कस्तुरी खबर
Advertisement
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
कस्तुरी खबर
No Result
View All Result
Home अन्य

जनता किन डा.धवल समशेर राणा संग नजिक ?

कस्तुरी खबर by कस्तुरी खबर
२०७९ कार्तिक २८, सोमबार १६:०६
0
250
SHARES
568
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्ज,राणा खानदानमा जन्मिएका डा.धवल शम्शेर राणाको स्वभाव सरल छ । उनी सामान्य मान्छेसंग पनि गजज्बले घुलमिल हुन सक्छन । उनको व्यक्तित्व, बोली चाली सबैलाई मन पर्छ । सबै जात, धर्म, सम्प्रदायको विकास र जनताको उन्नति प्रगति उनको नारा नै छ । सबैलाई समानरुपमा हेर्नु नै उनको खासियत हो । उनी भन्छन् म माननीय र मन्त्री हुन निर्वाचन उठेको होइन असल र शब्य समाज निर्माण गर्न हो । लोकतन्त्रमा सबैको सम्मान, आफ्नो गाउँको भविष्य, जनताको भविष्य र देशको भविष्य निर्धारण गर्न जनताले आफ्नो मन र मत बदल्नु पर्ने बेला आएको उनको भनाई छ ।

एक भ्रष्ट्राचार विरोधी नेता भएकाले डा. धवलले जहिले पनि राजनीतिक विकृतिको अन्त्य गर्दै जनता सुख शान्तिले बाच्न पाउने वातावरण निर्माण गर्नु आफ्नो दायित्व भएको उनी बताउँछन् । नेपालगन्जमा २ पटक मेयर बनेका धवलले आफ्नो कार्यकालमा कामको परीक्षा पास गरिसकेको स्थानीयहरु बताउँछन् । उनीहरुले नेपालगन्जको मुहार फेरिनुमा धवलको ठूलो हात रहेको बताउँदै भन्छन् उहाँ काम गरेर देखाउने मान्छे हो ।

अब नेपालगन्जका साथै डुडुवा क्षेत्रको विकास पनि समानरुपमा हुने विश्वास छ । होटल व्यवसाय मात्र होइन उनी कृषिमा पनि आवद्ध भएकाले व्यवासायी र कृषकहरुको पीर मर्का आफ्नै पीरमर्का सम्झिने धवलले आफ्नो घोषणापत्रमा मलखादको व्यवस्थापनका लागि उद्योग नै संचालन गरिने बताएका छन् । बैंकहरुले चर्को व्याज व्यवसायीहरुलाई लादेका कारण व्यवसायीहरुको आन्दोलनमा स्वयम उनी हाजिर भएका थिए ।

उनकै पालामा नेपालगन्जका अधिकांश ठाउँहरुमा सडकको कालोपत्र, नाला निर्माण, बसपार्क, वाटरपार्क, रानीतलाउ, कान्ति तालको मुहार फेरेका छन् । त्यस्तै फोहोर व्यवस्थापन केन्द, नगरपालिकाको भवन निर्माण लगायतका कुरालाई उनले कार्यान्वयन गरेको सबैले झर्लङ देखेको स्थानीयको भनाई छ ।

धवलको सरल स्वभाव र उनले गरेका कामको आधारमा प्रतिनिधिसभाका लागि उनी नयाँ अनुहार भए पनि आशाका केन्द्र विन्दु हुन स्थानीय बताउँछन् । नगरभवनको शुरुवात, महिला कलेजको स्थापना र शुरुवाती, कोभिडको महामारीमा नाकामा होल्डिङ सेन्टर स्थापना, भेरी अस्पतालमा बिरामीलाई खानामा सहुलियत, नगर क्षेत्रका जनताका लागि मात्र नभई देशका जुनसुकै ठाउँका मानिसलाई पनि क्वारेनटाइनमा बस्ने व्यवस्था खानाको व्यवस्थापन चुस्तदुरुस्त त्यसैगरी आइसोलेसन वार्ड स्थापना गरी उपचार सेवा राहत वितरणका साथै अक्सिजनको सुलभ उपलब्ध गराईको थियो । दुई पटकसम्म हटस्पट हुँदा पनि स्थानीयतहको प्रभावकारी भूमिका रहेको स्वयम् स्थानीहरुको मुखबाट सुन्न सकिन्छ ।

हिजो २ पटकसम्म आफु मेयर हुँदा आफ्नो सेवासुविधावापत पाएको रकम दिन दुखी, गरिब असायका साथै सामाजिक सेवामा खर्चिएका धवलले अब पनि आफुले पाउने सुविधा यसरी नै जनताकै सेवामा खर्च गरिने बताउँदै आएका छन् । आफैमा लोकप्रिय रहेका डा. धवललाई जनताको साथ रहेको छ । उनले आफुले घोषणापत्र महत्वाकांक्ष खालको नबनाएर कार्यान्वयन गर्न सक्ने बनाएको र आफुले जितेको खण्डमा पाँच वर्षमा पूरै कार्यान्वयनमा ल्याउने बताए ।

राणा खानदानमा जन्मिएका उनी यशआराम र विलासितामा आफ्नो जीवनयापन गर्न सक्ने भए पनि विद्यावारिधी गरेका डा. धवल देश विदेशमा सम्बन्ध हुँदाहुँदै सँधै जनताको सेवामा खटिने चाहना भएको बताउँछन् ।

Previous Post

बाँके-२ मा एमाले-राप्रपा तालमेलका उम्मेदवारप्रति जनलहर बढ्दै

Next Post

एमाले प्रवेश गरे १२३ युवा चुनावी कमान्डर बनेर खटिँदै दत्त आचार्य ।

सम्बन्धितसमाचार

मुख्य समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ कार्तिक २८, सोमबार १६:०६
39
मुख्य समाचार

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ कार्तिक २८, सोमबार १६:०६
44
गतिविधि

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ कार्तिक २८, सोमबार १६:०६
109
गतिविधि

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ कार्तिक २८, सोमबार १६:०६
15
मुख्य समाचार

जाजरकोटबाट युवा नेता नारायण घर्ती प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस

२०७९ कार्तिक २८, सोमबार १६:०६
261
गतिविधि

सोरू गाउँपालिका–६ मा १७७ जना लक्षित वर्गलाई न्यानो कपडा वितरण

२०७९ कार्तिक २८, सोमबार १६:०६
30
Next Post

एमाले प्रवेश गरे १२३ युवा चुनावी कमान्डर बनेर खटिँदै दत्त आचार्य ।

पैसा कमाउने चुनावमा जनता किन्ने चक्रब्यू तोड्न मेरो उम्मेदवारी : डा धवल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

मुगुमा प्रतिनिधिसभा निर्वाचनः ७ दलका उम्मेदवार दर्ता, चुनावी सरगर्मी बढ्दै

२०७९ कार्तिक २८, सोमबार १६:०६
39

पहिलो सहभागितामै मुगुको ऐतिहासिक उपाधि, कालिकोट ४२ रनले पराजित

२०७९ कार्तिक २८, सोमबार १६:०६
44

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीसँग ‘फेरि भेटौँला’

२०७९ कार्तिक २८, सोमबार १६:०६
109

करदाता सेवा कार्यालय गुलरिया खारेज, सेवाको जिम्मेवारी कोष तथा लेखा नियन्त्रक कार्यालयलाई हस्तान्तरण

२०७९ कार्तिक २८, सोमबार १६:०६
15

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

सूचना ! सूचना ! सूचना !

जटिल मिडिया प्रा.लि द्वारा संचालित

सूचना विभाग दर्ता नंः ३८९२-२०७९ /८०
कम्पनी दर्ता न. : २६४२९२
प्रेस काउन्सिल दर्ता नंः ४०००

कस्तुरी खबर डट कम

ठेगाना : नेपालगंज १६, बाँके
मोबाईल न. : ९८५८०६०१८१।९८४८१३९४९७

ई-मेल : jayapatidhakal2058@gmail.com

kasturikhabar@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रकाशक : जयपति ढकाल 

प्रबन्ध निर्देशक : कुशल ढकाल

सम्पादक : पदम राज हमाल

सह-सम्पादक : भिम नेपाली

लुम्बिनी प्रदेश संवाददाता : बब्लु शर्मा

कर्णाली प्रदेश संवाददाता : विनोद शाही

कानुनी सल्लाहकार : शालिक राम सापकोटा/रुद्रमणि न्यौपाने

विशेष सल्लाहकार :चिरञ्जीवी वलि

विशेष सल्लाहकार : डा.प्रकाश नाग / डा.रोमा बोरा

विषेश सल्लाहकार : पवित्रा सुब्बा श्रेष्ठ

सल्लाहकार : पुर्ण प्रसाद ढकाल /चन्द्र प्रसाद ढकाल (झलक )

हाम्रो फेसबुक पेज

  • #2189 (no title)
  • Home 2
  • Home 3
  • Home 4
  • Home 5
  • Home 6
  • गृहपृष्ठ
  • गोपनीयता र नीति
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा

© 2022 Kasturi khabar All right reserved

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मदेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
    • स्थानीय खबर
    • गतिविधि
    • पूर्वाधार
    • दुर्घटना/अपराध
    • प्रोफाईल
    • मेरो गाउँ, मेरो ठाउँ
  • अन्तर्राष्ट्रिय
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेएर बजार
    • बैंक वित्त
    • व्यापार / व्यवसाय
    • उर्जा / कृषि
    • रोजगार
    • आटोमोबाईल
  • खेलकुद
  • विज्ञान प्रविधि
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 कस्तुरी खबर All right reserved. Website Designed & Developed By: Ninja Infosys.