कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home स्थानीय तह गतिविधि

पैसा कमाउने चुनावमा जनता किन्ने चक्रब्यू तोड्न मेरो उम्मेदवारी : डा धवल

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक ३०, बुधबार १२:५६
0
19
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज-राप्रपा एमाले तालमेलबाट बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा उम्मेदवार डा. धवल शम्शेर राणाले चुनाव जितेर पैसा कमाउने फेरि चुनाव लड्ने र जनता किन्ने चक्रब्यू तोड्न आफ्नो उम्मेदवारी भएको बताएका छन् ।

नेपालगन्ज १० को गणेशमान चौकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै डा. राणाले भ्रष्टाचार रोक्नु आफ्नो अभिस्ट रहने भन्दै आफुले पाउने तलब भत्तासमेत जनताकै लागि खर्चिने बताए ।

उनले आफू २ पटक नगरपालिकाको नेतृत्व गर्दा कुनै भ्रष्टाचार गरेको प्रमाण ल्याए आफू राजनीतिबाट बिदा हुने बताए । उनले नगरको गाउँको र देशको भविस्य सम्झेर अन्य नेताहरूको स्वभाव बुझेर मात्रै मतदान गर्न आग्रह गरे । उनले भने भ्रष्टाचारीहरुको मुख नलाग्ने, कटु नबोल्ने ढुंगा हान्ने होइन बाकस खाली गरे पुग्छ ।

उम्मेदवार डा. राणाले पहिले आफ्नो घर बनाउन जनताले पठाएकाले आफुले नमूना नगरपालिका बनाएको दावी गरे । अब देश जनता र क्षेत्रको सेवा गर्न उभिएको बताए । नेपालगन्ज दिल्ली उडान गेम चेन्जर हो भन्दै आफू त्यसको पहलमा लाग्ने डा. धवलले बताए ।

किसानको पीडा आफुले राम्रोसँग बुझेको भन्दै देशमा मलको उद्योग जरुरी रहेकोले आफू शुरुदेखी पहलमा लान्ने उनले बताए । डुडुवामा विकास कम भएकोले आफ्नो ध्यान त्यहीँ पुगेको राणाले बताए । उनले जनताको शीर झुकाउने काम दुबै उम्मेदवारले नगर्ने बताए । डाक्टर राणाले एमालेबाट प्रदेश ख का उम्मेदवार निरक गुरुङको निष्कलंक यात्राको प्रशंसा गर्दै आफुलाइ जति भोट आउँछ त्यति भोट गुरुङलाई हाल्नु पर्ने बताए ।

डाक्टर राणाले अब नदोहोरिने गरी सुकुम्बासी समस्या समाधान गर्नु पर्ने धारणा राखे । कार्यक्रममा प्रदेश ख का उम्मेदवार गुरुङले आफ्नो ४० वर्से राजनीतिक यात्रामा जनतालाई पीर पार्ने, भ्रष्टाचार, अनैतिक काम नगरेकोले नेपालगन्जबासीले न्याय गर्ने बताए ।

Previous Post

एमाले प्रवेश गरे १२३ युवा चुनावी कमान्डर बनेर खटिँदै दत्त आचार्य ।

Next Post

चुनावको मुखैमा बाँके क्षेत्र नम्बर २ मा राप्रपा पार्टिमा ६५ जना प्रवेश।

सम्बन्धितसमाचार

गतिविधि

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०७९ कार्तिक ३०, बुधबार १२:५६
35
गतिविधि

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०७९ कार्तिक ३०, बुधबार १२:५६
27
पूर्वाधार

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०७९ कार्तिक ३०, बुधबार १२:५६
26
गतिविधि

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०७९ कार्तिक ३०, बुधबार १२:५६
23
गतिविधि

रास्कोटमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न, बालमैत्री सिकाइ वातावरणमा जोड

२०७९ कार्तिक ३०, बुधबार १२:५६
33
मुख्य समाचार

आगलागीपछि बाँके जिल्ला अदालतबाट टेन्ट टाँगेर न्यायिक सेवा पुनः संचालन ।

२०७९ कार्तिक ३०, बुधबार १२:५६
82
Next Post

चुनावको मुखैमा बाँके क्षेत्र नम्बर २ मा राप्रपा पार्टिमा ६५ जना प्रवेश।

जितको नजिक नेकपा एमाले र राप्रपा ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मतदाता नामावली अद्यावधिकका लागि बाँके प्रशासन शनिबारे पनि खुला रहने ।

२०७९ कार्तिक ३०, बुधबार १२:५६
35

मुगुमा ट्र्याक्टर दुर्घटना : चालकको मृत्यु, एक जना गम्भीर घाइते

२०७९ कार्तिक ३०, बुधबार १२:५६
27

नेपालगञ्जमा खाद्य प्रशोधन प्रविधि सम्बन्धी चार दिने तालिम सुरु

२०७९ कार्तिक ३०, बुधबार १२:५६
26

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजद्वारा प्रथम त्रैमासिक गोष्ठी सम्पन्न

२०७९ कार्तिक ३०, बुधबार १२:५६
23

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.