धवल समशेर राणा आज भोलि क्षेत्रका विभिन्न वडाको कोण सभामा ब्यस्त देखिन्छन् ।

नेकपा एमालेको नगर कमिटीको अध्यक्ष दत्त प्रसाद आचार्य अहिलेको संयुक्त राप्रपा र एमाले तालमेलको निर्वाचन परिचालन कमिटीको सचिवालय सदस्य तथा एमालेको तेस्रो कार्यकाल सम्मको सर्वसम्मत अध्यक्ष अहिले घरदैलो अभियान र कोण सभामा नेकपा एमालेको तर्फ बाट चुनावी कमान्डरको रुपमा प्रस्तुत हुनु भएको छ।

जसरी पनि बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य डा.धवल समशेर राणा प्रदेश सभा सदस्य (ख)का उम्मेदवार निरक गुरुङ र( क)का उम्मेदवार विजय बहादुर यादव जिताउन अहोरात्र खटिएका आचार्य नियमितरुपमा राप्रपा र एमालेको विभिन्न कार्यक्रममा अग्रमोर्चामा देखिने गरेको पाइएको छ ।

बाँके क्षेत्र २ मा भएका चुनावी सभालाई आफ्नो पार्टीले गरेका काम र भविस्यमा गर्ने काम लाई जनतामा बुझाउदै ,भोट मागेको देख्न सकिन्छ ।

स्थानीय तह निर्वाचनमा पनि पार्टीको पक्षमा माहोल बनाउन उनी आफैं चुनावी कमान्डर बनेर खटिएका हुन्। उनले अहिले एमाले र राप्रपाको शक्ति निर्वाचनमार्फत प्रकट हुने बताउँदै आएका छन्।

पार्टीको पक्षमा जनमत देखिएको भन्दै सम्पुर्ण राप्रपा र एमालेका कार्यकर्तामा खुसियाली आएको र प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.धवल समशेर राणा हलो चिन्हमा मतदान गरेर र प्रदेशमा निरक गुरुङ (ख)मा र (क) विजय बहादुर यादव सुर्य चिन्हमा जनता जनार्दनले विश्वास गरेर जितिने पनि उनको दाबी छ।

आज नेकपा एमालेले बाँके पार्टी कार्यालयमा गरेको पार्टी प्रवेश कार्यक्रममा १२३ जना युवा विभिन्न पार्टी परित्याग गरेर नेकपा एमाले प्रवेश गरेको पनि अध्यक्ष आचार्यले बताउनु भएको छ ।

Previous Post

जनता किन डा.धवल समशेर राणा संग नजिक ?

Next Post

पैसा कमाउने चुनावमा जनता किन्ने चक्रब्यू तोड्न मेरो उम्मेदवारी : डा धवल

सम्बन्धितसमाचार

मुख्य समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ कार्तिक २९, मंगलवार १७:१२
25
गतिविधि

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ कार्तिक २९, मंगलवार १७:१२
130
गतिविधि

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ कार्तिक २९, मंगलवार १७:१२
22
गतिविधि

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ कार्तिक २९, मंगलवार १७:१२
24
गतिविधि

बौद्धिक युवा अनुसन्धानकार्ताको पहलमा निर्वाचन सुरक्षाको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण

२०७९ कार्तिक २९, मंगलवार १७:१२
84
मुख्य समाचार

निर्वाचनको सुरक्षा वडातहसम्मै गर्ने गृहको तयारी

२०७९ कार्तिक २९, मंगलवार १७:१२
21
Next Post

पैसा कमाउने चुनावमा जनता किन्ने चक्रब्यू तोड्न मेरो उम्मेदवारी : डा धवल

चुनावको मुखैमा बाँके क्षेत्र नम्बर २ मा राप्रपा पार्टिमा ६५ जना प्रवेश।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

दूषित खाद्य उत्पादनमा कडाइ, बाँकेमा दुई व्यवसायीविरुद्ध मुद्दा

२०७९ कार्तिक २९, मंगलवार १७:१२
25

धनकुटामा एमालेको सुरुआती अग्रता, माटो दोस्रो

२०७९ कार्तिक २९, मंगलवार १७:१२
130

सर्लाही ४ अपडेट : अमरेश अघिअघि, गगन पछिपछि

२०७९ कार्तिक २९, मंगलवार १७:१२
22

७६औँ प्रजातन्त्र दिवस: बर्दियामा भव्य समारोह, लोकतन्त्र सुदृढीकरणमा सामूहिक प्रतिबद्धता

२०७९ कार्तिक २९, मंगलवार १७:१२
24

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.